Tuesday December 06, 2022

खेलकुद

टुर दी पोखरामा सहभागिहरुको लागि आवेदन शनिबार देखि खुल्ला

बागलुङ मन्दिर देखि विन्ध्यवासिनी मन्दिरसम्मको साइकल साइकल यात्रा- पोखरा स्पोर्टस । पोखरा। यस बर्ष पोखरामा आयोजना हुने छैटौं संस्करणको टुर दी पोखरामा सहभागि हुने खेलाडीहरुको लागि शनिबार देखि आवेदन खुल्ला हुने भएको छ। साइकल सिटी पोखराको आयोजनामा आउदो पुष ७ देखि ९ गते हुने टुर दी पोखरामा सहभाग...

नेपाल रन यूकेले आयोजना गरेको "नर्थहल्ट १० के" भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम।  लन्डन। ए स्टार फाइनान्सियल सोलुसन्स प्रमुख प्रायोजक रहेको " नेपाल रन १० के" लण्डनमा हालै सम्पन्न भयको छ। लन्डनका नेपालीले गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ एक च्यारिटी दौड गरेका हुन। विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा ‘रिमेम्बरेन्स डे’...

नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ। नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू-१९ महिला टि-२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइतबार २०२७ मा हुने यू-१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ। जसमा न...

"पोखरा पर्यटन राजधानी घोषणा हुदै "- महानगर प्रमुख आचार्य

शीतलपाटीन्युज डटकम।  पोखरा। साइकल सिटी पोखराले एक कार्यक्रमका विच ‘छैटौं टुर दि पोखरा २०२२’को घोषणा भयको छ। पोखरामा आइतबार एक कार्यक्रमको आयोजना गरी ‘छैटौं टुर दि पोखरा २०२२’को घोषणा गरेको हो । ‘स्वास्थ्य,वातावरण र पर्यटनको लागि साइकल’ भन्ने नाराका साथ &ls...

बगर भाई खलक एट–ए साइड फुटबललाई हिमालयन ब्रुअरीले पाँच वर्षका लागि मुख्य प्रायोजन गर्दै

शीतलपाटीन्युज डटकम। पोखरा। बगर भाई खलक एट–ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितालाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ। तस्विरः सुदर्शन रञ्जित।  चौधरी ग्रुपको मुख्य उत्पादन मध्येको एक हिमालयन ब्रुअरीले आगामी पाँच वर्षका लागि मुख्य प्रायोजन गर्ने भएको हो। मु...

अल्डरसट भलीवल क्लव (AVC)को अध्यक्षमा विकाश विश्वकर्मा।

शीतलपाटीन्युज डटकम। लण्डन। २०१६ सालमा चन्दन गुरुङको अध्यक्षमा स्थापित भएको AVC ले आज चारौ अध्यक्ष बनाउन सफल भएकोछ दोस्रो अध्यक्षमा डोलसिरीस हुनुभएको थियो भने निवर्तमान अध्यक्षमा स्वर्ग गुरुङ हुनुभएको थियो। कार्यक्रमको संचालक सल्लाहाकार श्री पूर्जाले गर्नुभएको थियोभने स्वगत मन्तब्य सस्थाको उपाध्यक...

अल्डरसट भलिबल क्लब युकेको छैटौ बार्षिक भेला नया कार्यसमिति चयन गर्दै सम्पन्न 

अल्डरसट भलिबल क्लब युकेको छैटौ बार्षिक भेला नया कार्यसमिति चयन गर्दै सम्पन्न  शीतलपाटीन्युज डटकम। अल्डरसट,युुके। बेेलायतको तमुधी युके भवन मिचेटमा अल्डरसट भलिबल क्लब युकेको छैटौ बार्षिक भेला सम्पन्न भयको छ। ८ अक्टोबर २०२२ मा भयको सो बार्षिक भेलाले नया कार्यसमिती पनि चयन गरेको छ।  स...

रसमोर वसली ब्ल्याक वाटर भ्याली १० के रन भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले ९ अक्टोबर आइतबार १० के र २ के (फन रन) आयोजना गरेको छ। ब्ल्याक वाटर भ्याली रनर्सको सहकार्य र रसमुर बरो काउन्सिलको विशेष सहयोगमा ति दौड भएका हुन् । बिहान १० बजे शुरु भएको १० के रनका लागि ६३७ जनाले नाम दर्ता गराएका थिए ।...

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले ९ अक्टोबर आइतबार 10K र 2K फन रन गर्ने

शीतलपाटीन्युज डटकम। फान्बोरो, लण्डन। ग्रेटर रसमोर नेपाली कम्सुनिटी युकेले आगामी आइतबार ९ अक्टोवर २०२२ मा दौड प्रतियोगिता गर्ने भएको छ। बिहान १० बजे 10K र १०:१५ बजे 2K हुने उक्त दौडमा ब्ल्याक वाटर भ्याली रंनर्सको सहकार्य रहनेछ भने रुश्मोर बोरो काउन्सिलको बिसेस सहयोग तथा प्रमुख प्रायोजक पिपल म...

मीडलैण्डमा पहिलो नेपाली मेला र एभरेष्ट क्रिकेट लीग भब्य

शीतलपाटीन्युज डटकम। नटिड्घम,लण्डन।२२ अगस्त २०२२ सोमवारका दिन गोल्डेन एभरेष्ट क्रिकेट लीगको (Golden Everest Cricket League) समापन सहित मिडल्यान्ड नेपाली मेला भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रमको शुरूवात साझा नेपाली समाज युकेका महासचिव राम पन्थीले गर्नु भएको थियो भने अध्यक्षता कृष्ण शर्मा सापकोटाल...

