पोखरा ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरे । राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कु...
पोखरा । नेपालमा पहिलो पटक विरुवकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ पोखरामा हुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने उक्त प्रतियोगिता यहि मे ७ (बैशाख २४) हुने भए संगै आयोजक...
पोखरा । सुर्य बहादुर के.सी.स्मृती सहारा फुटवल एकेडेमीमा रहेका ८ जना किशोरहरुलाई बिदाई गरिएको छ । प्लस टु को अध्ययन सकेका ८ जना किशोरहरुलाई क्लवले एक समारोहका बिच आइतबार बिदाई गरेको हो । करिब ९ बर्ष एकेडेमीमा रहेर फुटवल सहित उच्च शिक्षा हासिल गरेका पोखरा १० का सन्दिप के.सी, पर्वत कार्कीनेटा ६ का श...
पोखरा । पोखराकी गंगा थापा कोइरालाले आफ्नो ४६ औं जन्मदिन सहारा एकेडेमीमा सहयोग गरी मनाएकी छन् । सहारा क्लब पोखराद्वारा पोखरा–१७, दोबिल्लामा संचालित एकेडेमीका बालकको निम्ति २५ हजार बराबरको खाद्यान्न र नगद ५ हजार गरी २५ हजार रुपैयाँ उनले सहयोग गरिन् । उनले चामल, दाल, तेल, चाउचाउ, बिस्कुट...
पोखरा । संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज ‘अथक’ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको लागि मन्त्रालय सहयोग गर्न तयार रहेको जनाएका छन् । पोखरामा आगामी २२ देखि २८ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी बारे राष्ट्रिय खेलकुद परि...
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले तमु धिं यूकेका कोषाध्यक्ष तथा समाजसेवी कमल गुरुङलाई पोखरामा स्वागत गरेको छ । पोखरा घरभै हाल युकेमा व्यवसाय गर्दै आएका मञ्चका आजिवन सदस्य समेत रहेका गुरुङलाई स्वागत गरेको हो । उनलाई मञ्चका अध्यक्ष हरिप्रसाद प...
पोखरा । खेलाडीलाई आर्चरी खेलको सामाग्री सहयोग गर्ने दाता काठमाण्डौ घर भई हाल युके निवासी कृष्ण तुलाचनलाई पोखरामा सम्मान गरिएको छ । कास्की जिल्ला आर्चरी संघले पोखरामा मंगलाबार एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो । पूर्व आर्चरीका खेलाडी समेत रहेका कृष्णले गण्डकी प्रदेशस्तरिय आर...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च युकेले पूर्णता पाएको छ । मञ्चको शनिबार सम्पन्न कार्यसमितीको बैठकले पदाधिकारी र सदस्यहरु मनोनयन गर्दै पूर्णता दिएको हो । गत चैत्र १४ गते सम्पन्न मञ्चको चौथोअधिवेशनले अध्यक्षमा करम गुरुङ, उपाध्यक्षमा पबित्र गुरुङ...
पोखरा । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा २ प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भए पछि ६ हजार ८ सय खेलाडीको सहभागिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको ११२ औं बोर्ड बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मे...
पोखरा । कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उज्जवल रञ्जित निर्वाचित भएका छन् । पोखरामा बुधबार सम्पन्न निर्वाचनमा उज्जवल १४ मत प्राप्त गर्दै निर्वाचितभएका हुन् । उनका प्रतिष्पर्धी बिनोद गुरुङले ७ मत प्राप्त गरेका थिए । संघको निर्वाचनमा तिन जना उम्मेदवार थिए । पहिलो पटक भएको निर्वाचनमा क...
शीतलपाटीन्युज डटकम। बेजिड्गस्टक,लण्डन। नेपाली नयाँ वर्ष २०७९ को अवसरमा बेलायतमा हुन लागेको पिपल नेपाल रन युकेको तयारी पुरा भयको छ। नेपाल रन युकेले आयोजना गर्ने सो रनको खेलमा पोखरेली मञ्च युके र नेपाल रन बेजीड्गस्टक नेपाली समाजले सहयोग गर्ने भयको कुरा गरेको कुरा एनआरएनए युकेकी निवर्तमान अध्यक...
पोखरा । गोर्खा कम्युनिटी पोखराले प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता २०७९ गर्ने भएको छ । बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा बैशाख ११ र १२ गते पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिवार सोपाल...
पोखरा । नेपाल सरकारले आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठ...
पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए–हङकङ) ले खेलकुदका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री (मास्क) वितरण गरेको छ । पोखरा रंगशालामा शनिबार बिहान एक कार्यक्रमबीच मास्क हस्तान्तरण गरिएको हो । एनआरएनए हङकङको सहयोगमा नेपाल भूतपूर्व खेलाडी मञ्चलाई १५ हजार थान, बगर भाई खलक पोखरालाई ६ हजा...
पोखरा । १७ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन गैर आवशिय नेपाली संघ (एनआरएनए)का प्रतिनिधीहरुले प्रतिवद्धता जनाएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आज पोखरामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा भएको छलफलमा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका...
पोखरा । पोखरा रंगशालाको पर्खाल निर्माण कार्यमा महत्वपूर्ण योगदान गर्नेहरुलाई राज्यले पहिलो पटक सम्झिएको छ । पर्खाल निर्माण सम्पन्न भएको करिव करिव दुई दशक पछि राज्यले उनीहरुलाई सम्झिएको हो । गण्डकी प्रदेश सरकारले पहिलो पटक पोखरा रंगशाला पर्खाल निर्माण गर्न महत्वपूर्ण योगदान गर्ने तथा सहयोग ग...
पोखरा । गोर्खा नेप्लिज टेनिस क्लब यु.केका सस्थापक अध्यक्ष तथा पूर्व बृटिश आर्मी डब्लु.ओ.टु हर्क गुरुङ्गले कास्की जिल्ला टेनिस संघलाई नगद सहयोग गरेका छन् । कास्की धिताल हेम्जाकोट घर भई हाल युके बसोबास गर्दै आएका उनले आज पोखरा रंगशाला पुगेर नगद ५१ हजार सहयोग गरेका हुन् । टेनिस खेल विकासमा कास्...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन कार्यक्रम पोखरामा शुक्रबार सम्पन्न भएको छ । यही चैत ५ गते भएको मञ्चको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचन भएको पदाधिकारीले शुक्रबार पदस्थापन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कानून संचार तथा प्रदेश सभा मामिला मन्...
१९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीलाई प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक सहयोग गर्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित खेलाडी सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै मन्त्...
१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तगर्त शनिवार सम्पन्न १० किमि पुरुषतर्फको दौड अजित कुमार यादव र महिलातर्फ काठमाण्डौकी सरस्वती बोहोराले जितेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपुर्व खेलाडी मञ्च द्वारा आयोजित पुरुषतर्फ १० किमि दौड अजितले ३० मिनेट ४५.२० सेकेण्डमा पु...