शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतस्थित नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले नेपाली नर्सहरुलाई बेटर अपरचुनिटीलाई मनन गर्दै सुरक्षित बेलायत आउन आग्रह गरेको खुसीको खवर छ। नर्सिड्ग एसोसीयसन युकेले उक्त प्रक्रियामा नेपाल र बेलायत सरकारबीच श्रम सम्झौतापछि प्रारम्भ हुने भएकाले...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई विश्वभरबाट ‘ट्याप ट्याप सेन्ड’ मार्फत सहयोग गर्न सकिने भएको छ । पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेले सुरुआत गरेको प्रविधी मार्फत विश्वभरबाट सहयोग पठाउन सकिने भएको हो । यस बारे जानकारी दिंदै पोखरेली मञ्च यूकेका अध्यक्ष मन...
मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न दोस्रो क्वार्टरफाइनलको खेलमा मनाङले चिरपरिचित प्रतिस्पर्धी विभागीय नेपाल प...
हिमालयन ब्रुअरीद्वारा बगर भाइखलकलाई २ लाख प्रदान यूकेबाट पोखरा आएका सामाजिक व्यक्तित्व तथा संघसंस्थाका पदाधिकारीहरुलाई नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखराले स्वागत गरेको छ । बगर भाइखलक यूके, सहारा यूके, तमु धिँ यूके र पोखरेली मञ्च यूकेका पदाधिकारीहरुलाई पोखरामा दुई संस्थाले एक कार्यक्रमको...
शीतलपाटीन्युज डटकम। पोखरा- उदघाटन खेलमा हार बेहोरेको सहारा क्लवले २० औं संस्करणको आहा रारा गोल्डकपलाई अविस्मरणीय बनाउन सकेन । शसस्त्र प्रहरी बल(एपीएफ) भने क्र्वाटरफाईनल प्रवेश गर्ने मौका प्राप्त गरेको छ। बिहीबार २–० को जित निकालेको एपीएफले आहा रारा गोल्डकपको संस्करणमा तेस्रो भेटपनि सहाराको...
‘आहा ! रारा गोल्डकप पोखराको शान’–एन्फा अध्यक्ष शेर्पा शसस्त्र प्रहरीको एपिएफ फुटबल क्लब आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुट...
२० औं आहा ! रारा संस्करणको पूर्व सन्ध्यामा आयोजक सहारा क्लवे आफ्नो टिमको घोषणा गरेको छ । सहाराले खेल सुरु हुनु भन्दा एक दिन अघि मात्रै दुई विदेशी सहित २३ सदस्यिय टोलीको घोषणा गरेको हो । टोलीमा हाल एकेडेमीमा रहेका ७ खेलाडी समेत समेटिएको क्लवका पूर्व अध्यक्ष विरभद्र आचार्यले जनाएका छन् । सहार...
सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषमा नगद ५ लाख सहयोग प्राप्त भएको छ । अक्षयकोषका लागि क्लब र ओएभिएस पोखराबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । ओएभिएस पर्थ अष्ट्रेलियाका संचालक सुभाष श्रेष्ठ, ओएभिएस पोखराका संचालक निराजन कुँवर र समिता आचार्यले बुधबार ५ लाख रुपै...
प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफले रु पाँच...
GNNNEWS- लण्डन । नियमित दौड मार्फत स्वास्थ्य चेतना र शारीरिक तन्दुरुस्ती फैलाउने उदेश्यले गठित नेपाल रन क्लबको प्रथम अफिसियलकर्यक्र सम्पन्न भएको छ। विदेशमा गठन भएको नेपालि...
शितलपाटी न्यूज डटकम । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले माघ १५ गते खुला रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्थाले आफ्नो वार्षिक कार्यक्रम अनुसार रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । बगर ट्याक्सीचोकमा हुने उक्त रक्तदान कार्यक्रमको संयोजन गर्न संस्थाका सचिव मानकाजी गुरुङको संयोजकत्...
शितलापटी न्यूज डटकम । केही दशक यता सहारा क्लव पोखराका गाथाहरु एक पछि अर्को गर्दै नेपाली फुटबलमा कोरिन थालेका छन् । ति मध्ये एक हुन् विष्णु गुरुङ । सहारा एकेडमीका पहिलो व्याचका उत्पादन । उनलाई यति बेला नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको सहा...
शितलापटी न्यूज डटकम । सहारा क्लव पोखराले २० औं आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । यहि माघ ६ गतेबाट पोखरा रंगशालामा सञ्चालन हुने आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । आयोजक सहारा क्लवका अनुसार माघ ६ गते दिउसो २ बजे हुने उद्घा...
शितलपाटी न्यूज डटकम । सहारा क्लव पोखराले २० औं आहा! रारा गोल्डकपमा सहभागिता जनाउन आएको अमेरिकी टोलीलाई स्वागत गरेको छ । अमरिकाबाट पहिलो पटक पोखरा आएको भुटनिज यूथ सकर क्लव (विवाइयूएस) टोलीलाई सोमबार पोखरामा स्वागत गरेको हो । यहि माघ ६ गते बाट सञ्चालन हुने गोल्डकपमा खेलाडी तथा अफिसियल ल...
शितलपाटी न्यूजडटकम । लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । लुम्बिनी विकास बैंक लिले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहारा क्लब पोखरा सहयोग रकम हस्तान्तरण गरेको हो । ...
शितलपाटी न्यूजडटकम । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलकुदको क्षेत्रमा सहारा क्लब पोखराले गरेको योगदान प्रशंसनिय रहेको बताएका छन् । सहारा क्लब पोखरा र युकेको टोलीसंगको संयुक्त भेटका क्रममा प्रमुख गुरुङले युवाहरुको सहभागीतामा जनस्तरबाट नै आर्थिक संकलन गरेर खेलकुदको क्षेत्रमा महत्वपूर...
शितलपाटी न्यूजडटकम । २० औं आहारारा गोल्डकप प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजक सहारा क्लब परिवारको संयूक्त बैठक सम्पन्न भएको छ । बैठकमा सहारा युके, सहारा क्लब हङकङ र सहारा क्लब अष्ट्रेलियाका पदाधिकारी एवं सदस्यको सहभागिता थियो । बैठकका सहभागीले प्रतियोगिता सफल पार्न आ–आफ्नो ठाउँबा...
शितलपाटी न्यूज डटकम । पोखराको स्थानिय टिम एबिसी भेट्रान्समाथी ३–० गोलले पराजित गर्दै पाहुना टोली ललितपुरको टि वर्गर भेट्रान्सले उपाधि जितेको छ । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजनामा शनिवार सम्पन्न ‘५ औं स्व.रञ्जित गुरुङबगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रि...
शितलपाटी न्यूज । दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेका छन् । टाइगर ग्रुप अफ पोखराका आयोजनामा यही पुस २६ गतेदेखी पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ...
शितलपाटी न्यूजडटकम । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र विभागिय टिम नेपाल आर्मी भिड्ने भएका छन् । जारी प्रतियोगितामा हेल्प नेपालले ४ खेलमा १० अंकका साथ फाइनलमा स्थान पक्का गर्दा नेपाल आर्मी ४...