Monday May 29, 2023

विचार

कवयत्री प्रतिमा केसीको ‘पानीको विद्रोह’ कविता संग्रह: एक समीक्षा

चिरन्जीवी पौडेल शीतलपाटीन्युज डटकम। कवयत्री प्रतिमा केसीको बि.सं. २०७५ सालमा प्रकासित गध्य कविता संग्रह ‘पानीको विद्रोह’को परिचर्चा कार्यक्रममा बेलायतको रेडिंगमा अतिथिको रुपमा सहभागी हुने अवसर जुरेको थियो । मैले कविता संग्रह सरसर्ती पढेको थिएँ । सरल भाषामा गहन बिषय उठान गर्न सक्ने...

घान्द्रुक समाज यूकेले म्याराथन टोलीलाई सम्मान गर्यो

शीतलपाटीन्युज डटकम। लण्डन।घान्द्रुक समाज यूकेले यहि २३ अप्रील २०२३ आईतबारको दिन अल्डरशटको एम्पाएर हलमा एक समारोहको बीच  एभरेष्ट म्याराथनमा भाग लिन जाने पूर्व गोर्खा टोलीलाई सम्मान र शुभकामनाको साथमा विदाई गरेको छ।  समाजको अध्यक्ष श्री नारायण सिंह गुरुङको सभापतित्वमा बसेको बैठकमा आउँदो म...

बिसीसी युकेले धार्मिक पूजापाठका साथ २५६७ औं बुद्ध जयन्ती मनाउँदै

पूर्ण गुरुङ,  लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले धार्मिक पूजापाठ सहित २५६७ औं बुद्ध जयन्ती मनाउने भएको छ। आउँदो मे ५ शुक्रबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो। काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका प्रमुख हिज होलिनेश क्याब्जे सेचेन रब्जम रि...

२३ वर्षपछि कैदीको पत्र लिएर सनमकुमार

शीतलपाटीन्युज डटकम।  काठमाडौं। नेपाली रंगकर्म छाडेर बेलायत पुगेको २३ वर्षपछि रंगकर्मी सनमकुमार बैराग यतिबेला नेपाल आएका छन् । उनी यसपटक नाटकभन्दा पनि आफ्नो निर्देशनमा चलचित्र ‘कैदीको पत्र’ लिएर नेपाल आएका हुन्। यो चलचित्र यही १५ वैशाखबाट नेपालमा रिलिज हुँदै छ । उनले यो चलचित्र...

अब गीता उपदेश पढ र सार बुझ कांग्रेस - राजनैतिक विश्लेषक आर के त्रिपाठी

आर के त्रिपाठी, लण्डन। जनताले लिने,दिने निर्णयमा कसैले झस्कनु पर्दैन। जनता बलवान छन्। २०४८ देखि आज सम्म करिब ३१ बर्ष सम्म  हामि प्रतिवद्धता व्यक्त गरे अनुसार कहाँ कहाँ चुक्यौं,कहाँ कहाँ कमजोरी गऱ्यौ,यि तमाम विषयमा समिक्षा गरि नहिड्ने हो भने अर्को आवाधिक निर्वाचन सम्म हामी यथास्थितीमा चलिर...

गरिवको पत्र : कविता

बासुदेव सारकोटा (धादिंगे), आदरणिय कलियुगका इश्वर  बिषय भेदभाब हटाइदिने बारे अनि युवा युवति पढेलेखेका  सबै स्वदेशमै अटाइदिने बारे    इश्वर तैंले किन जन्माइस  गरिवको खोक्रो कोखबाट  फेरि छट्पटाहट दिन्छस  पिडा दर्द र भोकमरि बाट   ...

गैरआवासीय नेपाली संघ बेलायतले गठन गर्यो निर्वाचन समिति 

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ बेलायतको मिती २३/०४/२०२३ मा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेकोछ। संघका अध्यक्ष सुनिल बाबु खडकाको अध्यक्षयतामा जुममा बसेको बैठकले आगामि २०२३-०२५ कार्यकालको जुलाई २२ मा हुने निर्वाचनको लागी निर्वाचन समिती गठन गर...

बेक्स्ली नेपाली समाजले गर्यो २६ हप्ते योग तथा फिटनेस प्रशिक्षण कार्यक्रमको शुभारम्भ 

शीतलपाटीन्युज डटकम। लन्डन। बेक्स्ली नेपाली समाज बेक्स्ली लण्डनले २६ हप्ते योग तथा फिटनेस प्रशिक्षण कार्यक्रम शुरु गरेको छ। बेक्स्ली नेप्लिज् कम्युनिटीको संयोजनमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रमको  शनिबार स्थानीय बेक्स्ली बरोका उपमेयर रग्स सन्धुको प्रमुख  आथित्यमा प्रमुख अथिति सहित...

राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ लण्डनमा च्यारिटी डिनर सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। डा.महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा च्यारीटी डिनर नाइट भब्य सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ युके,नेपाल आदिवासी जनजाति महिला महासंघ युके,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके,नेपाल आदिवा...

