Wednesday October 21, 2020

खेलकुद

आहा रारा गोल्डकप फागुन २२ देखि, १० टीमले भाग लिदै

शीतलपाटीन्युज डटकम। पोखरा। मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता फागुन चौथो साता हुने भएको छ। आयोजक सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै १८औँ संस्करणको आहा रारा फुटवल फागुन २२ देखि चैत १ गतेसम्म हुने जानकारी दिएको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्त...

पोखरा म्याराथन सफलताका लागी पोखरेली मंच युकेको प्रेषमीट

शीतलपाटीन्युज डटकम। फान्वोरो, लण्डन। भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरामा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन बिदेश पार्टनर पोखरेली मंच युकेले बेलायतमा प्रेशमीटको आयोजना गर्यो । सो म्याराथनलाई बेलायतस्थीत संचारकर्मीहरुले भीजीट नेपाल २०२० प्रमोसन र प्रचारप्...

गौतमबुद्ध क्रिकेट रंगशालालाई गल्छी गाँउपालिकाको सय टिपर बालुवा सहयोग

शीतलपाटीन्युज डटकम। चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाँउपालिकाले बालुवा सहयोग गरेको छ। राष्ट्रिय गौरवको आयोजना भएकोले एक सय टिपर बालुवा सहयोग गरेको हो। शनिबार बिहान धादिङबाट आएको टोलीले रंगशाला निर्माण स्थलमा पुगेर बालुवा हस्तान्तरण गर्न लागेको छ। रंगशा...

कोल्मा बहाकोटमा हुने क्रस कन्ट्री तयारी अन्तिम चरणमा

शीतलपाटीन्युज डटकम। पोखरा। स्याङजा पुतलीबजार नगर पालिका वडा नं ९ स्थित कोल्मा बहाकोटमा यहि माघ २५ गते हुने दोश्रो कोल्मा क्रस कन्ट्री दौडको तयारी अन्तिम अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै “स्वास्थ्यका दौड, राष्ट्रका लागि दौड” भन्ने उद्घोषक...

एन्फा र इङल्याण्ड एफएको  फुटबल म्याचको सम्झौता

शीतलपाटीन्युज डटकम। काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र इङल्याण्ड एफएबीच बुधबार नेपाल र इङल्याण्ड सी बीच हुने मैत्रीपुर्ण फुटबल म्याचका लागि सम्झौता भएको छ । एक कार्यक्रमका बीच आयोजित सम्झौता कार्यक्रममा एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङल्याण्ड एफएको तर्फबाट नेशनल लिग सिस्टमक...

एन्फा र इङल्याण्ड एफएका प्रतिनिधीबीच भेटघाट

शीतलपाटीन्युज डटकम। काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र इङल्याण्ड एफएका प्रतिनिधीबीच मंगलबार आवश्यक छलफल र भेटाघाट कार्यक्रम सम्पन्न भएको छ । इङल्याण्ड एफएका प्रतिनिधी एन्ड्रियु शा र लाउरेन्स जोन्सले एन्फासँग नेपाल र इङल्याण्डको सी फुटबल टीमबीच हुने मैत्रीपूर्ण फुटबल म्याचबारे आवश्यक छलफल...

हिउँदमा हिमाल चढ्न २७ विदेशीलाई अनुमति

शीतलपाटीन्युज डटकम। काठमाडौं– हिउँद याममा नेपालका विभिन्न हिमाल आरोहणमा स्पेनी आरोहीको आकर्षण देखिएको छ । यो याममा उनीहरुले ६ हजारमिटर माथिका तीन हिमाल आरोहणका लागि पर्यटन...

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको रुट धार्मिक, सांस्कृतिक र पर्यटकिय रुपमा महत्वपूर्ण हुने

शीतलपाटीन्युज डटकम। पोखरा। भूतपुर्ब खेलाडी मञ्च नेपालले यहि फागुन ३ गते शनिबार पोखरामा आयोजनागर्ने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” को दौड हुने स्थानको नक्शालाई अन्तिम रुप दिएको छ । यो सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको रुट धार्मिक, सांस्कृतिक र पर्यटकिय रुपमा महत्वपूर्ण हुने...

