Thursday March 20, 2025

विचार

अन्तर्राष्ट्रिय पर्वत समाजले दशै, तिहार, छठपर्व २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय पर्वत समाजले आगामी अक्टुबर २० तारिखका दिन शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ। विभिन्न पेशा,व्यावसाय र रोजगारी क्रममा विश्वरभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रय पर्वत समाजले नेपालीहरुको महान चाड दशैं,तिहार,छठपर्व र नेपाल सम्वत ११४५ को अवसरमा आगामी कार्तिक ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो । विश्वभर छरिएर रहेका पर्वतेलीहरु बीचमा एकता र भावनात्मक सम्बन्धको विकास गर्न शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको अन्न्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधि आचार्यले बताउनुभयो। उहाँका अनुसार कार्यक्रम अनलाइन (जुम) मार्फत हुने छ। विश्वरभर छरिएका पर्वतेलीहरुले जिल्लाको सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका छन्।

बेल्जियममा दुई गैरआवासीय नेपाली स्थानिय निर्वाचनमा निर्वाचित

शीतलपाटीन्युज डटकम। लण्डन। आइतबार बेल्जियममा भएको स्थानीय निर्वाचनमा दुई जना गैरआवासीय नेपालीहरू निर्वाचित भएका छन्। विभिन्न नगरपालिका, जिल्ला, र क्षेत्रहरूमा फरक-फरक पार्टीबाट नेपाली मूलका ११ जना उम्मेदवारहरू मध्ये लुभेन क्षेत्रमा समाजवादी भोअइत पार्टीबाट सूर्य ढकाल र ब्रुजमा सिडिएनभे पार्टीबाट प्रज्ञा तिमल्सिना विजयी भएका हुन्। २५ वर्षीया युवा उम्मेदवार तिमल्सिना कास्की जिल्लाबाट बेल्जियम पुगेकी हुन्। स्थानीय पत्रकार केजीन राईका अनुसार, बेल्जियमको इतिहासमै पहिलो पटक नेपाली समुदायका प्रतिनिधिहरू निर्वाचनमार्फत स्थानीय सरकारमा प्रवेश गरेका हुन्। गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष गंगाधर गौतमले स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी भएपछि नेपाली समुदायले थप फड्को मारेको र यो एक सुखद क्षण भएको बताएका छन्। उनले नेपाली मूलका उम्मेदवारको विजयले नेपाली समुदाय उत्साहित भएको पनि बताए। नेपाली उम्मेदवार भएका अधिकांश क्षेत्रमा, नेपाली उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा हुँदा नेपाली मतदाताहरूलाई कसलाई मत दिने भन्नेमा अलमल भएको थियो। साभार-नेपालब्रिटेन डटकम।

किन रोए आर के त्रिपाठी जोसेफ ब्राउनको कुराले ?

