Monday May 29, 2023

विचार

सरकारले छ महिनाभित्र नागरिकता ऐन पारित गर्ने राख्यो निती र कार्यक्रम,विदेशमा रहेका नेपालीलाई मताधिकार दिने

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। सत्तारुढ गठबन्धनले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने प्रतिबद्धता जनाएको छ। जसमा गैरआवासीय नेपालीको नागरिकताको मुद्दा पनि समेटिने छ। बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले सरका...

बहादुरी पुर्वक अंग्रेज परास्त गर्ने शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

शीतलपाटीन्युज डटकम। काठमाडौं। अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजय गराएको सिन्धुली गढी युद्धमा विशेष योगदान गरेका शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा रहेका वंशु (वंश) गुरुङका सन्ततिहरुले प्रधानमन्त्री प...

दुवै खुट्टा नभएका पूर्व ब्रिटीश गोरखा सैनिक बुढामगर सगरमाथा आरोहणमा

शीतलपाटीन्युज डटकम। काठमाडौं। शारीरिक रूपमा अशक्त हरि बुढामगर सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। पूर्व ब्रिटीश गोरखा सैनिक समेत रहेका उनी सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका छन्। विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सग...

स्थानीय क्षेत्रमा सक्रिय ग्रीन हिल क्लब ल्वाङको आयोजनामा २९ औं संस्करणको चैते दसैं मेला सुरु

शीतलपाटीन्युज डटकम। पोखरा,६ अप्रिल २०२३। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित ल्वाङगाउँमा चैते दसैं मेला सुरु भएको छ। स्थानीय क्षेत्रमा सक्रिय ग्रीन हिल क्लब ल्वाङको आयोजनामा २९ औं संस्करणको चैते दसैं मेला सुरु भएको हो। मेला बुधबार एक समारोहबीच प्रमुख अतिथि गण्डकी प्रदेशको...

ग्रेटर रसमोर नेपाली कम्युनिटीको नयाबर्ष मनाउन बेलायत आइपुगिन् लोकदोहोरी गायिका शर्मिला बिसी

शीतलपाटीन्युज डटकम। अल्डरसट,लन्डन। ग्रेटर रसमुर नेपाली कम्युनिटी अलडरसट युकेको नयाँ वर्ष २०८० कार्यक्रम मनाउनका लागि लोकदोहोरी गायिका शर्मिला बिसी बेलायत आइपुगेकी छन्। गायिका बिसीलाई जिआरएनसीका अध्यक्ष मान गुरुङ,सांस्कृतिक सचिव दिनेश गुरुङ,सहायक मिडिया सेक्रेटरी इर्जा श्रेष्ठ, विनोद पुरी लगायत का...

नेप्लिज ब्रिटीस कम्युनिटी यूकेले पवित्र समाज सेवा नेपालका लागी गरेको च्यारिटी भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका लागि नेपाली राजदुत ग्यान चन्द्र आचार्य उपस्थित रहेको नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले आयोजना गरेको च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम भब्य सम्पन्न भएको छ। सो च्यारीटी कार्यक्रम ब्लु रुम स्पोर्टस् भेन्यू लण्डनमा सम्पन्न भएको हो। नेप्लिज ब्रिटीस कम्युन...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका क...

रेडिङ्ग नेपाली समाज युकेको बाह्रौं महाधिवेशन सम्पन्न,अध्यक्षमा भिमसेन खड्का निर्वाचित

शीतलपाटीन्युज डटकम। लण्डन। रेडिङ्ग नेपाली समाज युकेको बाह्रौं अधिबेशन २ अप्रिल २०२३ सम्पन्न भएको छ। सो अधिबेशनका अबसरमा समाजको नयां कार्यसमितीको पनि चयन गरिएको छ। संस्थाका अध्यक्ष टेक गुरुंगको सभापतित्वमा भएको महाधिबेशनमा प्रमुख अतीथी संस्थापक आजीबन सदस्य तथा सल्लाहाकार बिश्व आदर्श पण्डित...

संघिय सांसद ठाकुर गैरेद्वारा मिर्गौला पिडीत बिरामीलाई सहयोग रकम हस्तान्तरण

शीतलपाटीन्युज डटकम। लण्डन। ३ महिना देखि मिर्गौला पीडित पाल्पा सोमदी निवासी बिजय पोखरेलको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको समाचार प्राप्त भएको छ। उहाँको उपचारको लागि लाग्ने खर्च सम्बन्धित परिवारले गर्न सक्ने अवस्था आएकोले आ-आफ्नो ठाउबाट सक्दो आर्थिक सहयोग गरी बिजय पोखरेलको जीवन रक्षा गर्ने अभिया...

कुशल श्रेष्ठद्वारा निर्देशित “यस्तो एउटा संसार” को म्युजिक भिडिओ सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौं। कुशल श्रेष्ठको निर्देशनमा तयार भएको "यस्तो एउटा संसार" बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। डेढ दशकदेखि बेलायतमा बसेर म्युजिक भिडिओ सञ्चारकर्ममा व्यस्त निर्देशक श्रेष्ठको निर्देशनमा तयार भिडिओमा अभिनेता ध्रुव दत्तसहित रोजिना ढकालको अभिनय छ। निर्दे...

सोलर फार्म ग्रुपले अर्को सोलार फ़ार्म लियो 

शीतलपाटीन्युज डटकम। नेपाल। झापाक़ो बैगुनधुरा स्थित ईस्ट सोलर प्रा.लि. नामक़ो कंपनी लिने सम्झौतामा हस्ताक्षर गरेको छ। ईस्ट सोलारक़ो उक्त परियोजना १० बिघा समथर जमीनमा रहेको र उक्त जमीनलाई तीस बर्षक़ो लागि लीजमा लिएको छI उक्त परियोजना बाट ५ मेगावाट बिद्युत उत्पादन हुनेछI यस कंपनीले लाइसेंस सम्बन्ध...

