Monday May 29, 2023

विचार

नेपालको राजधानी मानीने वेलायतको अल्डरसटमा स्थानिय निर्वाचनमा काउन्सीलर पदमा प्रबेश केसी विजयी

शीतलपाटीन्युज डटकम। लन्डन । नेपालीहरुको राजधानी र बाक्लो बस्ती रहेको अल्डरसट क्षेत्रको काउन्सिलर पदमा नेपाली मुलका एक उम्मेदवार विजयी भएका छन् । विहीवार भएको स्थानिय निर्वाचनमा म्याग्दीमा जन्मिएका प्रबेश केसी वलिङटन वार्डबाट ३२८ मत प्राप्त गरी काउन्सिलरमा विजयी भएका हुन् । युवा व्यवसायी तथा समाज...

तात्यो वेल्स युके नेपाल भ्रमण वर्ष २०२० सफल पार्न

रामचन्द्र पोखरेल। वयल्स युके। नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० (Visit Nepal 2020) सफल पार्न बिशेष योगदान पुर्याउने उद्देश्यले नेपाली राजदुताबास बेलायतले बेलायतमा एक उच्चस्तरिय समिति गठन गरे लगत्तै नेपाल भ्रमण बर्ष २०२०- वेल्स समन्वय समितिको पहिलो बैठक २८ अप्रिल २०१९ मा ब्रेकनमा सम्...

श्रीलंकाको घटनाबाट नेपालले पाठ सिक्नुपर्छ : सुरक्षाविद नारायण अधिकारी

शीतलपाटीन्युज डटकम। काठमाडौं, वैशाख १४ । विश्वलाई नै स्तब्ध बनाउने श्रीलंकाको आतंकवादी हमलाबाट नेपालले पनि पाठ सिक्नु पर्नेमा सुरक्षा मामिलाका जानकारहरुले जोड दिएका छन् । आतंकवादी समूहले कुनै पनि बेला नेपालमा निशाना बनाउन सक्ने खतरा रहेकाले नेपाल चनाखो बन्नुपर्ने उनीहरुको भनाइ छ । श्रीलंकामा भएक...

सय मुसा

सयवटा मुसा खाएपछि बिरालो गयो तीर्थमा – वसन्तराज कुँवर । आजकल नैतिकताको कुरामा ठूलाले सानालाई निर्देशन दिने, नयाँ–नयाँ आचारसंहिता बनाई तल्लामाथि नियन्त्रण गर्ने, तर्साउने अभियान नै चलेको छ । यस्ता अभियान राजनीति, न्यायसेवा, निजामती, सुरक्षा निकाय सबैतिर चलेको देखिन्छ तर स्थिति उस्तै...

एनआरएन युके अध्यछ्यमा पुनम गुरूङको उम्मेदवारी घोषणा

शीतलपाटीन्युज डटकम। लण्डन । एनआरएनए यूकेकी उपाध्यक्ष एवं सामाजिक अभियन्ता पुनम गुरुङले एनआरएनए यूकेको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । एनआरएन युकेको सोमबार नोटिङघम लण्डनमा सम्पन्न बैठकले निर्वाचन मिति सेप्टेम्वर १४-१५ तारिख तय भयपछि पुनमले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । &lsqu...

बेलायतमा पुर्व नेपाली काउन्सीलर कै छोरी काउन्सीलर उम्मेदवार

शीतलपाटीन्युज डटकम। लण्डन । आसन्न बेलायतको स्थानीय तह निर्वाचनमा एक नेपाली युवती पनि काउन्सिलर पदमा भिड्ने भएकी छन् । गिल्डफोर्ड काउन्सिलको परब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् । आकांक्षा लण्डनकै मर्डन काउन्सिलमा केहि वर्षअघि काउन्स...

एनआरएनए यूकेको अध्यक्षमा म सही उम्मेदवार : उपाध्यक्ष पुनम गुरूङ

शीतलपाटीन्युज डटकम। लण्डन । एनआरएनए यूकेकी उपाध्यक्ष एवं सामाजिक अभियन्ता पुनम गुरुङले एनआरएनए यूकेको अध्यक्ष पदमा अब म सही उम्मेदवार हो भन्दै उम्मेदवारी दिने घोषणा गरेकी छन् । एनआरएन युकेको सोमबार नोटिङघम लण्डनमा सम्पन्न बैठकले निर्वाचन मिति सेप्टेम्वर १४-१५ तारिख तय भयपछि पुनमले उम्मेदवारी दिने...