आर के त्रिपाठी लेख्छन् -  लण्डन।नेपाल बारे शुक्ष्म जानाकारी राख्ने आज एक जना Joseph Brown नामका बेलायती राजनितिज्ञसंग नेपालको बारेमा लामो कुराकानी भयो।आज मैले भेट गरि संवाद गरेको Joseph Brown नामको बेलायती विश्वको हरेक कुनाको भ्रष्टाचार बारे जानाकारी लिने,अनुसन्धान गर्ने र विश्व बजारमा कुरा उठाउने गर्दो रहेछन्। Joseph Brown आफैले नेपालको शासकिय र राजनैतिक जवाफदेहिता,पारदर्शिता,नेपालमा कानुनी राज्यले काम नगरेको अवस्था,भ्रष्टाचार अनुसन्धान हुनै नदिने गलत अभ्यास र नेपालको मानव अधिकार बारे लामो कुरा गरे। म र Joseph Brown को दुई घण्टा लामो कुराकानीमा छक्क किन परें भने मलाई भन्दा Joseph Brown लाई नेपालको भ्रष्टाचार र घोटाला बारे शुक्ष्म स्मरण रहेछ। बेलायतीहरु नेपालको शासकिय सुधार प्रति नियालि रहेका रहेछन्।बेलायती नागरिक Joseph Brown को शब्दमा भन्नु पर्दा नेपालमा एकै प्रकृतिको अपराधमा कोहिलाई  जेल र कोही मान्छे घुमिरहेको छन्।एकै फाइल छ,एकै केस छ,कोही मान्छे जेलमा छन्,कोही मान्छे घुमिराखेका छन्।यो कसरी भइराखेको छ नेपालमा? यस्तो व्यवहारले हामी विदेशीलाई आश्चर्यमा पारेका छौ। नेपाललाई हामीले राम्रै रूपमा हेर्ने गर्दथ्यौं तर विगत १० बर्ष देखि नेपाल प्रति हामी विदेशीको हेराईमा गिरावट आएको छ। म पनि आश्चर्य चकित छु। यदि नेपालमा कानुनी राज्य स्थापना भएको हो भने यस्तो नहुनु पर्ने हो तर भईरहेछ। यस्तो कार्यले नेपालको अनुसन्धान,कानुनी राज्य स्थापना,दायित्व बोध र जवाफदेहिता लाई शुन्यमा परिणत गर्न सहयोग गर्छ। देश Failure State मा परिणत हुने यस्तै कार्यले गर्दा हो।संसद्ले स्वामित्व लिएर,सबै दलको प्रतिनिधित्वमा छानविन गरेर बनेको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ। यदि कोही मान्छे निर्दोष छ भने त्यसलाई कसैका विरुद्ध हतियारको रुपमा प्रयोग गर्नुहुँदैन।राज्यका एकै प्रकृतीका अनुसन्धानमा कसैलाई समातेर जेल राख्ने र बलियाहरुलाई उन्मुक्ति दिने काम गर्न हुँदैन,Joseph Brown ले भन्दै थिए/ नेपालको हरेक भ्रष्टचार जन्य अपराधमा त कस्तो देखियो भने एउटा काण्डको बारेमा ३ महिना चर्चा हुने,उफ्रने,चर्को आवाज बोल्ने,ठूलै भ्रष्टाचार भयो भन्ने,अनि त्यो भ्रष्टाचार हो वा होइन भनेर अनुसन्धान गर्न नपाउँदै अर्को काण्ड आउने र सबैको ध्यान नयाँ कुरा तिर मोडिने र पुरानो विर्सने वा छोपिने देखियो।  भुटानी शरणार्थी,वाईड बडी,ओम्नी,ललिता निवास,३३ किलो र १०० किलो सुन काण्ड,COVID Vaccine Purchase,विद्युत्त महशुल छुट,ठूला

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा टिका तथा प्रसाद प्रदान

नेपाल प्रहरी। काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा दसैं २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइ दिनु भएको छ।  नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाई दिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो। उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टिका  ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो।  सो अवसरमा ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो। टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू,नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू,पूर्व प्रहरी कर्मचारीहरू,प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो।  टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो।

लोकप्रिय लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल नेपाल फर्किए,बहिनी कल्पना गुरुङले गरिन बिदाई

शीतलपाटीन्युज डटकम। लण्डन। लोकप्रिय लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल आफ्नो ३ महिना ४ दिनको बेलायतको सांगीतिक भ्रमण सकेर भर्खरै नेपाल फर्केका छन्। गायक पौडेलले बेलायत छदा दुई दर्जनभन्दा बढी कार्यक्रममा आफ्नो प्रस्तुति राखेका थिए।  गायक पौडेललाई उनको आफ्नो मीत बा को छोरी बहिनी कल्पना गुरुङ र ज्वाइँ मनकुमार काउछाले सुनको बेरुवा औंठि एव खादा लगाएर बिदाई गरेका थिए। गायक पौडेल बेलायत बसुन्जेल आफ्नै बहिनि कल्पना गुरुड्ग र ज्वाई संग बसेका थिए। लोकदोहोरी गायक चोलेन्द्र पौडेलको बुवा स्व.लेखनाथ पौडेल र कल्पना गुरुङको बुवा स्व.सिताराम गुरुङले सानै उमेरमा मितेरी साईनो लगाउनु भएको थियो।  साथै गायक पौडेलका लागि २९ सेप्टेम्बरका दिन बहिनिज्वाईको संयोजनमा राखिएको बिदाई कार्यक्रममा पाल्नु भएका सम्पुर्ण सघं संस्था एव ब्यक्ति विशेषलाई लाई गायक चोलेन्द्र पौडेल एव बहिनिज्वाई कल्पना गुरुङ र मन कुमार काउछाले धन्यवाद एवं आभार व्यक्त गर्नु भएको थियो।  गायक पौडेल लण्डनमा चर्चित नेपाल ब्रिटेन डटकमको निमन्त्रणामा सास्कृतिक कार्यक्रम पस्कन बेलायत आउनु भएको थियो।

