Wednesday March 22, 2023

खेलकुद

२० औं आहारारा गोल्डकप सफल पार्ने प्रतिबद्धता

शितलपाटी न्यूजडटकम । २० औं आहारारा गोल्डकप प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजक सहारा क्लब परिवारको संयूक्त बैठक सम्पन्न भएको छ ।  बैठकमा सहारा युके, सहारा क्लब हङकङ र सहारा क्लब अष्ट्रेलियाका पदाधिकारी एवं सदस्यको सहभागिता थियो । बैठकका सहभागीले प्रतियोगिता सफल पार्न आ–आफ्नो ठाउँबा...

पोखराको टिम एिबिसीलाई पराजित गर्दै ललितपुरको टि–वर्गरले जित्यो उपाधि

शितलपाटी न्यूज डटकम । पोखराको स्थानिय टिम एबिसी भेट्रान्समाथी ३–० गोलले पराजित गर्दै पाहुना टोली ललितपुरको टि वर्गर भेट्रान्सले उपाधि जितेको छ ।  पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजनामा शनिवार सम्पन्न ‘५ औं स्व.रञ्जित गुरुङबगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रि...

पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफलाई टाइगर कप भलिबलको उपाधि

शितलपाटी न्यूज । दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेका छन् । टाइगर ग्रुप अफ पोखराका आयोजनामा यही पुस २६ गतेदेखी पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ...

टाइगर कप भलिबल : फाइनलमा पुरुषतर्फ हेल्प नेपाल र आर्मी भिड्ने

शितलपाटी न्यूजडटकम । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र विभागिय टिम नेपाल आर्मी भिड्ने भएका छन् ।  जारी प्रतियोगितामा हेल्प नेपालले ४ खेलमा १० अंकका साथ फाइनलमा स्थान पक्का गर्दा नेपाल आर्मी ४...

आयोजक बगर भाई खलक स्तव्ध, एबिसी र टि–वर्गर फाइनलमा भिड्ने 

शितलपाटी न्यूज डटकम । “स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ शुरु भएको उक्त प्रतियोगिता अन्तर्गत भएको शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा एविसीले पहिलो आफ बाटै आयोजक बगर भाई खलकलाई दवावमा राख्दै २ गोल गर्न सफल बन्यो । एविसीका महेन्द्र गुरुङ र...

रोचक बन्दै टाइगर कप : पुरुषतर्फ गण्डकी वाहिरियो अन्य टिमको सम्भावना कायमै

शितलपाटी न्यूजडटकम । पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ साविक उपाधि विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिए पनि अन्य टिमको फाइनल पुग्ने सम्भावना कायमै रहे पछि प्रतियोगिता रोचक बनेको छ ।  बिहिबार सम्पन्न पुरुषत...

इश्वरको उत्कृष्ट प्रदर्शनमा आयोजक बगरभाई खलक सेमीफाइनलमा

शितलपाटी न्यूज डटकम । पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ ‘चन्द्र’को उत्कृष्ट पदर्शनमा आयोजक वगर भाई खलक हरियो टिम टुँडी खेलमा जारी ‘पाँचौ स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’को सेमीफाइनलमा प्रवेश गरेक...

सहारा युकेबाट मेडल र ट्रफी हस्तान्तरण

शितलपाटी न्यूजडटकम । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई मेडल र ट्रफी हस्तान्तरण गरेको छ ।  पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र...

राजुकमारको ह्याट्रिकमा आयोजक बगर भाई खलकको लगातार दोश्रो जित

शितलपाटी न्यूजडटकम ।  राजकुमार गुरुङको ह्याट्रिकमा पोखराको ऐतिहासिक टुँडी खेल मैदानमा जारी ‘बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’मा आयोजक टिम बगर भाई खलकले लगातार दोश्रो जित दर्ता गरेको छ । ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरु...

