शितलपाटी न्यूज । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले काठमाडौँमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ । गत कात्तिक २९ देखि मङ्सिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकी...
शितलपाटी न्यूज । आइसीसी महिला टी(२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाउनु भयो । त्यस्तै, क्यारी चन १७ र नताशा म...
शितलपाटी न्यूज । खेलकुद र सामाजिक क्षेत्रमा आफ्नौ विशिष्ट पहिचान बनाउन सफल युकेमा रहेका पोखरेलीहरुको साझा संस्था पोखरेली मञ्च युकेले विभिन्न कार्यक्रमहरुको तर्जुमा गर्दै वार्षिक कार्यक्रम प्रकाशित गरेको छ । पोखरा म्याराथनको समेत अन्तर्राष्ट्रिय पार्टनर संस्थाको रुपमा रहेको पोखरेली मञ्च युके...
शितलपाटी न्यूज । लमजुङको सुन्दरबजार नगरपालिका ९, भोटेओडारमा यही मंसिर १८ गते खुला पुरुष सडक दौड ‘मिनी म्याराथन’ प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले एक पत्रकार भेटघाट कार्यक्रम गरी मंसिर १८ गते खुला पुरुष सडक दौड हुने जानकारी गराएको हो । ‘मिनी म्याराथ...
शितलपाटी न्यूज । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो । एनआइसी एसिया बैंकका प्रमुख...
GNNNEWS- दोहा - नेपाली महलिा क्रिकेट टोलीले अन्तर्राष्ट्रयि क्रिकेट ऐतहिासकि सफलता हात पारेको छ। गत मंगलबार अर्थात नोभम्बर १६ देखि शुरु भई लगातार तिन दिन सम्म भएको तिनवटै खेलमा कतारलाई पराजति गर्दै नेपाली क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रयि टी२० क्रकिेट श्रृङखला आफ्नो पक्षमा पार्दै ऐतहिासकि...
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झ...
शितलपाटी न्यूज । पोखराको प्रतिष्ठित संस्थाको रुपमा स्थापित बगर भाई खलकले आयोजना गर्ने ‘एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को मिति सरेको छ । संस्थाको मंगलबार बसेको बैठकले प्रतियोगिताको मिति सार्ने निर्णय गरेको हो । संस्थाका अध्यक्ष दिल बहादुर गुरुङका...
शीतलपाटीन्युज डटकम। लण्डन। युके नेपाल इन्टरनेसनल फेड्रेसन बडिबिल्डिङ लिगका पुर्ब महासचिव बिसन गुरुङले बेलायतको बर्मिङहम सिटिमा १४ नोभेम्बर २०२१ मा सम्पन्न भएको PCA (physical culture association) प्रतियोगितामा आफ्नो तौल केटेगेरि र ओभरलमा च्याम्पियन हुनु भइ बेलायतमा प्रथम पटक ओभरल PCA च्याम्पियन हुनु...
शितलपाटी न्यूज । सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेको निर्वाचन यहि दिसेम्वर १८, २०२१ मा हुने भएको छ । सहारा यूकेको सम्पन्न छैटौ कार्य समितीको अन्तिम बैठकले निर्वाचनको तारिख समेत तोक्दै आयोजक समिती गठन गरी तयारी थालेको हो । कार्यसमितीको बैठकले सहारा यूकेका संस्थापक सल्लाहाकार तथा सहार...
शितलपाटी न्यूज । १६ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन यूकेको पोखरेली मञ्च यूकेले छलफल र भेटघाट कार्यक्रमलाई तिव्र पारेको छ । यसै क्रममा पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च यूकेले १६ औ पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोगार्थ परोपकारी रात्रि भोज ‘च्यारिटी डिनर&rsq...
शितलपाटी न्यूज । पछिल्लो समय कास्की टेनिसले लोभ लाग्दो उपलव्धि हासिल गरेको छ । कुनै समय पाको उमेरकाहरुले ‘भुँडी घटाउन’ मात्रै खेल्ने खेल भन्दै खिसिटियुरी गरिने टेनिसको जग यूवा खेलाडी उत्पादन सँगै थप आकर्षकको केन्द्र समेत बन्दै गएको हो । कास्की टेनिसलाई यहाँ सम्म ल्याइ पु¥याउ...