धरानका मेयर हर्क साड्गपाड्ग धरान समाज युकेको निमन्त्रणामा बेलायत आउदै

शीतलपाटीन्युज डटकम। लण्डन। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङग बेलायत आउने भएका छन् । बेलायतमा आगामी अक्टुबर २० तारिख आईतवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङगको स्वागत तथा भेटघाट् (Meet and Greet) र च्यारिटी डिनर नाइट हुने भएको छ। बेलायतको अल्डरशट स्थित एम्पायर हलमा यो कार्यक्रम हुने भएको र कार्यक्रममा व्यापक उपस्थीतिका लागि ठुलो तयारी भईरहेको कार्यक्रमका मिडिया कोअर्डिनेटर आकाश सुनुवारले  शीतलपाटी न्युजका सम्पादक बाचस्पति रेग्मीलाई जानकारी दिएका छन। कार्यक्रमको आयोजक धरान समाज युके रहेको छ। धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङग धरान–२० चिन्डेडाँडामा रहेको सुम्निमा पारुहाङगको प्रतिमा सहित सुन्दर पार्क निर्माणको लागि सहयोग जुटाउने उद्देश्यले लन्डन आउने भएको हो। कार्यक्रमको पहिलो सत्र बिहान ११ देखि २ बजेसम्म हुनेछ,युकेबासि सबै नेपालीले मेयरलाई व्यक्तिगत रुपमा भेटेर स्वागत अभिबादन गर्न, फोटो खिच्न सक्नेछन भने साँझ ६ बजे देखि १० बजेसम्म गाला डिनरको आयोजना हुने आयोजकको तयारी छ। कार्यक्रममा सहयोगी दाताहरुलाई हर्क साम्पाङ स्वयमले हस्ताक्षर गरिएको प्रमाणपत्र प्रदान गरि सहयोगकर्ताहरूलाई सम्मानित गरिने कार्यक्रमका सयोजक प्रमुख भगवान चामलिङ्गले बताएका छन। गाला डिनरको क्रममा मेयर साम्पाङले आफ्नो श्रम अभियान र प्रतिमा निर्वाण परियोजनाको पुरा योजनालाई प्रस्तुत गर्ने इभेन्ट म्यानेजर रामधन राईले बताउनु भएको छ। राईका अनुसार त्यस साँझ मेयरको र अतिथिहरुको सम्मानमा भब्य सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी प्राप्त भएको छ। युकेका विभिन्न बरोबाट निर्बाचित अहिले सम्मका नेपालि मूलका स्थानिय मेयर र काउन्सिलरहरुको जमघट यस डिनर नाइटको अर्को आकर्षण हुनेछ। नेपालि मुलका ब्यापार ब्यबसायीहरु,समाजसेवीहरु, राजनितिज्ञहरु,कलाकारहरु, र गोर्खा रेजिमेण्टका उच्च पदस्थ अधिकारीहरुलाई आमन्त्रित गरिएको कुरा जनाईएको छ। मेयर हर्क साम्पाङको कार्यक्रममा बेलायती स्थानीय प्रतिनिधिहरु,समाज सेवी, ब्यापारी,राजनीतिज्ञ र सर्बसाधारण सबै एउटै कार्यक्रममा जम्मा गर्ने प्रयास भने इतिहासमा पहिलो पटक गर्न लागिएको बताईएको छ। आयोजकले कार्यक्रमलाई सफल र भब्य बनाउन व्यापक सहभागिताको लागि युके बासि सम्पुर्ण नेपालिहरु प्रति बिनम्र अपिल पनि गरेको छ। २० अक्टोबर एम्पाएर हलमा हुने कार्यक्रमको आयोजक सुम्निमा पारुहाड्ग प्रतिमा निर्माण सहयोग समिती युके र १९,२५ र २७ अक्टोबरमा हुने कार्यक्रम धरान समाज युकेले गर्ने भएको छ। यो गरिमामय कार्यक्रममा उपस्थित भै सहयोग पुर्याउन आयोजकहरुले

