शीतलपाटीन्युज डटकम। लण्डन। यस बर्षको पीपल गल्फ च्याम्पियन गजेन्द्र गुरुङ बनेका छन् । गत २३ जुलाईको दिन बेजिङस्टोकस्थित शेरफिल्ड गल्फ क्लबमा सम्पन्न छैठौं पीपल गल्फ च्याम्पियनशीप प्रतियोगितामा गजेन्द्र गुरुङ प्रतियोगिताको बिजेता बनेका हुन्। प्रतियोगिताको उदघाटन शनिबार बिहान ७ः३० बजे पीपल ग्...
शीतलपाटीन्युज डटकम। फान्बोरो, लण्डन। बेलायतमा आइतबारदेखि पाँचौ पीपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। पीपल मोर्गेजको मुख्य प्रायोजनमा पोखरेली मञ्च यूकेले पिपल नेपाल टी-२० क्रिकेट प्रतियोगता गर्न लागेको हो। फान्बोरोस्थित गोर्खा प्यालेसमा बिहीबार आयोजित “प्रेषमीट” पत...
शीतलपाटीन्युज डटकम। पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च,गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई “लाईफ टाईम अचिभमेन्ट अवार्ड”बाट सम्मान गर्ने भएको छ। यही असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अव...
सुदर्सन रंजित, पोखरा । तमुहरुको बेलायतकै सबै भन्दा ठूलो र साझा संस्था तमु धि युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमु धि युकेले नगद १ लाख सहयोग गरेको हो। तमु धिं युकेबा...
मनसुदन थापा मगर बेलायत। लण्डन।बेलायतमा यतिबेला सम्मर लागेसँगै विभिन्न गीत संगीतका कार्यक्रमहरू, BBQ party, अनि विभिन्न खेलकुद प्रतियोगिताहरुको होडबाजी नै चलिराखेको छ। यसैबीच आउँदै गरेको २ जुलाईको दिन भने खेल प्रेमी तथा गीत संगीत प्रेमीहरुको लागि एकैदिन सुनौलो अवसर जुरेको छ। प्र...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पकञ्जबिक्रम नेम्वाङ निर्वाचित भएका छन् । काठमाण्डौमा सोमबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्वन्दी वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गर्दै पंकज अध्यक्षमा निर्वाचित...
शीतलपाटीन्युज डटकम। रेडिड्ग,लण्डन। पोखरेली मञ्च युकेले खेलाउदै आएको लोकप्रिय क्रिकेट खेल यस बर्ष २०२२ मा खेलाउने समाचार प्राप्त भयको छ। १९ जुन २०२२ मा क्रिकेट क्लव रेडिड्गमा बसेको कार्यसमिती बैठकले यस बर्ष हुने पाचौ पीपल नेपालकप टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने कुरा जानकारी गराएको छ।...
शीतलपाटीन्युज डटकम। लण्डन। पिटरवोरो नेपाली समाजले स्थानीय नेपाली समुदायबीच कारांते प्रशिक्षण कार्यक्रम यही जुन ५ तारिखदेखि शुभारम्भ गरेको छ। विशेष गरी स्कुल तहका विद्यार्थीलाई लक्षित गरी हरेक आईतवार विहान ९ बजेदेखि १०: ३० सम्म संचालन हुने उक्त कारांते प्रशिक्षण कार्यक्रममा प्राईमेरी र सेकेण्डरी स...
शीतलपाटीन्युज डटकम। लन्डन। ४ जुन २०२२ मा भयको २०औं संस्करणको गोर्खा कपको उपाधि एफसी केन्टले जितेको छ। तमुधिं यूकेले शनिबार अल्डरसटस्थित कुइन्स ऐभीन्यु खेल मैदानमा आयोजना भयको फुटबल प्रतिस्पर्धामा मुख्य टिमतर्फ एफसी केन्टले राङभाङ समाज यूकेको १ गोललाई पराजित गर्दै २ गोल गरेर जीत हासिल गरेको हो। खे...
