Monday May 29, 2023

विचार

पाल्पा जिल्ला समाज युकेको अधिबेसन भब्य, अध्यक्षमा गोपाल थापा समेतको टीम निर्बिरोध चयन

शीतलपाटीन्युज डटकम। अल्डरसट लण्डन। पाल्पा जिल्ला समाज (पाल्पाली भन्ज्याड्ग) युकेको पाचौ कार्यसमितीको बार्षिक अधिबेसन प्यालेस रेष्टुरेन्ट अल्डरसटमा भब्य सम्पन्न भयको छ। संस्थाका अध्यक्ष बाचस्पति रेग्मीको अध्यक्षतामा भयको सो कार्यक्रम नेपाली र ब्रिटीस राष्ट्रिय गानबाट शुरु गरिएको थियो। केरोना महामा...

राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतको सभापतिमा पवन शर्मा

शीतलपाटीन्युज डटकम। लन्डन। रवि लामिछाने केन्द्रिय अध्यछ्य नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बेलायतमा आफ्नो संगठन बिस्तार गरेको समाचार छ। बेलायतस्थित पार्टीका समर्थकहरुको जुम मार्फत सहभागितामा रास्वपा प्रवास सम्पर्क विभाग बेलायत गठन गरेको हो। युवा सामाजिक अभियन्ता एवम व्यवसायी पवन शर्म...

जनताको अवस्था बदल्ने भन्ने मुल नारा सहित बेलायतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी गठन हुदै

शीतलपाटीन्युज डटकमश लण्डन। स्थापना कालको छोटो अवधी मै लोकप्रिय भोट ल्याएर २० जना सासद सहित नेपालको चौथो ठूलो पार्टि बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टिले बेलायतमा पनि आफ्नो संगठन बिस्तार गर्ने भएको छ।  राजनैतिक ब्यवस्था होइन जनताको अवस्था बदल्ने भन्ने मुल नारा सहित पुर्वसचारकर्मी रबि लामि...

बेलायत बसोबास गर्ने ५ व्यक्तित्वलाई राष्ट्रपतिद्वारा मानपदवीद्वारा सम्मान

शीतलपाटीन्युज डटकम। लण्डन। नयाँ वर्ष बैशाख १ गते शितल निवासमा आयोजित एक समारोहमा  बेलायतमा बसोबास गर्ने ५ जना वरिष्ठ व्यक्तित्वलाई राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मानपदवी प्रदान गरेका छन्। मानपदवीबाट सम्मानित हुनेहरुमा प्रा. डा. सूर्यप्रसाद सुवेदी, गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचा...

नयाँ वर्ष तिमीलाई स्वागत : कविता

शुरेसजंग शाहा, लण्डन। कविता  नयाँ वर्ष तिमीलाई स्वागत ---------------------- अनगिन्ति आशा भरोसा उमङ्ग बोकेर  नयाँ वर्ष  तिम्रो आगमन मेरी मायालुको  ओठको मुस्कान झैँ प्रिय या नव वधुको  गृह प्रवेश झैँ अथाह उत्साह कौतुहलताहरू वसन्तको...

शान्ति नेपाली समाज बेलायत मनायो नयां बर्ष २०८० शुभकामना आदान-प्रदान कार्यक्रम धमाका

शीतलपाटीन्युज डटकम। लण्डन। दर्शकहरूको उल्लासमय ऊपस्थीतीले कार्यक्रममा रौनकता छाएको जो कोहीले महसूस गर्न सकिन्थ्यो र बेलायत का लागी नेपाली राजदूत महामहिम ज्ञान चन्द्र आचार्यज्यु र महामहिम धर्मपत्नी श्रीमती सुनीता आचार्यको गरिमामय सहभागिताले हामीलाई थप ऊर्जा मिलेको थियो।  नेपाल बाट पाल्...