धरानका मेयर हर्क साम्पाङ्ग बेलायत भ्रमणमा आउँदै

शीतलपाटीन्युज डटकम। लण्डन। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङग बेलायत आउने भएका छन् । बेलायतमा आगामी अक्टुबर २० तारिख आईतवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङगको स्वागत तथा भेटघाट् (Meet and Greet) र च्यारिटी डिनर नाइट हुने भएको छ। बेलायतको अल्डरशट स्थित एम्पायर हलमा यो कार्यक्रम हुने भएको र कार्यक्रममा व्यापक उपस्थीतिका लागि ठुलो तयारी भईरहेको कार्यक्रमका मिडिया कोअर्डिनेटर आकाश सुनुवारले  शीतलपाटी न्युजका सम्पादक बाचस्पति रेग्मीलाई जानकारी दिएका छन। कार्यक्रमको आयोजक सुम्निमा पारुहाङग प्रतिमा निर्माण अभियान समिति युके र धरान समाज युके रहेका छन्।  धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङग धरान–२० चिन्डेडाँडामा रहेको सुम्निमा पारुहाङगको प्रतिमा सहित सुन्दर पार्क निर्माणको लागि सहयोग जुटाउने उद्देश्यले लन्डन आउने भएको हो। कार्यक्रमको पहिलो सत्र बिहान ११ देखि २ बजेसम्म हुनेछ ,युकेबासि सबै नेपालीले मेयरलाई व्यक्तिगत रुपमा भेटेर स्वागत अभिबादन गर्न, फोटो खिच्न सक्नेछन भने साँझ ६ बजे देखि १० बजेसम्म गाला डिनरको आयोजना हुने आयोजकको तयारी छ। कार्यक्रममा सहयोगी दाताहरुलाई हर्क साम्पाङ स्वयमले हस्ताक्षर गरिएको प्रमाणपत्र प्रदान गरि सहयोगकर्ताहरूलाई सम्मानित गरिने कार्यक्रमका सयोजक प्रमुख भगवान चामलिङ्गले बताएका छन। गाला डिनरको क्रममा मेयर साम्पाङले आफ्नो श्रम अभियान र प्रतिमा निर्वाण परियोजनाको पुरा योजनालाई प्रस्तुत गर्ने इभेन्ट म्यानेजर रामधन राईले बताउनु भएको छ। राईका अनुसार त्यस साँझ मेयरको र अतिथिहरुको सम्मानमा भब्य सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी प्राप्त भएको छ। युकेका विभिन्न बरोबाट निर्बाचित अहिले सम्मका नेपालि मूलका स्थानिय मेयर र काउन्सिलरहरुको जमघट यस डिनर नाइटको अर्को आकर्षण हुनेछ। नेपालि मुलका ब्यापार ब्यबसायीहरु,समाजसेवीहरु, राजनितिज्ञहरु,कलाकारहरु, र गोर्खा रेजिमेण्टका उच्च पदस्थ अधिकारीहरुलाई आमन्त्रित गरिएको कुरा जनाईएको छ। मेयर हर्क साम्पाङको कार्यक्रममा बेलायती स्थानीय प्रतिनिधिहरु,समाज सेवी, ब्यापारी,राजनीतिज्ञ र सर्बसाधारण सबै एउटै कार्यक्रममा जम्मा गर्ने प्रयास भने इतिहासमा पहिलो पटक गर्न लागिएको बताईएको छ। आयोजकले कार्यक्रमलाई सफल र भब्य बनाउन व्यापक सहभागिताको लागि युके बासि सम्पुर्ण नेपालिहरु प्रति बिनम्र अपिल पनि गरेको छ। कार्यक्रमका बारे थप जानकारीका लागि सम्पर्क गर्नु परेमा- मिडिया/इभेण्टकॊअर्डिनेशन :-  न्यु होराईजन क्रियशन टिकट 🎫 : पहिलो चरण – £१५ (Meet & Greet) दोस्रो चरण – £७० (३