एनआरएन युकेको निर्वाचन १४ सेप्टेम्वरमा, अध्यक्षमा ५ जनाको आजै घोषणा, आकर्षण बढ्दो

शीतलपाटीन्युज डटकम। लण्डन । गैरआवासीय नेपाली संघ युकेको ८ औं महाधिवेशन आगामी सेप्टेम्वर १४ र १५ तारिख अल्डरशटमा हुने आज घोषणा  भएको छ । संघको आज नटिंघममा बसेको बैठकले सेप्टेम्वर १४ तारिखमा नयाँ नेतृत्वको लागि निर्वाचन र १५ तारिख साधारणसभा गर्ने निर्णय गरेको महासचिव राजकुमार त्रिपाठीले जानका...

एनआरएनएमा झागिएको विकृति र विसंगती हटाउन मेरा उम्मेद्वारीः सुवेदी

शीतलपाटीन्युज डटकम।  न्यूयोर्क–विगत केही वर्ष अगाडीदेखि परम्परागत रुपमा राजनीतिक समस्याले झागिएको गुट उपगुट, मुद्दा मामिलाले जकडेको एनआरएनएलाई शुद्ध सुदुढ गर्ने एनआरएनएका उपाध्यक्ष पदका दावेदार बुद्धि सुवेदीले बताउनु भएको छ । मेरो उम्मेदवारीको मुख्य उद्देश्य भनेकै एनआरएनएभित्र रहेका...

रसमोर बरो काउन्सील र गोरखा नगरपालीकाको भगीनी सम्बन्ध नेपाल सरकारद्वारा स्वीकृत

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। २०० बर्ष भन्दा लामो समय पुरा भयको ब्रिटिस गोरखाको इतिहासलाई संझदै जाने हो भने नेपाल र बेलायतको सम्बन्न्ध नड्ग र मासु भन्दा फरक छैन । तर बिश्वमा बिकसीत र धनी राष्ट्रका साथमा सानो भुपेरिबेष्टीत देस नेपाल बिच धेरै कुरामा फरक छ। ब्रिटीस गोर्खाले बिश्व मै कमाएको बहा...

बेलायतको स्थानिय निर्वाचनमा नेपाली महिला लेवर पार्टीबाट कान्सीलरमा उमेदवार

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको स्थानिय निर्वाचनमा साउथ वयस्ट लण्डन Hart District Council को क्रुकहाम वयस्ट वार्डमा नेपाली महिला समाजसेवी काउन्सीलर पदमा उम्मेदवार हुनु भयको छ। ग्रेटर रसमोर नेपाली कम्युनिटी मार्फत समाज सेवामा उल्लेखनिय काम गर्नु भयकी लीला सेलीड्ग माबो लेवर पार्टीबाट काउन्सीलर...

जीतको बाबजुद पनि नेपाल क्रिकेट बिश्वकपमा छनौट हुन सकेन

काठमाडौँ । मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । आज भएको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गरेता पनि विश्वपकमा भने छनोट हुन सकेन । क्वालालम्पुरस्थित किनरारा...

ढिलै भएपनि यी राज्यका लागी आत्म उत्सर्ग गर्ने प्रहरीहरुको आमाको बारेमा धेरैलाई थाहा भयो

– वसन्तराज कुँवर काठमाण्डौ। नेपाल पूर्वप्रहरी संगठनको अनुरोधमा लागुऔषध विरुद्ध प्रशिक्षण दिन यसपटक भोजपुर जाने मौका मिल्यो । सो अवसरमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरू, स्थानीय मेयर र महिला प्रमुख जिल्ला अधिकारीसँग पनि भेट्ने मौका मिल्यो । भोजपुर पुगेर मैले थाहा पाएँ कि त्यहाँ एक आमा हु...