नेपाल आबिस्कार केन्द्रलाई सहयोग गर्न बेलायतमा च्यारीटी

गोमा राना, अलडरसट,युके। लण्डन। यहि आउँदो अप्रिल २२ तारिक शनिबार नेपाल आदिवासी जनजाति महासंघ,आदिवासी महिला महासंघ,आदिवासी पत्रकार महासंघ,युवा महासंघ,आदिवासी जनजाति साहित्य  तथा लेखक महासंघको संयुक्त पहलमा च्यारिटि डिनरको आयोजना गर्ने भएको छ। यसै सन्दर्भमा अप्रिल १० तारिक सोमबार अपराह्न ५ बजे...

नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने नया बर्षमा IME को धेरै रेट

शीतलपाटीन्युज डटकम। २०७९ साल चैत्र २८ गते, लन्डन। आईएमई लन्डनले नया वर्ष २०८० को अवसरमा विशेष योजना ल्याएको छ। IME लण्डनले  ल्याएको यस योजनामा ग्राहकहरुले पैसा पठाउँदा उत्कृष्ट दररेट (Exchange Rate) प्राप्त गर्ने जनाएको छ। यो Exchange Rate योजना अहिलेको उद्योगमा प्रदान गरेको मध्येमा उत्कृष्ट...

बीसीसी युकेद्वारा खेन्पो गुरुहरुको स्वागत तथा बिदाई 

पुर्ण गुरुङ। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले खेन्पो गुरुहरुको स्वागत तथा बिदाई गरेको छ। गत आइतबार ९ एप्रिलका दिन खेन्पो पूmर्बा तेन्बाको स्वागत तथा खेन्पो टासी छिरिङ्गको बिदाई गरिएको हो।  बीसीसी युकेको निमन्त्रणामा गत अक्टोबर महिनामा बेलायत आएका सेचेन गुम्बाका ख...

नेपली साहित्य विकास  परिषद युकेद्वारा पुस्तक विमोचन र पुरस्कार शुसोभन गरी नेपाली नया वर्ष मनाइयो 

- कोमल मल्ल लण्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद युकेद्वारा नेपाली नया वर्ष २०८० साल आउँदै गर्दाको  साइतमा पुस्तक विमोचन र पुरस्कार शुसोभन कविता वाचन, गीत सङ्गीत प्रस्तुत् गरी विविध साहित्यिक कार्यक्रमका साथ भव्यरूपमा मनाइयो। वेस्ट लन्डन,एक्टन...

अमेरिकाको बाल्टिमोरमा भलिबल प्रतियोगिता सम्पन्न 

शीतलपाटीन्युज डटकम। बाल्टिमोर। पर्वत समाजद्वारा अमेरिकाको बाल्टिमोरमा भलिबल प्रतियोगीता सम्पन भएको छ। सो कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका पूर्व मुख्य सचिव रिऋिकेश तिवारीले गर्नुभएको थियो। अमेरिकाद्वारा एक आयोजित भलिबल प्रतियोगीता अप्रिल को ८ र ९ गते बाल्टिमोडमा सम्पन्न भएको छ।  स...

नेपाली ओपन कन्सर्टको तयारी पुरा,प्रमोद खरेल र ज्योती मगरले लण्डन घन्काउने

शीतलपाटीन्युज डटकम। बेलायत। मगर संघ यूकेले आउँदो मे १३ मई २०२३ मा हुने नेपाली ओपन कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको समाचार छ। अल्डरसटस्थित द प्यालेस रेष्टुरेन्टमा आइतबार आयोजित प्रेषमिट (पत्रकार भेटघाट) मा यो कुरा स्पष्ट पारेको हो। मगर संघ युकेको अध्यक्ष सीता पुनको अध्यछतामा भयको प्रेष...

किराया बेलायतको अध्यक्ष राई र पूर्व मुख्यमन्त्री चाम्लिङ बिच भेट,साकेलाको निमन्त्रणा

शीतलपाटीन्युज डटकम। लन्डन। भारतको सिक्किम प्रान्तका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ किरात राईहरुको महान चाड उभौली कार्यक्रममा अतिथिको रुपमा बेलायत आउने भएका छन्। किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्र बहादुर राई र चाम्लिङबीच सिक्किममा भएको भेटघाटका क्रममा अध्यछ्य राईले गरेको निमन्त्रणा स्विकार...

