Friday April 25, 2025

विचार

गाहा मगरले परराष्ट्रमा बुझाए आफ्नो कार्यसमितिको अभिलेख

शीतलपाटीन्युज डटकम। काठमाडौं।गैरआवसीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहामगरले २० हजार ७०७ जना सदस्यको म्यान्डेट प्राप्त गरी आफू अध्यक्ष पदमा पुनः निर्वाचित भएको जानकारी परराष्ट्रलाई दिएका छन्। गाहा मगरले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर झन्डै एक घण्टा कुराकानी गरि २१ देखि २२ जु...

मिडलैन्ड क्रिकेट लिगको फाइनल यही अगस्ट ७ गते सोमवार हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाजको संयोजनमा हरेक बर्ष आयोजना गरिने मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइनल तथा समापन यही अगस्ट ७ गते सोमवार गरिनदैछ।मिडलैन्ड नेप्लिज क्रिकेट लिंगका संस्थापक एवं साझा नेपाली समाज बेलायतका अध्यक्ष दिपक सापकोटाका अनुसार मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइलनलमा...

एनआरएनए युरोप संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने

शीतलपाटीन्युज डटकम। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनमा युरोप संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने भएकी छन्। उनी एनआरएनएको पूर्वआईसीसी सदस्य हुन्। सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन (हेड अफ प...

एनआरएनए केन्द्रीय अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै महेश श्रेष्ठ

GNNNews- काठमाडौँ - गैरआवासीय नेपाली संघभित्र समन्वयकारी भूमिका निर्वाह गर्दै आएका महेश कुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाकासाथ उम्मेद्वारी घोषणा गर्दैछन्।'२०२३–०२५' कार्यकालकोलागि अगस्टको अन्तिम हप्ता अध्यक्षमा उम्मेद्वारी घोषणा गर्न लागेका हुन्। एनआरएनएको ११ औं महाधिवेशन आगाम...

पर्वत भुक देउरालीका ललित गुरुड्गका छोरा निश्चल लण्डनमा चार्टर्ड टेक्स एकाउन्टिड्ग पास भयकोमा हर्षित

शीतलपाटीन्युज डटकम। लण्डन। हंगकंग जन्मिएका निश्चल गुरुड्ग बेलायतमा चार्टर्ड टेक्स एकाउन्टीड्ग पास भयका छन्। बेलायतको प्रतिष्ठित Kaplan London बाट उनले यो Charter Tax Accounting को शिक्षा प्राप्त गरेको हो। पिताको घर पर्वत भुक देउराली भएपनि उनी हंगकंगमा जन्मेर लण्डनको रेडिड्ग बस्ने गरेका थिए...

एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिदै

सुरेश कोईराला, अमेरीका। एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिने भएका छन्। यस अघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षको सफल कार्यकाल सम्पन्न गरिसकेका पन्तले एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने भएका हुन्। विशेष स्रोतका अनुसार उनले आफ्नो चुनावी गतिविधि...

धेरै वटा धेरै नामका एनआरएनए खोल्न पाईने सर्वोच्चको निर्णयले एकता होला र?

आर के त्रिपाठी लण्डनबाट। यो निर्णय विरुद्ध अदालतमा पुनरावेदन गर्न कानुनले मिल्छ भने पुनरावेदन दिनु पर्दछ।विगतका कमि कमजोरी सच्चाएर अब भविष्यमा पदिय भागवण्डा लिन झगडा नगर्ने गरि सपथ खाँदै एउटै एनआरएनए बनाउँदा गह्रौं भईन्छ।नत्र परिचय गर्दा पनि कुन नामको एनआरएनए हो भनि सोधनी गर्दा परिचय दिंद...

वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। अमेरीका।अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ।गत अगस्त १, २०२३ का दिन वाशिङटन, डीसीस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडि)ले संयुक्त रूपमा दिस इज अमेरिका एन्ड द वर्ल्ड कार...

किरात राई यायोक्खा बेलायतले मनायो यलम्बर स्मृति दिवस भब्य, बिशेष प्रस्तुती“फुलेन्देको आमा”

शीतलपाटीन्युज डटकम। लन्डन। किरात राई यायोक्खा बेलायत संघीय परिषद् सचिवालयले यलम्बर स्मृति दिवस-२०२३ मनाएको छ। २९ जुलाईमा किरात राई हाउस ग्याम्बल्स लेन वकिङस्थित आफ्नै भूमिमा विविध कार्यक्रमसहित यलम्बर स्मृति दिवस मनाइएको हो। किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता...

