शीतलपाटीन्युज डटकम। लन्डन। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसंग एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलेलन्डनमा भेटघाट गरेका छन।विश्वभरका ५० प्रमुख शहरका मेयरहरु सहभागी 'पार्टनरसीप फर&nbs...
शीतलपाटीन्युज डटकम। काठमाडौ। बेलायत सरकारले नेपालको स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि गर्न लागेको सहायतासम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बेलायतको १४ अर्ब ३१ करोड रूपैयाँ (९ करोड पाउण्ड) को सहयोगसम्बन्धि सम्झौतापत्रमा दुई देशका सरकारबीच विहीबार सम्झौता भएको हो। न...
शीतलपाटीन्युज डटकम। काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई सय ६७ रनको ल...
शीतलपाटीन्युज डटकम। पोखरा। पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले आन्तरिक पर्यटककालागि चैत्र १ गतेबाट नयाँ अफर ल्याएको छ। नयाँ अफर अन्तरगत आन्तरिक पर्यटककालागि आवात जावत दुवै तर्फीमा चार सय रुपैयाँ गरिएको केवलकार प्रालिले जनाएको छ। ‘यस अघि आवात जावत दुव...
शीतलपाटीन्युज डटकम। लण्डन। ग्रेटर रसमोर नेपाली कम्मुनिटीले अन्तरास्ट्रिय नारी दिवस १२ मार्च २०२३ दिउँसो १२ बजे देखि ५ बजे सम्म इम्पायर हल अल्डरसटमा मनायो। उक्त कार्यक्रमको मुख्य उदेश्य परिवर्तन, सशक्तिकरण,जनचेतना र सूचना दिने थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि उपमेयर काउन्सिलर...
शीतलपाटीन्युज डटकम। काठमाडौं । सरकारले प्रहरी प्रधान कार्यालयसहित नेपाल प्रहरीका २ सय ८७ युनिटको नाम हेरफेर गरेको छ। अब प्रहरी प्रधान कार्यालयदेखि सीमा सुरक्षा चौकीसम्मका युनिटको नाम परिवर्तत भएको छ। हेरफेरसँगै प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) को नाम नेपाल प्रहरी प्रधान कार्यालय बनाइएक...
शीतलपाटीन्युज डटकम। काठमाडौं। इङ्ल्याण्डका खेलाडीलाई हराउँदै नेपालले पिकलबलमा स्वर्ण पदक जितेको छ। पिकलबल एशोसिएसन नेपालको आयोजना भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा पहिलो अन्तर्राष्ट्रिय स्तरको पिकलबल आयोजना काठमाडौंको बौद्ध स्थित स्नोल्याण्ड स्पोर्ट्स एकेड...
गोमा राना। लण्डन। यहि आउँदो १२ तारिख मार्च २०२३ आइतबारको दिन ग्रेटर रश्मोर नेपाली कम्युनीटिले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिरहेको छ। उक्त दिन अध्यक्ष मान गुरुङको अध्यक्षतामा प्रमुख अतिथि रशमोर डिपुटि मेयर Clive Grattan को उपस्तिथि,विशेष अतिथिमा नेपाली राजदुतावास बाट र स्थानि...
शीतलपाटीन्युज डटकम। लण्डन। आज मिति १० मार्च २०२३ शुक्रवार साझ जुमको माध्यम बाट विश्व नेपाली साहित्य महासङ्घ पश्चिम शाखा युकेले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। जिएफएनएल पश्चिम शाखाले विभिन्न अवसर पारेर नियमित साहित्यिक कार्यक्रमहरु राख्ने गर्दछ। कार्यबाहक अध...
शीतलपाटीन्युज डटकम। काठमाडौं। स्वास्थका लागि खेलकुद, राष्ट्रका खेलकुद भन्ने नारा सहित काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका वडा नं.१ स्थित घट्टेचौरमा नेपाल सिनक्योकुसिन काई कराते संघ चाल्नाखेलद्वारा आयोजित तेस्रो मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समूह तथा केविन रोहण स्मृति उपत्यका व्यापी सिन...
शीतलपाटीन्युज डटकम। मिडलैण्ड,युके। नेपाली समाज नोटिङघम मिडलैण्डको महिला समुहले दि क्लक फंग्सन हल नोटीड्गघममा ११३औ नारी दिवस मनाएको समाचार प्राप्त भयको छ।संस्थाको उपाध्यक्ष श्रीमती नीरू चालिसे र सचिव श्रीमती बिष्णु खरेलले उदघोषण गर्दै शुरु भयको सो कार्यक्रम अध्यक्ष श्रीमती कल्पना गुर...
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ। बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन्। दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा,चौथो श्यामलाल...
सुरेश कोईराला। अमेरिका। गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सदस्यता खुला गरेकै दिन गत बिहीबार मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा उपाध्यक्ष डीलु पराजुलीलाई चयन गरेको छ। मेम्बर सीप ड्राइभ कमिटीलाई एनआरएनए अमेरिकामा निक्कै महत्त्वपूर्ण मानिन्छ । वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तले मेम्बर सीप...
शीतपाटीन्युज डकम। लण्डन। प्रवासी नेपाली मञ्च (ओएनएफ)यूकेले बेलायतस्थित दक्षिणपुर्व प्लमस्टिडमा अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम मनाएको छ । १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो। विश्वभर छरिएर रहेका नेपाली नारीहरुलाई अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनु पर...
शीतलपाटीन्युज डटकम। लण्डन। प्रवासी नेपाली मंच (ओएनएफ)यूकेले बेलायतस्थित दक्षिणपुर्व प्लमस्टिडमा अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम मनाएको छ। ११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो। विश्वभर छरिएर रहेका नेपाली नारीहरुलाई अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनु...
शीतलपाटीन्युज डटकम। काठमाडौं। राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेललाई नेपाली कांग्रेस,नेकपा माओवा...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको रसमोर काउन्सिलसित मितेरी सम्बन्ध रहेको नेपालको गोरखा नगरपालिकाका मेयर, उपमेयर सहितको टोली बेलायत आइपुगेको छ। आज उहाँहरु सहितको छ सदस्सीय टोलीलाई बेलायतको हिथ्रो विमानस्थलमा रसमोर बरो काउन्सिलका पदाधिकारीहरु काउन्सिलर जीव बेल्बासे,काउन्सिलका हेड अफ डेमोक्...
शीतलपाटीन्युज डटकम। पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले आज बिहीबारदेखि चार सहरमा नियमित रात्रिकालीन उडान गर्ने भएको छ। पहिलो दिन काठमाडौं, भैरहवा, नेपालगन्ज र भद्रपुरबाट रात्रिकालीन उडान भरेर जहाज पोखरा विमानस्थलमा अवतरण गर्नेछन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सेड्युल...
शीतलपाटीन्युज डटकम। लन्डन- बेलायतको नेपाली समुदायमा एक अग्रज समाजसेवी रिटायर्ड मेजर डमर घलेलाई पुत्रशोक परेको छ। एनआरएनए यूके तथा तमुधिं यूकेका पूर्व अध्यक्ष घलेका ज्येष्ठ सुपुत्र सुशील घलेको ४० वर्षकै अल्पायुमा निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका सुशीलको बेलायतमै उपचारका क्रममा सोमबार...
शीतलपाटीन्युज डटकम। काठमाडौं। पर्वतारोहण क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख रूपैयाँ सहयोग गरेका छन्। सोमबार जन्मगाउँ पुगेका प...