शिव मन्दिर अल्डरसटमा नौमती बाजाको धुन संगै फुलपाती भित्र्याईयो

शीतलपाटीन्युज डटकम। लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटका अध्यक्ष बिक्रम भट्टराईको अध्यक्षतामा यस बर्ष २०८१ दशैको  फुलपाती भब्य समारोह गर्दै भित्र्याईयको छ। अध्यक्ष बिक्रम भट्टराईले “देशबाट टाढा परदेशमा आँफु र परिवारको भविष्यलाई संवृद्ध एवम सफल बनाउन गर्नुपर्ने कयौं प्रयत्नहरु गरियो। त्यसै संगै हाम्रो समाजलाई एकआपसमा सुसंस्कृत र सुसंगठित बनाउन हाम्रा संस्कृति,परम्परा,चार्डपर्वहरु अनि धर्मलाई पनि सकेको संरक्षण संवर्धन तथा निरन्तरता दिन हाम्रा समाजका हरेक सदस्यहरु,संघ संस्थाहरु र धार्मिक केन्द्रहरु उत्तिकै लागी परेका छन। यसैको ज्वलन्त उदाहरण शिव मन्दिर अल्डरसटको सदा जस्तै बडा दशैंको फूलपाती भित्राउने कार्यक्रम हो, भन्नु भएको छ। अध्यक्ष भट्टराईले मन्दिर बनेदेखी मेरो मनले कल्पना गरेको एउटा सपना, हरेक दशैंमा हाम्रै स्थानिय बौद्ध गुम्बाबाट सप्तमीको विशेष फूलपाती शिव मन्दिरमा भित्राउने मनसाय आज साकार भएको छ। यसरी सौहार्दपूर्ण वातावरणमा फूलपाती आदान-प्रदानका निमित्त अहम भूमिका निभाउनु हुने सम्पुर्णमा अन्तरमनबाट मुरी मुरी धन्यवाद समेत छ भन्नु भयको छ।   कार्यक्रममा नेपाल सरकारको प्रतिनिधित्व गर्नु हुदै नेपाली राजदुतावास लण्डनबाट डिपुटी चिफ अफ मिसन बिपिन दवाडीज्यु र वहाँकी धर्मपत्नी,रशमुर बोरो काउन्सिलकी मेयर मारा मकुनुरा, पुर्व काउन्सलर तथा शिव मन्दिरका ट्रस्टी जीव बेलवासे तथा वहाँकी धर्मपत्नी अमिता बेलवासे,काउंसिल लिडरको उपस्थिती सहित मन्दिरबाट प्रथम नौमती बाजाको साथमा शंखघण्ट बजाएर फुलपाती लिन अल्डरसटको मुख्य टाउन हुदै स्थानिय बौद्ध गुम्बा पुग्दा यो रौनक़ प्रत्यक्ष देखने जो कोही नेपाली हर्षित देखिन्थे। शिव मन्दिर अल्डरसटका मूल पण्डित मधुसूदन सत्याल गुरु, मन्दिरका पूर्व पण्डित पवन दाहाल,प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष वाचस्पति रेग्मी,सम्पूर्ण संरक्षकज्युहरु, उपाध्यक्ष हरी भट्टाराई, महासचिव सुषमा गुरुङ, कोषाध्यक्ष तथा दशैं संयोजक निरज तिवारी,सहकोषाध्यक्ष किशोर गुरुङ,सचिव निरज शर्मा,गोर्खा मिडीयाका संचालक मिलन तमु,ट्रस्टी एबी गुरुङ्ग,संरक्षक शेर सुनार, हरि कुमार श्रेष्ठ,सुवास कायस्थ,शंकर श्रेष्ठ,तमुधीँ वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ्ग,तमुधीँ महासचिव डाक्टर विशाल गुरुङ्ग, समाजसेवी दिपक न्यौपाने एवम श्रीमती स्मीता न्यौपाने, लण्डनबाट आउनु भएको नारायण गाँउले, एनआरएन आईसीसी सदस्य दिलरास गुरुङ्ग,व्यवसायी तथा रेडिङ गुम्बाका महासचिव कमल गुरुङ,पिपल मोरगेजका संचालक सुर्य गुरुङ्ग,रुपेश काफ्ले तथा कार्यसमिति सदस्यहरु,ट्रस्टीहरु,शिव मन्दिरका भक्तजनहरु, भारतीय मूलका भक्तजनहरु बिहान १०.३० मा गुम्वामा पुग्दा गुम्वाका अध्यक्ष हर्क गुरुङ्ग र आमा समुहकी अध्यक्ष जगना गुरुङ्ग

