Friday April 19, 2024

विश्व समाचार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पाल्पाली केशरजङ्ग बराल नियुक्त

शीतलपाटीन्युज डटकम। काठमाडौं।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा.केशरजङ्ग बराल नियुक्त भएका छन्। बराललाई विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहीबार त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका हुन्। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा...

बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड नेपाललाई अनुदान

शीतलपाटीन्युज डटकम। काठमाडौँ । संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस-एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम-जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउन्ड (करिब ११ अर्ब ७० करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ। आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन...

७५ वर्षिय खड्ग रानाभाटले पुरा गरे पोखरा म्याराथन

पोखरा स्पोर्टस। पोखरा। नेपाल भुतपुर्व मञ्चका संस्थापक अध्यक्ष ७५ वर्षिय खड्ग रानाभाटले १८ औं संस्करणको म्याराथन दौड पुरा गरेका छन् । पुर्व एथलेटिक्स खेलाडी रानाभाटले कुल साढे सात घण्टा लगाएर दुरी पार गरेका हुन्। विहान सात बजे सुरु भएको म्याराथनको अन्तिम विन्दुमा साढे दुई बजे प्रवेश गर्दै उनले...

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चश्व

शीतलपाटीन्युज डटकम। पोखरा । १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व राखेका हुन्। म्याराथन खुलातर्फ पहिलो भएका केन्...

पोखरा म्याराथनको शीर्ष ३ मा केन्याली खेलाडी, चौथो नेपालका किरणसिंह बोगटी

शीतलपाटीन्युज डटकम। पोखरा । केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८ औँ संस्करणको उपाधि जितेका छन्। पोखरामा शनिबार बिहान भएको म्याराथनमा मिरुकीले निर्धारित (४२.१९५ किमी) दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्...

पोखरा म्याराथनको शीर्ष ३ मा केन्याली खेलाडी, चौथोमा नेपालका किरणसिंह बोगटी

शीतलपाटीन्युज डटकम। पोखरा । केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८ औँ संस्करणको उपाधि जितेका छन्। पोखरामा शनिबार बिहान भएको म्याराथनमा मिरुकीले निर्धारित (४२.१९५ किमी) दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्...

विश्व परिवर्तन गर्ने’ ५० जनाको सूचीमा नेपाली पूर्व गोरखा हरि बुढामगर

शीतलपाटीन्युज डटकम। लण्डन। अमेरिकामा प्रधान कार्यालय रहेको द एक्सप्लोरर्स क्लवले विश्व परिवर्तन गर्ने ५० जनाको सूचीमा कीर्तिमानी सगरमाथा आरोही तथा पूर्व गोरखा सैनिक हरि बुढामगरलाई छनौट गरेको छ।बुढामगरलाई पूर्व सैनिक तथा अपाङ्गता भएकाहरुको पैरवीकर्ता विधामा छनौट गरिएको हो। रोल्पामा जन्मिएका बुढ...

कात्तिक ७ देखि यी फोनमा ह्वाट्सएप नचल्ने 

शीतलपाटीन्युज डटकम। काठमाडौं। आगामी कात्तिक ७ (अक्टोबर २४) देखि केही पुराना एन्ड्रोइड तथा आईफोन माेडेलमा ह्वाट्सएप नचल्ने भएको छ। ह्वाट्सएपले आफ्नो ‘हेल्प सेन्टर’मा यसबारे लेख्दै जानकारी दिएको हो। आफूले पछिल्लो अपरेटिङ सिस्टम प्रयोग गर्ने प्रयोगकर्ताका लागि नयाँ फिचर विकास गर्नुपर्...

नेपाली राजदुताबास लण्डनमा मनाइयो राष्ट्रिय दिवस (National Day)

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको संविधान दिवसको अवसरमा   बुधबार लन्डनस्थित नेपाली राजदूतावासमा एक विशेष समारोहको आयोजना गरेर  राष्ट्रिय दिवस मनाइयो। बेलायत सरकारकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यान प्रमुख अतिथि रहेको समारोहमा बेलायती संसदका सदस्यहरु,उच्च सरकारी अधिकारीहर...

लक्ष्मीप्रसाद सावित्रा प्रसाई विश्व नेपाली भानु शिखर सम्मान/पुरस्कार-२०८० द्वारा बरिष्ठ साहित्यकार रमेश पौडेल सम्मानित

शीतलपाटीन्युज डटकम। विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०८०-०४-१३गते शनिबार  आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती समारोह भानुको योगदानको चर्चा,श्रष्टा अभिनन्दन, सम्मान ,पुरस्कार समर्पण,पुस्तक  बिमोचन गर्नुको साथै प्रतियोगितात्मक कवि गोष्ठी गर्दै भब्यरुपमा  सम्पन्न गरेको...

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”५ दिने इटाली भ्रमणमा जाँदै

शीतलपाटीन्युज डटकम। ३ साउन , काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन्। आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको ५ दिने इटाली भ्रमण स्वीकृत गरेको हो। युनाइडेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मुभमेन्टको कार्यक्रममा भाग लिन उनी साउन ७...

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतले संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री वील क्वीन्ससँग स्वास्थ्य मन्त्रालयमा भेटवार्ता

शीतलपाटीन्युज डटकम। लण्डन। स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय  मोहन बहादुर बस्नेतले हिजो संयुक्त अधिराज्यका स्वास्थ्य राज्य मन्त्री माननीय वील क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ। भेटमा माननीय मन्त्रीज्यूले बेलायत सरकारले नेपालको आर्थिक सामाजिक विकास...

यसपाली को world Cup कसले जित्ला?