मिडलैण्ड नेपाली मेला र एभरेष्ट क्रिकेट लीगको तयारी भब्य

केशव भण्डारी। मिडलैण्ड युके। मिडल्याण्डमा यही अगस्त २२ तारिक सोमबारका दिन मिडल्याण्ड नेपाली मेलाको आयोजना गरिदैछ । मिडल्याण्डका सबै नेपालीहरूको साझा संस्था साझा नेपाली समाजको आयोजनामा मिडल्याण्डमा पहिलो पटक हुन गहिरहेको नेपाली मेलाको तयारी अन्तिम चरण पुगेको मेला आयोजक समितिका संयोजक साझा नेपाली स...

मिडलैण्ड नेपाली मेला र एभरेष्ट क्रिकेट लीगको भव्य तयारी

केशव भण्डारी। मिडलैण्ड युके। मिडल्याण्डमा यही अगस्त २२ तारिक सोमबारका दिन मिडल्याण्ड नेपाली मेलाको आयोजना गरिदैछ । मिडल्याण्डका सबै नेपालीहरूको साझा संस्था साझा नेपाली समाजको आयोजनामा मिडल्याण्डमा पहिलो पटक हुन गहिरहेको नेपाली मेलाको तयारी अन्तिम चरण पुगेको मेला आयोजक समितिका संयोजक साझा नेपाली स...

नेपालको पर्यटन बिकासका लागी बेलायतमा भयको पदयात्रा भब्य,पोखरेली मंच युकेका अध्यक्ष गुरुड्गले दिए सबैलाई धन्यबाद

शीतलपाटीन्युज डटकम। लण्डन। पोखरेली मञ्च युके र वी विल राईज फाउण्डेशनले नेपालको पर्यटन प्रवर्धनका लागि चौंथोपटक “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्रा भब्य सम्पन्न भयको छ। गत शनिबार ६ अगष्ट २०२२ का दिन वेल्स राज्यको ब्रेकनस्थित ८८६ मिटर उचाईमा अवस्थित “पेन वाई फेन (Pen -Y-...

पीपल गल्फ च्याम्पियन २०२२ बने गजेन्द्र गुरुड्ग

शीतलपाटीन्युज डटकम। लण्डन। यस बर्षको पीपल गल्फ च्याम्पियन गजेन्द्र गुरुङ बनेका छन् । गत २३ जुलाईको दिन बेजिङस्टोकस्थित शेरफिल्ड गल्फ क्लबमा सम्पन्न छैठौं पीपल गल्फ च्याम्पियनशीप प्रतियोगितामा गजेन्द्र गुरुङ प्रतियोगिताको बिजेता बनेका हुन्। प्रतियोगिताको उदघाटन शनिबार बिहान ७ः३० बजे पीपल ग्...

पाँचौ संस्करणको पीपल नेपाल कप टी-२० क्रिकेट प्रतियोगिताको प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम। फान्बोरो, लण्डन। बेलायतमा आइतबारदेखि पाँचौ पीपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। पीपल मोर्गेजको मुख्य प्रायोजनमा पोखरेली मञ्च यूकेले पिपल नेपाल टी-२० क्रिकेट प्रतियोगता गर्न लागेको हो। फान्बोरोस्थित गोर्खा प्यालेसमा बिहीबार आयोजित “प्रेषमीट” पत...

पोखरामा गणेश भट्टराईलाई “लाईफ टाइम अचिभमेन्ट अवार्ड”

शीतलपाटीन्युज डटकम। पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च,गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई “लाईफ टाईम अचिभमेन्ट अवार्ड”बाट सम्मान गर्ने भएको छ। यही असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अव...

पोखरा स्पोर्टस् अवार्डलाई तमु धि यूकेद्वारा एक लाख सहयोग

सुदर्सन रंजित, पोखरा । तमुहरुको बेलायतकै सबै भन्दा ठूलो र साझा संस्था तमु धि युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमु धि युकेले नगद १ लाख सहयोग गरेको हो। तमु धिं युकेबा...

मोना युकेद्वारा आयोजना गरिदै सबैभन्दा ठूलो धन राशिको भलिबल प्रतियोगिता ।

  मनसुदन थापा मगर बेलायत। लण्डन।बेलायतमा यतिबेला सम्मर लागेसँगै विभिन्न गीत संगीतका कार्यक्रमहरू, BBQ party, अनि विभिन्न खेलकुद प्रतियोगिताहरुको होडबाजी नै चलिराखेको छ। यसैबीच आउँदै गरेको २ जुलाईको दिन भने खेल प्रेमी तथा गीत संगीत प्रेमीहरुको लागि एकैदिन सुनौलो अवसर जुरेको छ‌। प्र...

एन्फा अध्यक्षमा पकञ्ज नेम्वाङ निर्वाचित

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पकञ्जबिक्रम नेम्वाङ निर्वाचित भएका छन् ।   काठमाण्डौमा सोमबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्वन्दी वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गर्दै पंकज अध्यक्षमा निर्वाचित...

पोखरेली मंच युकेको “पीपल नेपालकप टी २० क्रिकेट” र “हाइक फर नेपाल इन वयल्स” कार्यक्रम हुदै

शीतलपाटीन्युज डटकम।  रेडिड्ग,लण्डन। पोखरेली मञ्च युकेले खेलाउदै आएको लोकप्रिय क्रिकेट खेल यस बर्ष २०२२ मा खेलाउने समाचार प्राप्त भयको छ। १९ जुन २०२२ मा क्रिकेट क्लव रेडिड्गमा बसेको कार्यसमिती बैठकले यस बर्ष हुने पाचौ पीपल नेपालकप टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने कुरा जानकारी गराएको छ।...

यसपाली को world Cup कसले जित्ला?