‘नो हर्न’ अभियानमा कडाई गर्दै ट्राफिक प्रहरी

शीतलपाटीन्युज डटकम। उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभियानकै रुपमा संचालन गरि पर्चा पम्प्लेट बितरण, सचेतना कार्यक्रम संचालन, नो हर्न स्टिकर टाँस लगायत बिबिध कार्यक्रम गरि हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो । सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरुमा क्रमशः हर्नको प्रयोगमा केहि वृद्धि भए पश्चात कडाईका साथ कारवाहि समेत ट्राफिक प्रहरीले गर्दै आएको छ । सवारी साधनले अनावश्यक रुपमा हर्न बजाएर बृद्धि हुने ध्वनी प्रदुषणलाई निरुत्साहित गरि प्रदुषण कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिनु भयो । जथाभावी हर्न वजाउदा पैदलयात्री बिशेषगरि वालवालिका, जेष्ठ नागरिक तथा बिरामीहरुको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरुलाई समेत ध्यानमा राखी नियमित निग्रानी र कारवाहि गरिदै आएको डिआजी बोहराले बताउनु भयो। पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरुले हर्न बजाउन शुरु गरेका छन् । गत आ.व.०८०/८१ मा अनाबश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहि गरेको छ भने यस बर्ष समेत नौ हजार आठ सय तिस सवारी साधनलाई कारबाहि गरेको ट्राफिक प्रहरीले जनाएको छ । सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागी ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ भने ७० डेसिबलको ध्वनी स्वास्थ्यको लागी हानिकारक हुन्छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढि धवनी प्रदुषण गर्ने गरेको छ। दुर्घटना हुने अबस्था भएमा वा सडकको एक भागबाट अर्कोभाग नदेखिने घुम्ति मोडहरु भएको स्थानमा अतिआवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको

बिजया दशमीको शुभकामना

बिजया दशमी २०८१ को उपलक्षमा हार्दिक मंगलमय शुभकामना- शुभेक्षक राज कुमार त्रिपाठी बेलायत

धादिड्ग अन्तराष्ट्रिय समाजको अध्यक्षमा दोश्रो पटक युकेबाट राजन खकुराल

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल युकेबाटचयन हुनु भएको छ । मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनःखकुराललाई चयन गरेको हो। पुर्नगठित समाजमा वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया),खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा(अमेरीका) चयन हुनु भएको छ । यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान),सचिवमा राजेन्द्र थपलिया (द.कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल),सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके),पारस भण्डारी(अस्ट्रेलिया),विनोद उप्रेती(अस्ट्रेलिया),कमल दुवाडी(अमेरीका),छन्द प्रसाद सिलवाल (भारत) चयन हुनुभएको छ। समाजका अनुसार १ जना महिला उपाध्यक्ष,महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ।  महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले जोड्नु पर्ने र प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्नुपर्ने बताउनुभयो। महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए। महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताउनुभयो। भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको उहाँको भनाई छ। अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो। उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएको हुनुभएको थियो।

अन्तराष्ट्रिय धादिड्ग समाजको अध्यक्षमा पुन राजन खकुराल

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल युकेबाटचयन हुनु भएको छ । मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनःखकुराललाई चयन गरेको हो। पुर्नगठित समाजमा वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया),खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा(अमेरीका) चयन हुनु भएको छ । यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान),सचिवमा राजेन्द्र थपलिया (द.कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल),सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके),पारस भण्डारी(अस्ट्रेलिया),विनोद उप्रेती(अस्ट्रेलिया),कमल दुवाडी(अमेरीका),छन्द प्रसाद सिलवाल (भारत) चयन हुनुभएको छ। समाजका अनुसार १ जना महिला उपाध्यक्ष,महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ।  महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले जोड्नु पर्ने र प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्नुपर्ने बताउनुभयो। महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए। महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताउनुभयो। भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको उहाँको भनाई छ। अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो। उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएको हुनुभएको थियो।

