Friday December 08, 2023

विचार

पुस्तकभित्र दूत पुन 'चिम्खोले काइँला'

सुरेशजङ्ग शाह                                                                                &nb...

स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङलाई पितृशोक

शीतलपाटीन्युज डटकम। लन्डन। स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङलाई पितृशोक परेको छ।  कोल्मा बहाकोट समाज यूकेका सल्लाहकार समेत रहेका शारदाका बुबा पूर्वगोर्खा ६ गोर्खा राइफल स्टाफ सार्जेन्ट मेखबहादुर गुरूङको बिहीबार उपचारका क्रममा पोखराको चरक हस्पिटलमा निधन भएको समाचार प्राप्त भयको छ। उहा...

पुर्वधावक लामा बेलायतमा सम्मानित

शीतलपाटीन्युज डटकम। पूर्वधावक तथा गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन्। नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई अल्डरसटमा इलाम समाज बेलायतले सम्मान गरेको हो। समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड (७ लाख ३५ हजार ३ सय ५२ रुपैय...

जाजरकोटका भुकम्प पिडितलाई बेलायतबाट राहत प्रदान

शीतलपाटीन्युज डटकम। लण्डन।जाजरकोटका भुकम्प पिडितको सहयोगार्थ बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बिएनसी)  लेडिज फन्डबाट रु एक लाख सहयोग प्रदान गरेको छ। साथै बिएनसीका सल्लाहकार,डिग्नीफाईड मेन्स्ट्रुएशन यूके च्याप्टर संयोजक संयोजक एवम समाजसेवी सुधा गुरुङ्गको सकृयतामा बेलायतबासी साथीहरुबाट ब्यक्तिग...

नेपाली राजदुताबास लण्डनको भुपु ब्रिटीस गोर्खा बार्ता बारे प्रेष बिज्ञप्ति

शीतलपाटीन्युज डटकम। लण्डन। भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको तेश्रो वैठक आज बेलायतको रक्षा मन्त्रालयमा सम्पन्न भयो।उक्त बैठकको नेतृत्व बेलायत सरकारका तर्फबाट रक्षा राज्य मन्त्री एन्ड्रिउ मुरिसन तथा नेपाल सरकारका तर्फबाट संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञ...

कलाकार पी.सिंहको सांस्कृतिक क्यानभास: नेपालयात्राको छैठौं संस्करणले कतार अन्तर्राष्ट्रिय कलामहोत्सवलाई मंत्रमुग्ध बनाउंदै

शीतलपाटीन्युज डटकम।  कतार।कतारको दोहामा जारी कतार अन्तर्राष्ट्रिय कला महोत्सवमा नेपालयात्राकला प्रदर्शनीको छैटौं संस्करण ‘कतार कन्भास २०२३’ हिजोबाट सुरु भएको छ। कला महोत्सवमा कलाकार पी सिंहका एक्रिलिक र वाटर कलरकाचित्रहरू सहित मनमोहक कलाकृतिहरू राखिएको छ जसले नेपालकोप्राकृ...

प्रतिमा केसीको मुक्तक संग्रह “प्रवासी मन” लोकार्पण

शीतलपाटीन्युज डटकम। २ मंसीर, काठमाण्डौ। मुक्तककार प्रतिमा केसी ‘प्रवासी’को मुक्तक संग्रह “प्रवासी मन” मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा एक भव्य समारोहका बिच लोकार्पण गरिएको छ। प्रज्ञा भवनको लेखनाथ कक्षमा खचाखच भरिएका साहित्यकार तथा आफन्तजनहरु बिच आयोजित कार्यक्र...

कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकलाई बस्ने ठाउ अपुग

शीतलपाटीन्युज डटकम। पोखरा।दशैं,तिहार सकिए लगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको समाचार छ। जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन्। वरपरका गाउँ...

महामहिम राजदुत ज्ञानचन्द्र आचार्यले उदघाटन गरेको सहारा युकेको १३औ बार्षिक च्यारिटी भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन । सहारा यूकेले १३ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम भब्य सम्पन्न भयको छ। नेपाली राजदुताबासका महामहिम राजदुत प्रमुख अतिथी रहि उदघाटन भयको १३औ सहारा च्यारिटी नाइट शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको थियो। सहारा यूकेका अध्यक्ष रि ले कुसाङ गुरुङको सभापतित्वमा भयको...

किसन राईको स्वरमा “ यो मन मेरो दोमन भो” सार्वजनिक (भिडीयो सहित)

शीतलपाटीन्युज डटकम। किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीमफेदी गाईजका निर्मलकुमार ल...

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको महाअधिबेसन १६ डिसेम्बरमा हुने

शीतलपाटीन्युज डटकम। लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटको प्रत्येक दुई वर्षमा हुने कार्यसमिति चयनको लागी साधारण सभा घोषणा गरीएको छ। १७ नोभेम्बर २०२३ मा बसेको कार्यसमिती बैठकले १६ डिसेम्बर शनिवार २०२३ अपरान्ह १५:०० देखी साँझ १८:०० बजे सम्मको लागी तय गरिएको कुरा शिव...

