शीतलपाटीन्युज डटकम। लन्डन। मगर संघ यूके रेडिङ शाखा अध्यक्षमा पुन: शोब रेगामी मगर चयन भएका छन्। लन्डनमा १९ मार्च २०२३ आइतबार भएको आठौं अधिवेशनबाट रेगामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा चन्द्र पुन,महासचिवमा तुलप्रसाद पुन, सचिवमा गोविन्दअर्मजा,कोषाध्यक्षमा चेत रेगाम...
शीतलपाटीन्युज डटकम। पोखरा,नेपाल। पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ। शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्तरुपमा पाल्पा हाउसको उद्घाटन गरेको हो। सो अवसरमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाल...
शीतलपाटीन्युज डटकम ग्रेटर रेडिङ्ग नेपाली समाज युकेको बाह्रौं महाधिवेशन आउँदो अप्रिलl महिनाको २ गते आहतबारका दिन दिउसो १ बजे देखी ४ बजेसम्म आब्हान गरिएको छ। सोही अबसरमा समाजको नयां कार्यसमितीको पनि चयन गरिने भएकोले समाजले सरोकारवाला सबैमा सुचना जारी गरिसकेको छ। संस्थाको साधारण सदस्यता तथा आजीबन सद...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। तीस वर्ष सेवा अवधि पूरा गरी नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह सहित नौ उच्च प्रहरी अधिकारीले अवकाश पाएका छन्। प्रहरी प्रधान कार्यालयमा उनीहरूको शुक्रबार साँझ बिदाइ गरिएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बिदाइ गरेका छन्। बिदाइ समारो...
सुरेन रुपाखेती। लन्डन। मदर्स डेको अवसरमा प्लमस्टिडमा ग्रीन्विच ममिज फोरुमद्वारा अत्यन्त मौलिक ढंगबाट बालबालिकाहरुले आ-आफ्ना आमाहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरियो। गत आईतवार आयोजित उक्त विशेष कार्यक्रममा प्ल्म्स्टेड नजिक बसोबास गर्ने नेपाली महिला दिदीबहिनी तथ...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन्। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो। सरकारको निर्णय सँगै कुँवर नेपाल प्रहरीको ३०औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन्। प्रहरी महान...
शीतलपाटीन्युज डटकम। राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अ...
पुर्ण गुरुङ। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको पाँचौं कार्यसमितिको पहिलो बैठकले कार्य विभाजन गरेको छ। गत १८ मार्च शनिबारका दिन बसेको बैठकले सो कार्य विभाजन गरेको हो। उक्त बैठकमा अध्यक्ष हर्क बहादुर गुरुङले स्वागत मन्तब्य प्रकट गर्दै गुम्बाले गर्दै आएको र गर्नुपर्ने कार्यहरुको बारे...
शीतलपाटीन्युज डटकम। लन्डन ।बेलायतमा निर्मित एक नयां म्यूजिक भिडियो‘बलेको आगो २’ रिलिज भएको छ । बेलायत कर्मथलो बनाइ नेपाली म्यूजिक भिडियो निर्देशनमा सक्रिय प्रभु गुरुङको नयाँ म्यूजिक भिडियो ‘बलेको आगो २’ आइतबार सार्वजनिक भएको हो। उक्त गीतको म्यूजिक भिडियो आरडीआर इन...
शीतलपाटीन्युज डटकम। अन्तरराष्ट्रिय नारी दिवसको उपलक्षमा एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खडका र कार्यसमितीको सक्रियतामा उक्त दिन तडक भडका अन्य कार्यक्रम गरेर खर्च गर्नु भन्दा सो रकम जोगाएर एनआरएनए यूकेले यो वर्षको नारी दिवस पृथक तरीक़ाले मनाऊँने निर्णय गरी नेपालको बाजुरा जिल्लाको बिकट गाउँमा कुप...