दशै मान्न घर जाने नेपालीहरुको लस्कर

शीतलपाटीन्युज डटकम। काठमाडौँ। काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक  एक लाखको हाराहारीमा नेपालीहरु आफ्ना घर तर्फ लागेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार  उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने,आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ। काठमाण्डौ प्रबेस पनि बढेको छ भने दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन्। नायब उपरीक्षक कार्कीले बसपार्क,कलङ्की,बल्खु, कोटेश्वर,सीतापाइलामा सवारी र यात्रीको  बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए। हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

नेपालको गण्डकी अंचलमा डेगुबाट ७ जनाको ज्यान गयो

शीतलपाटीन्युज डटकम। पोखरा। डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो। त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो। अधिकृत शर्माले गत जुलाईयता डेङ्गुको सङ्क्रमण दर बढ्दै गएको बताउनुभयो। जुलाईमा सात सय २८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार सात सय २० जनामा डेङ्गु देखिएको उहाँले जानकारी दिनुभयो। तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो। तनहुँमा २८ सय ६१,पर्वतमा एक हजार एक सय ४६, गोरखामा छ सय ६४,बागलुङमा पाँच सय ३९, स्याङ्जामा चार सय ४३, म्याग्दीमा दुई सय १३, नवलपुरमा एक सय ८१, लमजुङमा एक सय २० र मुस्ताङमा नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन्। समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ। डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम,भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने

भव्य रह्यो बर्न्टओक नेपाली समाजको दशैं तिहार पार्टी

GNNNEWS- लन्डन ।  नेपालीहरुका प्रमुख चाड, दशैं तथा तिहार, को अवसरमा  बर्न्टओक  नेपाली समाज यूकेले एक समारोह आयोजना गरेको छ। गत शनिबार एजवेयरस्थित टेरिटोरियल आर्मी सेन्टरमा आयोजित समारोहको  लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउ,  सांसद डेभिड पिन्टो डसचिन्स्की, समाजका अध्यक्ष खमिरजंग गुरुङ तथा आमा समूहकी अध्यक्ष मन्जु  गुरुङले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए। कार्यक्रमको शुरुमा नेपालमा हालै आएको बाढी तथा पहिरोमा परी निधन भएका नेपालीहरुको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो।   समारोहलाई सम्बोधन गर्दै  लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउले आफ्नो जन्मभूमि भन्दा हजारौ माइल टाढा भएर पनि आफ्नो संस्कृति र रितिरिवाज कायम राखेको भन्दै बर्न्टओक  नेपाली समाजलाई बधाई दिए।  उनले बार्नेटको  नेपाली समुदाय बार्नेटको एउटा अभिन्न अंगको रुपमा रहेको भन्दै नेपाली समुदायबाट निर्वाचित दुइ जना काउन्सिलरहरुले काउन्सिलको निर्णय प्रक्रियामा महत्वपूर्ण योगदान पु-याइ रहेको बताए।  उनले दशैंको अवसरमा सबैलाई शुभकामना पनि दिए। उनले गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ १०० किमि लामो पदयात्रा गरेका वरदान गुरुङ, मिलन गुरुङ, पुजिन गुरुङ तथा अशिम गुरुङलाई प्रशंसापत्र प्रदान गरेका थिए। हेन्डनबाट निर्वाचित सांसद डेभिड पिन्टो डसचिन्स्कीले सबै सहभागीहरुलाई शुरुमा नेपाली भाषामा अभिवादन गरे ।  उनले गोर्खा सैनिकहरुको सेवा, प्रतिबद्धता, साहस र वफादारीको प्रशंसा गरे।  उनले नेपाली समुदाय लगायत स्थानीय जनताको सेवामा आफु जति बेला पनि उपलब्ध हुने बताए।  "तपाईंहरुको साम्सदको रुपमा मैले जहिले पनि तपाईंहरुको चासो र चिन्तालाई प्रतिनिधित्व गर्नेछु," उनले भने। पाहुनाहरु तथा सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै समाजका अध्यक्ष खमिरजंग  गुरुङले प्रवासमा बसे पनि दशैंले सबै नेपालीहरुलाई आफ्नो संस्कार, संस्कृति, मूल्यमान्यताको अभ्यास  र आफु भन्दा ठूलालाई सम्मान गर्न सिकाइ रहेको बताए।  उनले समाजले आफ्ना सदस्यहरुबीच  एकता र  सहयोग अभिवृद्धि गर्नुका  साथै  ब्रिटिश   समाजमा नेपाली समुदायको एकीकरणका लागि पनि काम गरिरहेको बताए।  उनले  बेलायतमा जन्मिएका र हुर्की रहेका नेपाली बालबालिका तथा युवालाई नेपाली भाषा तथा संस्कृति सिक्न र बहु सांस्कृतिक ब्रिटिश समाजमा योगदान पुराउन आग्रह पनि गरे।  उनले कार्यक्रम सफल बनाउन खट्ने समाजका सबै सदस्य, पदाधिकारी तथा आमा  समूहलाई  धन्यवाद पनि