एनआरएनए यूके निवर्तमान अध्यक्ष पुनम गुरुङ मिस वर्ल्ड एम्बासडर मनोनित

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ यूकेको निवर्तमान अध्यक्ष,बेलायतकै ठूलो नेपाली संस्था तमुधिं यूकेको आमा समूहकी संस्थापक अध्यक्ष,कञ्जरभेटिभ पार्टीमार्फत् राजनीतिमा पनि सक्रिय पुनम गुरुङ ‘मिस वर्ल्डको एम्बासडर मनोनित हुनु भएको समाचार छ। विश्ववापी रुपमै प्रतिष्ठित विश्व सुन्दरी...

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

शीतलपाटीन्युज डटकम। गण्डकी, ९ वैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन्। प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्ताव सभामा बहुमतले अस्वीकृत भएको हो। अधिकारीले गरेको विश्वासको मतको प्रस्तावको पक्षमा २...

एक मात्र जिबीत भिसी क्या.रामबहादुर बेघा लिम्बुको निधन

शीतलपाटीन्युज डटकम। काठमाडौं। भिक्टोरिया क्रस विजेता (भिसी) क्या. रामबहादुर बेघाको निधन भएको छ। बेघाको आज बिहान ०३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ। अस्वस्थाका कारण बिगत ६ महिनादेखि झापास्थित बिएनसी अस्पतालमा स्वास्थ्य उपचार गराउदै आएका ८८ वर्षीय लि...

नेपालबाट बेलायत आएका सबै कलाकारहरु सम्मानित हुदै

शीतलपाटीन्युज डटकम। लण्डन । नेपालबाट बिभिन्न कार्यक्रममा सहभागी हुन बेलायत आएका सबै कलाकारलाई सम्मान गरिने भएको छ । नेपालब्रिटेन डट कमको वार्षिक अवसर पारेर ती कलाकारलाई सम्मान गरिन लागिएको नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष चिरञ्जीबी ढकालले जानकारी दिए ।   नेपालब्रिटेन डट कमले आफ्नो...

नेपालको सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि आह्वान

GNNNEWS: लन्डन (जीएनएन) - ब्रिटिश व्यवसायी तथा नेपाली अधिकारीहरुले नेपालमा सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गरेका छन्। नेपाली दूतावास लन्डनद्वारा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा,...

नेपाली नागरिकता हाम्रो दृष्टिकोण र दर्शन : योगेन क्षत्री

शीतलपाटीन्युज डटकम। लण्डन। हाम्रा सदस्यहरु देखि उहाँहरुको सन्तान समेतको नेपाली नागरिकतामा निरन्तरताको हुनु पर्ने हाम्रो दृष्टिकोण रहेको छ। तसर्थ हाम्रा सदस्यहरु र उहाँहारको सन्तानको नागरिकतामा निरन्तरता गराउने हाम्रो मुख्य लक्ष्य हो। साथसाथै विश्वभरका गैरआवासीय नेपाली संघ (NRNA) का सदस्यहरूलाई ने...

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति डीआईजीलाई एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान

शीतलपाटीन्युज डटकम। काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १३ जना डीआईजीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्रीको बुधबारको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा पदोन्नति भए...

शुभकामना स्विकार्नुहोस आमा 

बासुदेव सापकोटा (धादिंगे) । संसारमा आमा नै हुन ममताकि सत्कारि  ममतामयि आमामा छ मायाको भकारि जति माया झिके पनि रित्तिदैन केहि गरि  मातृ बात्सल्य प्यारो सन्ततिहरुका लागि    आमाको मन छ कोमल हृदयस्पर्सि जैले  आमा पहिलो जिउॅदो भगवान मान्छु मैले  स...

मन्त्रीस्तरीय बार्ता सेप्टेम्बरमा गर्ने जीटुजी बार्ताको निर्णय

शीतलपाटीन्युज डटकम। लण्डन। आज संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा Minister for Defence People,Veterans and Service Families Rt Hon Andrew Murrison MD MP तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यबीच भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको दोश्रो वै...

यती नेपाली एसोसीयसन युकेले नयाबर्ष २०८० भब्य मनाउदै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायत एवम युरोप कै पुरानो र सन १९६० मा खुलेको सामाजिक संस्था यती नेपाली एसोसीयसन युकेले नेपाली नयाबर्ष २०८० मनाउने समाचार प्राप्त भयको छ। Claretian Oasis, Botwell Lane, Hayes, UB3 2AB मा २९ अप्रिल २०२३ को १७ः०० देखि २३ः०० बजे मनाइने सो कार्यक्रममा एसोसीयसनको अध्...

साउथवेस्ट नेपाली समाज यूकेको नयाँबर्ष विशेष समारोह बीच भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। साउथवेस्ट नेपाली समाज यूकेले नेपाली नयाँबर्ष विशेष समारोह बीच भब्य रुपले मनाएको छ। समाजले अप्रिल १७ तारिक सोमबार रेल वे क्लवको सभाहलमा नेपाली नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम समाजका अध्यक्ष दिपक ढकाल र बरिष्ठ उपाध्यद्क्षले संयुक्त रुपमा पानसमा बत्ती...

यसपाली को world Cup कसले जित्ला?