झन्डै १०० नेपालीहरू लण्डन म्याराथनमा सहभागी, क़रीब रु १० लाख सहयोग संकलन लण्डन (जीएनएन)। विश्वभरबाट करिब ८० हजार सहभागीहरुले भाग लिएको ‘लन्डन म्याराथन २०२१’ गत आइतबार सम्पन्न भएको छ । करिब ४० हजार धावकहरुले प्रत्यक्ष रुपमा र थप ४० हजारले एप मार्फत भर्चुअल रुपमा दौडमा सहभाग...
शीतलपाटीन्युज डटकम। लण्डन। खेल,शिक्षा,स्वास्थ्य र अभिभावक बिहीन असहाय बालबालिकाहरूको सेवामा सामाजीक काम गर्दै आयको सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले नयाँ लोगो सार्वजनिक गरेको छ । सन २००८ मा स्थापना भएको सहारा युकेको नयाँ लोगोमा विश्वमा चर्चित ‘भर्जिन’ हिमालको परिचित नेपालको...
शीतलपाटीन्युज डटकम। लन्डन। सहारा यूकेले खेल, शिक्षा,स्वास्थ्य र असहायहरूलाई सेवा पुर्याउन गरिने आर्थीक संकलनको १२ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम २७ नोभेम्बरमा गर्ने तयारीबारे छलफल गरेको छ। अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भयकोच्यारिटी डिनर बैठक गत हप्ता आइतबार १२ तारिखका दिन अल्डरसटस्थित...
शीतलपाटीन्युज डटकम। पोखरा,नेपाल। पोखराको खेलकुद र सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्था सहारा क्लव पोखराको अध्यक्षमा हरिराम गुरुङ (सुरज) निर्विरोध चयन भएका छन। पोखरामा हिजो सम्पन्न क्लवको २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशनले उनलाई निर्विरोध अध्यक्षमा चयन गरेको...
शीतलपाटीन्युज डटकम। लण्डन। मोना यूकेले आयोजना गरेको तेस्रो खुला भलिबल प्रतियोगिता हालै अलडरसटको एउटा ग्राउण्डमा सम्पन्न भएको छ। बेलायतमा रहेका नेपालीहरूको ३० टीमको सहभागिता रहेको सो भलिबल प्रतियोगिता रसमोर सायन्ट एफसीमा सम्पन्न भएको हो। यो तेस्रो खुल्ला पुरूष,महिला र प्रौढ भलिबल प्रतियोगितामा सहभाग...
मनसुधन थापामगर, १४ अगस्त २०२१,लण्डन। बेलायत। मोना भलिबल क्लब युकेले बेलायतमा सबै भन्दा ठूलो धनराशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ। सो कुरा मोना भलिबल क्लव युकेका आयोजकहरूले बताउनु भयको छ। यही आउँदै गरेको अगस्ट २८ तारिकका दिन हुन गईरहेको तेस्रो मोना भलिबल प्रतियोगिता ब...
मनसुधन थापामगर, ०८ अगष्ट २०२१। बेलायत। अल्डरसट भलिबल क्लबले आयोजना गरिएको चौथो पुरुष भलिबल प्रतियोगिताको उपाधि मोना भलिबल क्लब युकेले हात पार्न सफल भएको छ। अगष्ट ८ तारिक शनिवारको दिन अल्डरसटको Wellington statue ground मा सम्पन्न प्रतियोगितामा आयोजक अल्डरसट भलिबल क्लब उपविजेता र मोना भलिबल क्लब व...
शीतलपाटीन्युज डटकम। लण्डन । बिश्वब्यापी कोरोना कहरको कारण रेडिंग नेपाली समाजको एक बहुप्रतीक्षित फुटबल टुर्नामेन्ट READING Cup Football लकडाऊनका कारण गत बर्ष आयोजना गर्न नसकिएता पनी यस बर्ष भने आयोजना गरीने भएको छ। आऊंदो ४ सेप्टेम्बर २०२१ शनिबारको दिन 14th Reading Cup Tournament पाल्मर पार्क र...