गलकोट समाज युकेको ७औ बार्षिक कार्यक्रम भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। बर्मीड्घम,लण्डन। नेपालको बाग्लुड्ग जिल्ला गलकोट घर भै बेलायत आई बसोबास गरेका गलकोटबासीहरुले सातौ बार्षिक समारोह भब्य रुपमा सम्पन्न गरेको समाचार प्राप्त भयको छ। गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलले एउटा बिज्ञप्ति प्रकाशन गर्दै मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिप...

नेपालको पर्यटन प्रचार गर्दै “Hike for Nepal in Wales” भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली मंच युकेले वर्षेनी आयोजना गर्दै आएको हाइक फर नेपालको पाँचौं संस्करण पनि भब्य सम्पन्न भएको छ। पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा शुक्रबार २८ जुलाई २०२३ बाट शुरु भएको पाँचौं हाइक फर नेपाल २०२३...

संसद बाहिर सर्वदलीय संसदीय समिति,भूपू गोर्खाका माग सदनमा उठाइने  

शीतलपाटीन्युज डटकम। काठमाडौं। बेलायती सेनामा लामो समय काम गरेर फर्केका नेपालीहरुले खेपेका विभिन्न विभेदहरुको विषयमा संसद्‍मा संगठितरुपमा आवाज उठाउन भन्दै संसद् बाहिर एक संसदीय समिति गठन गरिएको छ। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले आइतबार बानेश्वरमा आयोजना गरेको छलफल कार्य...

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले दियो सहमति

शीतलपाटीन्युज डटकम। काठमाडौ। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले पठाएको सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । ३ दिनअघि अर्थ मन्त्रालयले सहमतिमा राय दिएर गृह मन्त्रालयमा पठाएको छ। अर्थले कानुन बनेको १ वर्षपछि लागु गर्...

नेपाली बक्सर राईलाई स्कटल्याण्डमा उपाधि

घनस्याम भण्डारी, स्कटलैण्ड। लन्डन। नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगिता जितेका छन्। २० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्याण्डमा शनिबार भएको रम्बल इन द जंगल प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टे...

सुशी रेस्टुरेन्ट बारमा विनेसाम पश्चिम शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम सम्पन्न 

गोमा राना, लण्डन। आज आइतबार जुलाई ३० तारीख २०२३ विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम अल्डर्शोटको सुशी मोटो रेस्टुरेन्ट बारमा सम्पन्न भयो। कोरोनाको विषम परिस्थितिको समय देखि जूमबाट नियमित बैठक हुँदै गर्दा गत बर्ष देखि बर्षमा एक पटक प्रत्येक्ष भेट...

प्रवासी नेपाली एकता समाज (राप्रपा) युकेको बैठक सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। प्रबासी नेपाली एकता समाज (राप्रपा) युकेको अध्यक्ष रोसन सापकोटाको अध्यक्षतामा आज कार्यसमितीको बैठक बस्यो। एम्पायर हल अल्डरसटमा बसेको सो बैठकमा प्रवासी नेपाली एकता समाज (राप्रपा) को अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठको पनि उपस्थिती थियो। उपस्थित महानुभावहरुको परिच...

बेलायतमा सात दिने चक्र विज्ञान साधना शिविर सम्पन्न

GNNews- लन्डन– योग,ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानद्वारा आयोजित सात दिन लामो 'चक्र विज्ञान साधना शिविर' शनिबार सम्पन्न भएको छ। दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविरको संचालन जीवन विज्ञानका संस्थापकद्वय तथा जीव...

एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्ग समेतको टीमलाई बुध्दिष्ट गुम्बा रेडिड्गमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लण्डन।एनआरएन युक्को ११औ कार्यसमितीको निर्वाचनमा हालै गरिएको प्रतक्ष चुनाबबाट बिजयी अध्यक्ष हितकाजी गुरुड्लाई बुध्दिष्ट गुम्बा रेडिड्ग युकेमा भब्य स्वागत गरेको समाचार प्राप्त भयको छ। अध्यक्ष गुरुड्गलाई स्वागत गरेको अवसरमा फस्ट लेडी सीता गुरूड,बिजयी आईसीसी सदस्य रि ले चन...

चारभञ्ज्याङ तमु समाज युकेको बार्षिक भेटघाट ५ अगस्टमा अल्डरसटको कनटस्कुलमा हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ । ५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार,सर्जक तथा लो...

एनआरएनए यूकेको २० अगस्तमा सभा र कार्यसमितिको पहिलो बैठक बस्दै

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको हित काजी गुरुङ नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २० अगस्तमा बस्ने भएको छ। गतसाता निर्वाचित ११ औं कार्यसमितिका अध्यक्ष गुरुङको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकले पहिलो बैठकको मिति तय गरेको हो। भर्चुअल बैठकमा...

यसपाली को world Cup कसले जित्ला?