काठमाण्डौको बिभिन्न ठाउबाट बढी भाडा असुल्नेलाई ट्राफिक प्रहरीको कारबाही

शीतलपाटीन्युज डटकम। काठमाडौँ। काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना,नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।   यस्तै हिजो बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको छ । चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजन विपरित भाडामा यात्रु बोकेको अवस्थामा २ ओटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनु भएको छ ।  चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि काठमाडौँ उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजता ट्राफिक प्रहरीद्वारा प्रदान गरिदै आएको छ । चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना-२०८१ को प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनार्थ आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको छ । यसले विशेष गरी चाडपर्वको मौका छोपी बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितता जस्ता विषयमा विशेष केन्द्रित भएको समेत प्रवक्ता कार्कीले जानकारी दिनुभयो । गत १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्रि गर्दै गरेको अवस्थामा टिकटको ठेली सहित एक जना भने आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोंगबुको नियन्त्रणमा छन्। यात्राका क्रममा कसैले अनावश्यक दुख: हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिकप्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ।

बिजया दशमी २०८१ को मंगलमय शुभकामना ब्यक्त गर्दछु।

बिजया दशमी २०८१ शुखमय रहोस। शुभेच्छुक धन बहादुर सार्की काउन्सीलर रसमोर बरो काउन्सील फार्नबोरो, बेलायत

बिजया दशमी २०८१ शुभकामना सबैलाई

बिजया दशमी २०८१ को शुभकामना शुभेक्षक अप्सरा एम-रत्न लाम्छाने अध्यक्ष पर्वत वयलफेयर सोसाईटी युके

२०८१ बिजया दशमीको शुभकामना

बिजया दशमी २०८१ को शुभकामन

निम्स पुर्जाद्वारा बिना अक्सीजन १४ हिमालको सफल आरोहण

शीतलपाटीन्युज डटकम। काठमाडौँ। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) ले अक्सिजन बिना नै विश्वका १४ हिमाल आरोहण गरेर नयाँ कीर्तिमान रचेका छन्। शुक्रबार दिउँसो आठ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमाल बिना अक्सिजन सफल आरोहणपछि उक्त कीर्तिमान बनाएका हुन्। पुर्जाले सहकर्मी मिङ्माजी शेर्पासँगै बिना अक्सिजन १४  हिमालको आरोहण गरेर आफूहरू दुई जनाले पहिलो नेपाली रेकर्ड बनाएको जानकारी दिए। उनले विश्वलाई आफूहरूले एकता र स्वस्थ प्रतिस्पर्धाको शक्ति देखाएको बताएका छन्। उनीहरूले आठ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै बिना अक्सिजन आरोहण गरिसकेका छन्। शिशापाङ्मा १४औँ हिमाल हो। पुर्जाले यसअघि नै संसारका आठ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन्। हिउँद याममा पहिलो पटक विश्वकै दोस्रो अग्लो हिमाल केटू तथा विश्वका १४ वटा अग्ला शिखर सबैभन्दा द्रुत गतिमा आरोहण गर्नेलगायत तीन दर्जन बढी विश्व रेकर्ड निम्स दाइका नाममा छन्। म्याग्दी मूल घर भई हाल बेलायतमा बस्दै आएका निम्स दाइ नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा एलाइट एक्सपिडिसन नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत छन्।  १६ वर्ष बेलायती सेनामा काम गरेका पुर्जाले २०६९ पुसमा पहिलोपटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गरेका थिए। विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौँ रेकर्ड बनाएका निम्स दाइले अबको बाँकी जीवन हिमाल आरोहणमै समर्पण गर्ने र तत्काल विश्राम लिने योजना नरहेको बताए।

यसपाली को world Cup कसले जित्ला?