क्यान्सर जितेका दुई नेपालीले पोखरा अन्तराष्ट्रिय म्याराथनको साहसिक यात्रामा भाग लिदै

शीतलपाटीन्युज डटकम। लन्डन । क्यान्सर रोग लागेको भन्ने बित्तिकै मानिसहरू अत्तालिएर मानसिक रुपमा बिरक्तिने देखि जिउने इच्छा नै त्याग्ने सम्मका आम घटना पाइन्छ । बेलायत निवासी दुई असाधारण नेपालीहरुले भने क्यान्सरलाई पनि जितेर अन्य शारीरिक रुपमा सवल र स्वास्थ्यहरुलाई सम्म दैनिक प्रेरणा भरेर हिँडेका छन...

बंगलादेश १-०ले पराजित , नेपाल साग फुटबलको फाइनलमा प्रवेश

२२ मंसिर, काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग...

काठमाडौँमा आज बिहान(शनिबार) सवारीसाधन चलाउन रोक,खास कारण यस्तो पो रहेछ

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ । शनिबार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यका...

सुनिताले बनाईन बुवाका आँखामा आँसु

काठमाडौँ : १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले मंगलबार करातेमा स्वर्ण पदक जितेकी छन्। नेपाल पुलिस क्लबमा आवद्ध सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्। उनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। राजधानीको मनमैजु माइती घएकी सुनिता...

कथा ब्यथा ! स्वर्ण गुमाएर पनि जितेका नेपाली चेलीहरु

१७ मंसिर, काठमाडौं । खेल हो, हारजित हुन्छ नै । तर कुनै कुनै हारहरुले तपाईंलाई विथोल्छ । मंगलबार नेपालको महिला भलिबल टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा भारतसित व्यहोरेको हार त्यस्तैमध्येको हो । हुन त यो सागमा नेपालले स्वर्ण पदकको वर्षा नै गरेको छ । तर, पनि सायद भलिबलको यो स्वर्ण अलि &l...

तेस्रो दिन नेपाललाई ८ स्वर्ण,भलिबलमा रजत

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेस्रो दिन नेपालले ८ स्वर्ण थपेको छ । दोस्रो दिन १५ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले मंगलबार त्यसलाई निरन्तरता दिँदै ८ स्वर्ण जितेको हो । उसुमा नेपालले २ स्वर्ण जितेको छ । विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जिते...

नेपाल पहिलो स्थानमा,एकै दिन नेपाललाई १५ स्वर्ण

काठमाडौं  : १३औं सागको दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण पदक हात पारेको हो । सोमबार नै सुरु भएका यी दुवै खेलबाट नेपालले बढी पदकको आशा गरेको छ ।अर्को एक पदक पोखरामा सम्पन्न ट्रायथलनमा सोनु गुरुङले जितिन् । कराँतेका मन्डेकाजी श्रेष्ठ...

२० वर्षपछि नेपाल फर्केको साग

काठमाडौं, मंसिर १५ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आइतबारबाट सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दशरथ रंगशालमा रंगीन र भव्य समारोहबीच १३औं सागको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । प्रथम दक्षिण एसियाली गेम्स १९८४ मा पहिलोपटक काठमाडौंबाट सुरु भएको थियो । त्यसपछि नेपालले १...

आइतबार यसरी गरिँदै छ सागको भव्य उद्घाटन

दक्षिण एसियाली खेलकुदको कुम्भ मेला साग औपचारिक रूपमा आइतबार सुरु हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। साँझ ५ बजे सुरु हुने उद्घाटन समारोह ३ घन्टा ४० मिनेटसम्म चल्ने १३औँ सागका लागि गठित समारोह समितिले जनाएको छ। स्वास्थ्यमा सुधार आए उ...

युरोकप छनोट फुटबलः अर्मिनियाको पोस्टमा इटालीको ९ गोल

युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा ईटालीले शानदार जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले पराजित गरेको छ । सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।यस्तै निकोलो बरेला, एलेसि...

महिला भलिबल टोलीले रच्यो ईतिहास

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो संस्करणमै एभीसी एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपको उपाधि जितेर इतिहास रचेको छ । बिहीबार बंगलादेशको ढाकास्थित मिरपुर सुरवार्दी इन्डोर हलमा भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई सहजै पराजित गरेर उपाधि जितेको हो। नेपालले सो खेलमा २५&ndas...

इंग्लिस प्रिमियर लिग : चेल्सीलाई पछि पार्दै लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा

इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पछि पार्दै लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लेस्टरले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको हो । जितसँगै तालिकामा २३ अंक पुर्‍याएको लेस्टर समान अंक भए पनि चेल्सीभन्दा अगाडी रहेको हो । क्रिष्टलविरुद्धको जितमा लेस्ट...

यसपाली को world Cup कसले जित्ला?