शीतलपाटीन्युज डटकम। २२ मार्च २०२२। लन्डन। सहारा यूकेको सातौं कार्यसमितिको पहिलो बैठक यही १९ मार्च २०२२ दिन अल्डरसटको एम्पायर हलमा सम्पन्न भयको छ।साहारा युकेको सो दिन बसेको बैठकले १८ जना सल्लाहकार चयन गरेको छ। त्यस्तै नयाँ मनोनीत सल्लाहकाहरुलाई अध्यक्ष ले रि कुसाङ गुरुङ र उपाध्यक्ष कृष्ण...
शीतलपाटीन्युज डटकम लन्डन। बेक्स्ली नेपाली समाज लण्डनले २६ हप्ते फिटनेस प्रशिक्षण शुरु गरेको छ। बेक्सली नेप्लिज् कम्युनिटीको संयोजनमा सञ्चालन हुने उक्त प्रशिक्षण शनिबार स्थानीय बेक्सली बरोका मेयर जेम्स हन्ट र सांसद लुइ फ्रेञ्चले उद्घाटन गरेर शुभारम्भ गरेको हो । यो प्रशिक्षण स्थानीय ह्यारिस...
पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेक...
पोखरालाई सिटी म्याराथनको अवधारणा अनुरुप आयोजना भएको पोखरा म्याराथन अन्तर्गत खुला महिला/पुरुष १० किमि दौड र ५ किमि छात्र/छात्रा दौडको तयारीलाई आयोजकले तिव्र बनाएको छ । पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत बाँकी इभेन्टहरु चैत १२ गते शनिब...
पोखराको प्रतिष्ठित संस्था बगर भाई खलक पोखरा र पोखरा १६ स्थित दिप युनाइटेड क्लवले विद्यालयस्तरिय ५ किमि छात्र/छात्रा दौड आयोजना गर्ने भएका छन् । पोखरालाई दौडको शहरको रुपमा स्थापित गर्न आगामी वैशाख १८ गते उक्त दौड आयोजना गर्ने बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका हुन् । युवा खेलाडी...
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल निर्वाचित भएका छन् । मञ्चको शनिवार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले दिननाथलाई निर्वाचित गरेको हो । निवर्तमान उपाध्यक्ष रञ्जन अधिकारी संग भएको चुनावी भिडन्तमा २९ मत प्राप्त गरी दिननाथ विजयी बने । उनका प्रतिष्पर्धी रञ्जनले २० मत प्राप्त...
शीतलपाटीन्युड डटकम। बेलायतको रेडिड्गमा रेडिड्ग हाफ म्याराथन आऊंदो ३ अप्रिलमा आयोजना गरिएको छ। ऊक्त म्याराथनमा संपुर्ण रेडिंगबासी नेपाली हरुको साझा संगठन जिआरएनसीएका पुर्ब सचिब तथा रेडिंग कप फुटबलका परिकल्पनाकारहरु मध्यका एक युवा खेलाडी प्रेम गुरुंग , बर्तमान सहकोषाध्यक्ष जगन्नाथ सापकोटा तथा...
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रुपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उदघाटन गर्दै उनले देशको भविष्य अ...
२० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडी राजन गुरुङलाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ । आहाराराको नयाँ विजेता टोली एपिएफका राजन प्रतियोगितामा उत्कृष्ट घोषित भएका थिए । सिताज् लाइफ स्टाइलअन्तर्गत अप्रिलाका म्यानेजर आशीष श्रेष्ठले सो स्कुटर राजनलाई हस्तान्तरण गरेका हुन् । प्...
खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको अध्यक्षमा पुनः दिल बहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको शनिवार पोखरामा सम्पन्न पाँचौ साधारण सभा तथा चौथो अधिवेशनबाट आगामी तिन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । गुरुङ प्रदेश खेलकुद परिष...
केशव पाठक/ मिठो अनि नम्र बोली । न त कुनै घमण्ड छ न त धन सम्पतीको धाक । करिव तिन दशक पुग्न लाग्यो अमेरिका पुगेको । तर उनमा अझै पनि नेपाली हुनुको गौरव छचल्किन्छ । धम्पुसे गाउँको मुलको पानीको मिठो मुस्कान झल्किन्छ । उनीहुन् ओलम्पियन नारायण गुरुङ । ३० वर्ष भयो ओलम्पिकको ऐरिनामा नेपाली झण्डा मुनी खेले...
बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेका छन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उहाँले आज बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेका हुन् । पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी...
१६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक स्टेफेन कोस्गीले उपाधि जितेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च द्वारा ७१ औं प्रजातन्त्र दिवशका अवसरमा शनिबार आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक स्टेफेनले निर्धारित दुरी ४२.१९५ किमि २...
१६ औं संंस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दक्षिण एशियाली खेलकुद (साग)का किर्तिमानधारी धावक वैकुण्ठ मानन्धर सहित गितकार वुद्धविर लामा दौडने भएका हुन् । भोली फागुन ७ गते शनिवार पूर्व सन्ध्यामा पोखरा रंगशालामा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन धावक मानन्धर सहित गित...
१६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८ को तयारी पूरा भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फागुन ७ गते हुने खुल्ला ४२.१९५ किमि म्याराथन प्र्रतियोगितामा १६२ जनाले प्रतिस्पर्धा गनेछन् । मञ्च...
गण्डकी प्रदेश स्थापनाको अवसरमा गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको ठेलो प्रतियोगितामा किरण विक र ऋषासरा थापाले उपाधी जितेका छन् । प्रदेशले परम्परागत खेलको प्रबद्र्धन र सम्मानका लागि पोखरामा आयोजना गरेको प्रदेश स्तरीय ठेलो प्रतियोगिताको पुरुषतर्फ किरण विक प्रथम भए । पर्वतका विकले...
फागुन ७ गते पोखरामा हुने १६ औं संस्करणको पोखरा म्याराथन भव्यताका साथ सम्पन्न गर्न पोखरेली तमु समाजहरु तयारीमा जुटेकाछन् । नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालद्वारा आयोजित देशकै जेठो म्याराथन पोखरा म्याराथनलाई सफल बनाउन तमुहरुको पुरानो सामाजिक छाता संस्था तमु धिं नेपाल र तमु समाजहरु म्याराथन धावकहरुलाई...
शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्दै ब्याज लगाएर भिडेका एक व्यवसायिकबक्सरले प्रतियोगिता जितेका छन् । फेब्रुअरी १२ शनिबार लन्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा ३३ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरर ३५ वर्षीय अमेरिकी खेलाडी ज्याकोबबीच घमासान भि...
गण्डकी प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषदले प्रदेशको परम्परागत ठेलो खेल आयोजना गरी मनाउने भएको छ । प्रदेशले आगामी ३ गते स्थापना दिवस मनाउँने सन्दर्भमा प्रदेश राजधानी पोखरा रंगशालामा महिला तथा पुरुष ठेलो प्रतियोगिता आयोजना गर्ने भएको हो । उक्त प्रतियोगिता अन्तर्गत परम्परागत ठेलो खेल...
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०७८ सम्पन्न भएको छ । दुई दिने प्रतियोगितामा शनिवार ६ विभिन्न खेलहरु सम्पन्न भएका हुन् । प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न ह्विल चियर बास्केटबलमा पोखरा निलो विजयी भएको छ । पोखरा निलोले पोखरा रातोलाई २२&ndash...