पर्वत वेलफेयर सोसाइटी यूकेले नयांवर्ष २०८० मनाउदै

शीतलपाटीन्युज डटकम। लन्डन। पर्वत वेलफेयर सोसाइटी यूकेले नेपाली नयां वर्ष २०८० मनाउने भएको छ। आउँदो ३० अप्रिल २०२३ को साँझ अल्डरसटस्थित प्यालेस रेष्टुरेन्टमा कार्यक्रम तय भएको हो।   नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदान सहित गर्न लागिएको उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राज...

मगर संघ युकेको साधारण सभा सम्पन्न

शीतलपाटीन्युज डटकम।  बेलायत। मगर संघ युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित प्यालेस रेस्टुरेन्टमा सम्पन्न भएको छ। बार्षिक साधारण सभाको पहिलो चरणमा, मगर संघ युकेका महासचिब गुमान सिङ थापाले आपतकालीन अबस्थाको बारेमा सुचना दिदै उपस्थित सम्पूर्ण महानुभाबहरुलाई आसन ग्रहण गराएका थिए। आसन...

मातृभूमीको विकास र सेवामा समर्पित हुने एनआरएनए  मेरिल्याण्ड च्याप्टर को आगमी (२०२३- २०२५)को  आकांक्षी  उम्मेदवार  कुल प्रसाद गुरुङ को प्रतिवद्धता     

शीतलपाटीन्युज डटकम। बाल्टीमोर। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मेरिल्याण्ड च्याप्टर अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार कुल प्रसाद गुरुङ आफैमा सवल,सक्षम नेतृत्व गर्न सक्ने खुबी भएका व्यक्तित्व हुुनुहुन्छ। उहाँको उम्मेदवारीले अमेरिकामा बसोबास गर्ने नेपालीमा छुट्टै प्रकारक...

शुभकामना शुभकामना शुभकामना

बासुदेव सापकोटा (धादिंगे), लण्डन। हामी भाग्यमानि भनम या रमिते  सालमा २ पटक मान्छौं नयॅा पर्ष    आफ्नो नेपाली पन साथमा संगालि  बसेका छौं बिदेशमा बिदेशि रित अंगालि   मन पर्छ नेपाली सभ्यता र सस्कृति  मनाइन्छ सबै चाड नमानि कुनै बिकृति  &nb...

चितवन एड ट्रष्ट यूकेले बालबालिकाको साथ दिन भब्य च्यारिटी गर्दै,गायक कृष्ण काफ्लेको सास्कृतिक प्रस्तुति रहने

शीतलपाटीन्युज डटकम। लन्डन। चितवन एड ट्रष्ट यूकेले आउंदो २१ मे आइतबार एक च्यारिटी डिनर गर्ने भएको छ। चितवनका गरिव तथा विपन्न बालबालिकाका लागि अत्यावश्यक सामग्री दिन र "हाम्रो घर" संस्थाको सहयोगार्थ कार्यक्रम हुन लागेको हो। उक्त कार्यक्रमको संयोजक राजु आचार्य रहनु भयको छ। केही दिन...

लोकदोहोरी गायक सागर गुरुङ र पृथ्वी गुरुङलाई हिथ्रो एअरपोर्टमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमुर नेपाली कम्युनिटीको नयाँ वर्ष कार्यक्रमका लागि लोकदोहोरी गायक सागर गुरुङ र पृथ्वी गुरुङ पनि शुक्रबार बेलायत आइपुगेका छन्। गायिका शर्मिला बिसी बुधबार नै बेलायत आइपुगेकी हुन। १ वैशाख २०८० मा अल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रमका लागि गायक,गायिकाहरु बेल...

प्रहरीमा डीआईजी र एसएसपी बढुवाको तयारी, को को छन त दाबेदार?

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरीमा उच्च तहका अधिकारीको अनिवार्य अवकाश,बढुवा र राजीनामाका कारण प्रहरी नायब महानिरीक्षकको दरबन्दी रिक्त संख्या बढेको छ। पछिल्लो समय डीआईजीहरुको अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएपछि दरबन्दी खाली भएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रिक्त डीआई...

यसपाली को world Cup कसले जित्ला?