पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिने प्रस्ताव गृह मन्त्रालयमा " फेक रेस्क्युमाथि गृहको छानविन सुरु" काठमाडौं । पर्यटन मन्त्रालयले हिमालय क्षेत्रबाट हुने पर्यटकको उद्धारमा नेपाल प्रहरीलाई संलग्न गराउन गृहमन्त्रालय समक्ष प्रस्ताव गरेको छ । ‘फेक रेस्क्यु’मा संलग्नहरूलाई संगठि...
शीतलपाटीन्युज डटकम । काठमाडौं - नेपाली लेग स्पीनर सन्दिप लामीछानेले उत्कृष्ट प्रदर्शन गरेपनि क्रिस गेलको कप्तानीमा रहेको सेन कीट्स एन्ड नेभिस प्याट्रियट्स जमैका तालावासँग पराजित भएको छ। पहिलो ब्याटिङ गरेको जमैकाको सन्दीपले दुई विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे। किफायति बलर देखिएका...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेलायतका नेपाली खेलाडीहरु माझ सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पहिलो मोना यूके कप भलिबल प्रतियोगिता आउंदो सेप्टेम्बर ८ तारिखका दिन अल्डरसटको एल्डरवुड लिजर सेन्टरमा खेलाइने...
शीतलपाटीन्युज डटकम । काठमाडौं -अखिल नेपाल फुटबल सङघ(एन्फा)को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ । विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले विधान संशोधनको विषयलाई सूचीबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्णरूपमा स्वीकार नगर्ने देख...
शीतलपाटीन्युज डटकम । पोखरा। पोखरामा खुल्ला पुरुष बीच भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही भदौको १ देखि ३ गतेसम्म पोखराको बैदामस्थित बाराहीघाटस्थित भलिबल कोर्टका हुन गइरहेको बीच भलिबल प्रतियोगिताको तयारी पूरा भएको कास्की जिल्ला भलिबल संघले जनाएको छ । बालुवामा २/२ जनाले खेल्ने...
शीतलपाटीन्युज डटकम। एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० क्रिकेटमा आज आफ्नो पहिलो खेल खेल्दैछ । आज (बिहीबार) देखि सुरु भएको सीपीएलमा प्याट्रियट्सले आफ्नो पहिलो खेल गुयाना एमेजोन वारियर्ससँग प्रतिस्पर्...
शीतलपाटीन्युज डटकम। काठमाडौं : एसियाड र साफ च्याम्पियनसिपको तयारीका लागि थाइल्यान्डमा रहेको नेपाली युवा फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ। मंगलबार भएको खेलमा नेपाल थाइल्यान्डको स्थानीय पुलिस टोरो क्लबसँग १–० गोलले पराजित भयो। ३९औं मिनेटमा विपक्षीको प्रहार बचाउने क्रममा नेप...
पोखरा, । नेपाल भूतपूर्व खेलाडी मंच नेपालले हरेक वर्ष पोखरामा आयोजना गर्ने पोखरा म्याराथनलाई पोखरेली मंच यूके सघाउने भएको छ । मंचले मंगलबार एक कार्यक्रम आयोजना गरी पोखरेली मंच यूकेका सल्लाहाकार द्वय महेश गुरुङ र लोक बहादुर गुरुङलाई स्वागत गरेको छ । सो अवसरमा समाजसेवी तथा शिक्षासेवी महेश...
शीतलपाटीन्युज डटकम। रीडीड्ग युके । ग्रेटर रेडिङ्ग नेपाली समाज एसोसियसन (GRNCA ) ले ई.स.२०११ साल देखि नियमित रुपमा आयोजना गर्दै आएको रीडीड्ग कप फुटवल टुर्नामेन्ट यस पटक पनि २५ अगस्त २०१८ शनिवारका दिन पुर्वी रीडीड्ग स्थित पाल्मर पार्क मैदानमा १२ औ रीडीड्ग कप फुटवल टुर्नामेन्टको आय...
शीतलपाटीन्युज डटकम। काठमाडौँ -नेपालका चार खेलाडी आइसीसी टी-२० इन्टरनेशनल वरियतामा समावेश भएका छन्। बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन्। आइसीसीले जारी गरेको नयाँ वरियताअनुसार नेपाली स्पीनर बसन्त रेग्मी बलिङतर्...
शीतलपाटीन्युज डटकम। पोखरेली मन्च युके एवम “We will Rise” हंगकंगको आयोजनामा आज “Hike for Nepal in Wales UK 2018” पदयात्रा कार्यक्रम सम्पन्न भयो।प्रमुख अतिथी महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी रहनु भयको सो कार्यक्रमको अध्यक्षता पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्गले...
शीतलपाटीन्युज डटकम। काठमाडौं – १८ औं एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ। थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ। सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्...
शीतलपाटीन्युज डटकम। काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको नेपाललाई आज सिरिजलाई बराबरी मौका रहेको छ । आजको खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराउन सकेमा यस सिरिजको ट्रफीको संयुक्त विजेता हुने तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलको (आईसीसी) को बरियतामा...
शीतलपाटीन्युज डटकम। काठमाडौँ (रासस) | बेलायतको लर्ड्स क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको वि...
शीतलपाटीन्यूज डटकम भरतपुर- भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ। महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताइन्। विश्व...
शीतलपाटीन्युज डटकम। रीडीड्ग , लण्डन। पोखरेली मंच युकेको आयोजनामा रीडीड्ग युकेमा भएको यस बर्षको नेपाल कप टी-२० क्रिकेट बेलायत बसोबास गर्ने नेपालीहरुको छ वटा टीम हिमालयन क्रिकेट क्लव, एकिकृत युवा क्रिकेट क्लव, नवयुवा टीम, रमाईलो क्रिकेट क्लव, इनभीक्टा क्रिकेट क्लव र सीग्नल सुपर किग्सले भाग लि...
शीतलपाटीन्यूज डटकम पोखरा । पोखरा फुटबल रंगशालाको निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले एक महिना अघि आह्वान गरेको टेण्डरमा चिनिया र भारतीय कम्पनीले प्रस्ताब पेश गरेका छन । दबै कम्पनीहरु नेपाली जोइन्ट भेन्चर कम्पनी संग आवद्ध छन । स्मरिणय के छ भने ६ महिना अघि पनि यि दुबै कम्पनीले...
शीतलपाटीन्युज डटकम। काठमाडौ । लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने र उनले भविष्यमा अर्जेन्टिनालाई अझै साथ दिनुपर्ने अर्जेन्टिनी पूर्व खेलाडी कार्लोस टेभेजले बताएका छन्। मेसीको नेतृत्वको अर्जेन्टिनाले रसिया विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै विश्वब्यापी रूपमा आलोचना भएको थि...
शीतलपाटीन्युज डटकम। काठमाडौँ | रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले जितेका छन् । उनी विश्वकपकै उत्कृष्ट खेलाडी बनेका हुन् । मोडरिकको टिमले आइतबार भएको फाइनल खेलमा फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएको थियो । हारका बाबजुत उनको खेल विश्वकप २०१८ कै उत्कृष्ट...
शीतलपाटीन्युज डटकम। काठमाडौँ । विश्वकप २०१८ को खेल सम्पन्न भएको छ । रसियामा जारी विश्वकप खेलमा आइतबार सम्पन्न फाइनल खेलमा क्रोयशियालाई ४-२ गोलले पराजित गर्दै फ्रान्सले दोश्रो पटक विश्व बिजेताको उपाधि जितेको छ । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न भएको फाइनल खे...