गायक राजेश बर्देवाको बिदाई गर्न २ डिसेम्बरमा भव्य सांगितिक कार्यक्रम हुदै 

शीतलपाटीन्युज डटकम। लण्डन। सांगितिक भ्रमणका लागि बेलायत आएका बहुप्रतिभाशाली गायक तथा कुशल कार्यक्रम प्रस्तोताको बिदाई तथा भव्य सांगितिक कार्यक्रम हुने भएको छ। अल्डरसट स्थित ठमेल रेस्टुरेन्टमा २  डिसेम्बर २०२३ का दिन साझ ६ बजे देखि १२ बजेसम्म उनको सांगितिक कार्यक्रम हुने भएको हो। बेलायत...

अन्तिम वार्तामा ब्रिटीस गोर्खाका तीन प्रतिनिधि रहने,पेन्सन पहिलो शर्त

शीतलपाटीन्युज डटकम। लण्डन।बेलायत बसोबास गरेका गोरखा भूतपूर्व सैनिकहरूको समस्याहरूको समाधानका लागि नेपाल र बेलायतबीच चलिरहेको द्विपक्षीय वार्ता अन्तिम चरणमा पुगेको छ। अन्तिम वार्ता यही नोभेम्बर २२ का दिन बेलायतको वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालयमा हुने तय भएको छ। सो वार्तामा नेपाली टोलीको प्र...

बीसीसी यूके च्यारिटी डिनर नाईटको तयारी भब्य

बीसीसी यूके च्यारिटी डिनर नाईटको तयारी पूरा  पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी डिनर नाईट कार्यक्रमको तयारी पूरा भएको जनाइएको छ। आउँदो शनिबार २५ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको आवश्यक तयारी पूरा भएको बीसी...

बेलायती राजा चार्ल्स तृतीयद्वारा दुताबास बेलायतमा कार्यरत डिसीएम खनाल लगायत तीन नेपाली महिला सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतको नेपाली समुदायमा कार्यरत अनवरत योगदान गरेका तीन महिलाले केहि दिन अघि बेलायती राजा चार्ल्स तृतीयद्वारा सम्मान र दर्शनभेट पाएका छन्। लन्डनस्थित नेपाली दूतावासकी डिपुटी चिफ अफ मिसन रोशन खनाल,नेप्लिज नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष सुनिता गौतम र नर्सिड्ग एसोस...

बेलायती राजा चार्ल्स तृतीयद्वारा बेलायतमा कार्यरत तीन नेपाली महिला सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतको नेपाली समुदायमा कार्यरत अनवरत योगदान गरेका तीन महिलाले केहि दिन अघि बेलायती राजा चार्ल्स तृतीयद्वारा सम्मान र दर्शनभेट पाएका छन्। लन्डनस्थित नेपाली दूतावासकी डिपुटी चिफ अफ मिसन रोशन खनाल,नेप्लिज नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष सुनिता गौतम र नर्सिड्ग एसोसिए...

नेपाल तथा बेलायतबीच व्यापार विस्तार गर्न अहिले अनुकूल समय : बीएनसीसी

शीतलपाटीन्युज डटकम। प्लेमाउथ। ब्रिटेनलाई कर्मथलो बनाएका नेपाली व्यवसायीहरुले नेपाल तथा बेलायतबीच व्यापार सम्बन्ध विस्तार गर्न अहिले अनुकूल समय भएको बताएका छन्। ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) द्वारा सोमबार आयोजित “साउथ इङ्गल्याण्ड-नेपाल बिजनेस ग्रोथ समिट” मा बोल्दै बीएनसीसी...

“Life “ : Ganga Bhandari

Ganga Bhandari  Poem Writee “Life" I’m counting every second Waiting for the day unknowingly. I always think of three words: yesterday, today and tomorrow  And wanting more and more. I don’t know why, This desire has been stretching endless...

मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा गीत हालै सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौ- गीतकार सुकबहादुर गुरुङ आफैँमा सरल जनमानसको भाषालाई उनेर उत्कृष्ट गीत लेख्ने सर्जक हुन् । उनले मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा (चुट्का) गीत हालै सार्वजनिक गरेका छन्।  उनी आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीत...

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले शनिबार रिमेम्ब्रेन्स डे अर्थात् पुर्खा दिवस मनायो

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले शनिबार रिमेम्ब्रेन्स डे अर्थात् पुर्खा दिवस मनायो।प्रिन्सेस गार्डेन सर्जरीको प्राड्गणमा बिहान १० बजेर ४० मिनेट देखि सुरु भएको कुरा  जिआरएनसी युकेका अध्यक्ष मान गुरुङले बताउनु भयको छ।  त्यस दिन कार्यक्रमस्थलमा जम्मा भ...

यसपाली को world Cup कसले जित्ला?