ग्रेटर रेडिङ नेपाली समाजद्वारा आयोजित नयाँ बर्ष २०७६ शुभकामना साँझमा भब्य धमाका

शीतलपाटीन्युज डटकम। रेडिङ, युके। नब बर्ष २०७६ को ऊपलक्ष्यमा ग्रेटर  रेडिंग नेपाली समाज ( GRNCA ) ले  नयाँ बर्ष २०७६ शुभकामना साँझ एक भब्य धमाका साँस्कृतिक कार्यक्रमका साथ मनाएको छ । स्थानीय कलाकारहरुको साथमा नेपाल देखी आऊनु भएका कलाकार द्वय हिमाल सागर  र आशीष शिशिर ( सचिन ) द्वारा बि...

शीव मन्दीर  अल्डरसटमा दुर्गा भवानीको पूजा आराधाना गरी चैते दशैं मनाइयो

शीतलपाटीन्युज डटकम। अल्डरसट लण्डन। हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको पूजा आराधाना गरी चैत अष्टमी अर्थात चैते दशैं पर्व मनाए । हिजो  लण्डन अल्डरसटस्थीत शीव मन्दीर  लगायत नेपालका विभिन्न शक्तिपीठ तथा मन्दिरमा शक्तिस्वरुपा भगवतीको दर्शनार्थ बिहानै देखि भक्तजनहरुको घुँइचो लागेको समाचार छ...

नेपाल भ्रमण वर्ष २०२० घोषणा फेवाताल किनारबाट

शीतलपाटीन्युज डटकम। पोखरा । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० पोखराको फेवाताल किनारबाट घोषण गर्दैछ। भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल ल्याउने सरकारको लक्ष्य रहेको छ। पोखरामा शुक्रबारदेखि सुरु भएको नव वर्ष महोत्सव स्थल फेवाताल किनार कोमागाने पार्कबाट शनिबार नेपाल सरकारले भ्रमण वर्ष २०२० को घोषण ग...

समाजसेवालाई निरन्तरता दिने सुवेदीको अठोट

शीतलपाटीन्युज डटकम। अमेरीका, शिकाको–सानैदेखि समाज सेवामा समर्पित मृदुभाषी र बौद्धिक व्यक्तित्वका धनी बुद्धि सुवेदीले एनआरएनए एनसीसीको आसन्न निर्वाचनमा उपाध्यक्ष पद्मा उम्मेदवारी दिनु भएको छ । एनआरएनसँगै ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नारा लिएर एनआरएनए प्रवेश गरेका सुवेद...

बेलायतबाट ‘भिजिट नेपाल २०२०’ सफल पार्ने समितिमा को-को परे ?

शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल भ्रमण वर्ष (भिजिट नेपाल- २०२०) सफल पार्न बेलायतबाट ठोस र सार्थक योगदान पुरयाउने उद्देश्यले यहां एक उच्चस्तरिय समिति गठन भएको छ । उच्चस्तरीय मूल समिति अन्तर्गत नेपाल भ्रमण वर्ष २०२० लाई व्यापक र सफल बनाउन गठित समितिहरु : १ प्रचारप्रसार समिति नरेश खपाङ्गी...

एनआरएन युकेद्वारा बारा पर्साका हावाहुरी पिडीतलाई २८३६ पाउण्ड सहयोग हस्तान्तरण

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन।  नेपालको बारा पर्सा जील्लामा आयको हावाहुरीबाट भयको क्षतिको सहयोगार्थ एनआरएन युकेबाट आर्थीक संकलन गरी हस्तान्तरण गर्यो ।अल्डरसट स्थित एनआरएन युके अफिसमा आयोजीत एक समारोहमा अध्यक्ष योग कुमार फगामीको उपस्थीतीमा एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष एवम अन्तराष्टरिय...

नया बर्ष २०७६ मनाउन ग्रेटर रेडिङ नेपाली समाजको सबैलाई निमन्त्रणा

शीतलपाटीन्युज डटकम। रेडिङ, लण्डन। ग्रेटर रेडिङ नेपाली समाजले सर्बप्रथम सबैको स-परीवारमा नयॉ बर्ष  २०७६ सालको हार्दिक मंगलमय शुभकामाणा ब्यक्त गरेको समाचार शीतलपाटीन्युज मार्फत दिन चाहानु भयको छ। बिश्व भरी, नेपाल र युके बसोबास गर्नु हुने सबै नेपालीहरूलाई "Happy New Year  2076 अथवा नया...

यसपाली को world Cup कसले जित्ला?