शीतलपाटीन्युज डटकम। मिचेट,लन्डन। तमुधिँ युकेले वेलायतमा रहेका दुई दर्जन पत्रकारहरु भेला गरि तमुधि भवन मिचेटमा बिसौ संस्करण गोर्खा कपको पत्रकार सम्मेलन सम्पन्न भयको छ। महासचीव परशुराम गुरुङले संचालन गरेको सो प्रेषमीट अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको थियो भने पत्रकार सम्मेलनमा वरिष्ठ उपध्या...
पोखरा । गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयको झण्डा पहिलो पटक सगरमाथाको चुचुरोमा फहराइएको छ । उक्त झण्डा हिमाल आरोही नरेन्द्र शाही (नरेन ठकुरी)ले फहराएका हुन् । यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको हस्ताक्षर समेत रहेको झण्डा नरेन्द्रले गत मे १२ (बैशाख २८गते) फहराएका हुन् । लमजुङ र...
पोखरा । सहारा क्लव पोखराले स्वर्गिय बिल तामाङको प्रथम वार्षिक पूण्य तिथीमा बुधबार एक कार्यक्रमको आयोजना गरी उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । क्लबले स्व.तामाङको पूण्य तिथीमा पोखरा १७ स्थित पोखरा वृद्धाश्रमका वृद्ध–वृद्धाहरुलाई भोजन तथा फलफुल प्रदान गर्नुका साथै एक मिनेट मौन धार...
पोखरा । तमु धि युकेको आयोजनामा हुने गोर्खा कपको इतिहासमा पहिलो पटक महिला फुटबल र परम्परागत ठेलो खेल समावेश गरिने भएको छ । आगामी जुन ४ मा हुने गोर्खा कपमा महिला फुटबल संगै ठेलो खेल समावेश गरिएको टिम तथा प्रतियोगिता तयारी समितिका इन्चार्ज समेत रहेका कुमार गुरुङले जानकारी दिएका हुन्...
पोखरा । उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्ड जाने भएको छ । मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ । त्यसमा २ पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन...
पोखरा । गैर आवासीय नेपाली संघअन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये १८ खेलमा सहभागी हुने बताएका छन् । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहेको जानकारी गराउँदै उनले भने ‘हामीले तयारी...
पोखरा । पोखरामा सम्पन्न विश्वकै कठिन मानिएको ४ हजार मिटरको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’को उपाधि स्वेडेनका योहान हेसलमार्कले जितेका छन् । प्रतियोगिता अन्तर्गत सम्पन्न ३ं.८ किमि पौडी, १८० किमि साइक...
पोखरा ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरे । राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कु...
पोखरा । नेपालमा पहिलो पटक विरुवकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ पोखरामा हुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने उक्त प्रतियोगिता यहि मे ७ (बैशाख २४) हुने भए संगै आयोजक...
पोखरा । सुर्य बहादुर के.सी.स्मृती सहारा फुटवल एकेडेमीमा रहेका ८ जना किशोरहरुलाई बिदाई गरिएको छ । प्लस टु को अध्ययन सकेका ८ जना किशोरहरुलाई क्लवले एक समारोहका बिच आइतबार बिदाई गरेको हो । करिब ९ बर्ष एकेडेमीमा रहेर फुटवल सहित उच्च शिक्षा हासिल गरेका पोखरा १० का सन्दिप के.सी, पर्वत कार्कीनेटा ६ का श...
पोखरा । पोखराकी गंगा थापा कोइरालाले आफ्नो ४६ औं जन्मदिन सहारा एकेडेमीमा सहयोग गरी मनाएकी छन् । सहारा क्लब पोखराद्वारा पोखरा–१७, दोबिल्लामा संचालित एकेडेमीका बालकको निम्ति २५ हजार बराबरको खाद्यान्न र नगद ५ हजार गरी २५ हजार रुपैयाँ उनले सहयोग गरिन् । उनले चामल, दाल, तेल, चाउचाउ, बिस्कुट...