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन,सरकार अझै अपूर्ण

शीतलपाटीन्युज डटकम। १७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएकाले उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तर सरकारले अझै पूर्णता पाउन सके...

मीस हेदर मोली र बेलायतमा मृत्यु संस्कार एक चर्चा: बिक्रम भट्टराई

बिक्रम भट्टराई, अलडरसट। लण्डन। गएको आठ वर्षदेखी हाम्रो नियमित सेवाग्राही ८३ वर्षीय हेदर मोलीले गाड़ीमा चढ्दै भनिन “I am so relax today Bikram…”प्यारप्यार बोल्न पर्ने म…..बस् के चाहियो। हेदर किन र ? भनेर प्रश्नहरु बर्साउन थालीहालेँ।  कुरा के रहेछ भनेँ हेदरल...

काउन्सीलर उमेदबार सुमन पुनले ल्याइन् "यस्तो एउटा संसार" (भिडियो)

शीतलपाटीन्युज डटकम। काठमाडौं। गायक गंगाराज राई र गायिका सुनिता थेगिमको स्वर रहेको "यस्तो एउटा संसार" बोलको गीतको भिडियो रिलिज गरिएको छ। गायक गंगाराजकै संगीत रहेको सार्वजनिक गीतका शब्द जानु काम्बाङ लिम्बुको हो। भिडियोमा अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको छ। एक प्रेमील...

बेलायतको अल्डरसटमा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्‍यु

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटमा गतसाता भएको दुर्घटनामा गाडीको ठक्करबाट ७१ वर्षकी विष्णुमाया भट्टचनको मृत्‍यु भएको स्थानीय प्रहरीले जनाएको छ।   मार्च २० तारिख सोमबारका दिन बेलुका झन्डै सवा पाँच बजे अल्डरसटको हस्पिटल हिलमा पैदलयात्रा गर्ने क्र...

नेपाली भिलेज युके बारे स्थानिय जनतासंग अन्तरक्रिया सम्पन्न

बिक्रम भट्टराई, प्रवक्ता,नेपाली भिलेज युके। बेल्स,युके। जुनसुकै नयाँ किसीमको योजना होस् या जति नै महत्वपूर्ण योजना होस् त्यसलाई कार्यान्वयन गर्न या सफल बनाउन उक्त परियोजना क्षेत्रका स्थानियहरुको सहयोग,सद्भाव र समर्थनको अत्यन्त आवश्यक हुन्छ। यदी त्यसो हुन सकेन भने प्रायः परियोजना असफल हुने निश्...

शुक्लागण्डकी नगरपालिकाद्धारा सोलार फार्म कम्पनीलाई सम्मान

शीतलपाटीन्युज डटकम। दुलेगौँडा,तनहुं। तनहुँको शुक्लागण्डकी–५,बेलचौतारामा निर्माण गरिएको सोलार फार्म प्रा.लिलाई शुक्लागण्डकी नगरपालिकाले सम्मान गरेको छ। सौर्य उर्जा प्लान्ट सञ्चालनमा ल्याई नवीकरणीय उर्जा प्रयोगको क्षेत्रमा योगदान पु-याएको भन्दै सोमबार सोलार फार्मका अध्यक्ष मोहन गुरुङ र निर्दे...

भूपूगोर्खा राम गलामी लेबरपार्टीबाट काउन्सिलर उम्मेदवार

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालमा गुल्मी घर भै बेलायतको रेडिङ्ग बस्ने भूतपूर्व गोर्खा एवम् समाजसेवी राम गलामी लेबरपार्टीबाट काउन्सिलर उम्मेदवार छानिनु भयको छ।  मगर संघ युकेका पूर्वउपाध्यक्ष,गुल्मी जिल्ला समाज युकेका पूर्वअध्यक्ष रही सक्नु भयका गलामी रेडिङ बरो काउन्सिल पार्क वार्डबाट मे ४...

क्षेत्री समाज बेलायतमा महिला नेतृत्व,अध्यक्षमा श्रद्धा थापा

शीतलपाटीन्युज डटकम। लण्डन। क्षेत्री समाज यूकेको आठौँ साधारणसभाले श्रद्धा थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ। थापा अघिल्लो कार्यकालकी उपाध्यक्ष हुन्। सन् २००७ मा स्थापित संस्थाले पहिलोपटक महिला नेतृत्व पाएको हो। यसपटक नयां कार्यसमितिमा महिलाको वाहुल्यता छ। मार्च २५ तारिख आइतबार अल्डरसट स्थि...

ग्रेटर रश्मोर नेपाली कम्मुनिटीले नेपाली नया वर्ष २०८० मनाउने 

शीतलपाटीन्युज डटकम। लण्डन। ग्रेटर रश्मोर नेपाली कम्मुनिटी लण्डनले अगामी शुक्रबार १४ अप्रिल २०२३ को दिन बेलुकी ५ बजे देखि बेलुकी ११ बजे सम्म इम्पायर ब्यन्कुटिंङहल अल्डरसटमा नेपाली नयाँ वर्ष धुमधामले मनाउने योजना बनाएको समाचार छ।  उक्त कार्यक्रमको लागि सातजना अतिथि कलाकारहरु तथा कोच नेपालबाट आ...

यसपाली को world Cup कसले जित्ला?