सुरेश कोईराला। चितवन। २००६ साल मंसिर ६ गते लमजुङँको कुन्छा सिरबानीमा जन्मिएका टिकारा पौडेल अहिले समेर ७४ वर्ष पुगेका छन् । विचारी कालिदासका साहिला छोराको रुपमा जन्मिएका पौडेलको प्रारम्भिक शिक्षा र आईएसम्मको अध्ययन कुन्छामै भयो। २०२५ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका उनले २०२६ मा उत्कृष्ट...
शीतलपाटीन्युज डटकम। अमेरिकाको टेक्सस राज्यका नेपाली समुदायका अगुवा कृष्ण लामिछाने आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । अब हामी बीच उनि रहेनन । नेपाल गोर्खा घर भै हाल अमेरिकाको टेक्सस राज्यमा लामो समय देखि बस्दै आएका नेपाली जन सम्पर्क समितिका संस्थापक मध्येका एक ,नेपाली समाज टेक्सस र गैर...
शीतलपाटीन्युज डटकम। लण्डन। आदिवासी जनजाति महासंघ युकेले शृजनशील नेपाली समाज युकेसंगको सहकार्यमा १९ मार्च २०२३ आइतबारको दिन जातीय भेदभाव उन्मुलनको लागि अन्तर्राष्ट्रिय रंगभेद दिवस मनाईयो। दुई चरणमा मनाइएको सो कार्यक्रममा पहिलो चरणमा अन्तर्राष्ट्रिय रङ्गभेदको स्मरण गर्दै र दोस्रो "...
गोमा राना। लण्डन। हिजो १९ मार्च २०२३ आइतबारको दिन जातीय भेदभाव उन्मुलनको लागि अन्तर्राष्ट्रिय रंगभेद दिवस मनायो। उक्त कार्यक्रम आदिवासी जनजाति महासंघले श्रीजनशील नेपाली समाजसंगको सहकार्यमा दुई चरणमा मनाइएको थियो। पहिलो चरणमा अन्तर्राष्ट्रिय रङ्गभेदको स्मरण गर्दै र दोस्रो "अ स्याड सङ अफ लभ&qu...
शीतलपाटीन्युज डटकम। काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्त...
शीतलपाटीन्युज डटकम। काठमाडौँ- नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी)को प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्। बढुवा समितिको बैठकले गरेको सिफारिसअनुसार गृह मन्त्रालयले पेस गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीलाई एआईजीमा बढुवा गरेको हो।...
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहको अवकाश मिति अब धेरै टाढा छैन।सिंह अहिले कै अवस्थामा महानिरीक्षकको हैसियतमा प्रहरी प्रधान कार्यालयमा छिर्ने अन्तिम मिति ११ चैत हो।तर, अवकाशको मिति छोटिँदै जाँदा पनि उनले हरेस खाइसकेका दाबेदार कै रुपमा काम गरिरहेका छन। ११ चैतपछ...
शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा बेजिंगस्टोकमा हिजो एक बिशेष कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय मातृ भाषा दिवस मनाईयो। बेजिंगस्टोक स्थित बेजिंगस्टोक मल्टिकल्चरल फोरमले आयोजना गरेको सो समारोह फोरमका अध्यक्ष शिवजी श्रेष्ठको अध्यक्षतामा भयको सो कार्यक्रम...
दल शेर्पुजा, समाजसेवी तथा पूर्व अध्यक्ष– मोना हङकङ बिम,म्याग्दी। चिम्खोले काइँलाको जन्म पिता शेरबहादुर गर्बुजा र माता जनिमा गर्बुजाको आठ भाइ छोरा र पाँच बैनी छोरीमध्ये काइँला छोराको रुपमा वि. सं. २०१८ मा म्याग्दी जिल्लाको चिम्खोला गाउँमा निम्न माध्यम वर्गीय परिवारमा भएको हो। चिम्खाला...
शीतलपाटीन्युज डटकम। लन्डन। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसंग एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले लन्डनमा भेटघाट गरेका छन।विश्वभरका ५० प्रमुख शहरका मेयरहरु सहभागी 'पार्टनरसीप फर हेल्दी सिटीज् समिट’ नामक सम्मेलनमा भाग लिन आएका मेयर शाहसंग अध्यक्ष गाहामगरले बिहीबार बिहान सेन्ट्रल...