टाइगर कप भलिवलः पुलिसको अपराजित यात्रा कायम, महिला तर्फ आयोजक टिमको दोश्रो पराजय

शिलतपाटी न्यूज डटकम । पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ अपराजित यात्रा कायम गर्दै विभागिय नेपाल पुलिस क्लव फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउँदा महिला तर्फको खेलमा भने आयोजक टिम टाइगर ग्रुपले लगातार आफ्नो खेल गुमाएको छ...

बगर भाई खलक एट–ए–साइड : मनोजको ह्याट्रिकमा आयोजकको सहज जित

शितपलाटी न्यूज डटकम । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजनामा सम्पन्न दोश्रो दिनको खेलमा आयोजक बगर भाईखलक ‘हरियो’ टिम विजयी भएको छ ।  ‘बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ अन्तर्गत भएको दोश्रो दिनको खेलमा आयोजक वगर भा...

टाइगर कप भलिवल : पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी र महिलातर्फ आयोजक टिम पराजित

शितलपाटी न्यूजडटकम । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र महिलातर्फ आयोजक टाइगर ग्रुप पराजित भएको छन् ।  मंगलबार सम्पन्न पुरुषतर्फको खेलमा डिफेण्डिङ च्याम्पियन गण्डकी विभाग...

बगर भाई खलक एट–ए–साइड भेट्रान्स सुरु, उद्घाटन खेलमा भलाम विजयी

शितलपाटी न्यूजडटकम । पोखराको प्रतिष्ठित संस्था ‘बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ पोखरास्थित ऐतिहासिक टुँडीखेल मैदानमा सुरु भएको छ ।  सोमबार भएको उद्घाटन खेलमा पोखरा वडा नं २० भलामले पोखराकै दिप यूनाइटेडलाई २–० गोलले पराजित ग...

आहा ! रारा गोल्ड कप माघ ६ गते बाट, १० टिम भिड्ने

शितलपाटीन्यूज डटकम। मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल २० औं सस्करण माघ ६ गते बाट पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । सहारा क्लव पोखराको आयोजना तथा हिम श्री फुड्सको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा आयोजक सहारा क्लव, एक अमेरिकी ट...

दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी सकियो

शितलपाटी न्यूज डटकम । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना, नेपाल भलिवल संघको स्विकृतीमा ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला÷पुरुष भलिवल प्रतियोगिता २०७८’ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।  टाइगर ग्रुपले पोखरामा एक पत्रकार सम्मेलन आय...

बगर भाई खलक एट ए साइड भेट्रान्स फुटबलको तयारी पुरा ।

शितलापाटी न्यूज डटकम । स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ आयोजना हुने बगर भाई खलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजनामा सञ्चालन हुने &ld...

साहारा युकेको ७ औ कार्यसमितिको पहिलो बैठक सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। साहारा युकेको सातौ कार्यसमितीको पहिलो बैठक सम्पन्न भयको समाचार प्राप्त भयको छ। सातौ कार्यसमिती अध्यक्ष कुसाङ गुरूङको अध्यक्षतामा भयको सो कार्यक्रममा महासचीव मनोज गुरूङले संचालन गर्नु भयको थियो भने उपाध्यक्ष कृष्ण गुरूङले उपस्थित सबै पदाधिकारीज्युहरूलाई स्वागत गर्दै रेडिङ...

२० औं संस्करणको आहा ! रारा माघ ६ देखि १५ सम्म

२० औं संस्करणको आहा ! रारा माघ ६ देखि १५ सम्म शितलपाटी न्यूज डटकम । पोखराको वहुप्रतिष्ठित आहा ! रारा फुटबल गोल्ड फुटबल प्रतियोगिता आगामी माघ ६ देखि १५ गते सम्म हुने भएको छ ।  उक्त प्रतियोगिताको आयोजक संस्था सहारा क्लव पोखराले एक विज्ञप्ती मार्फत प्रतियोगिताको मिती घोषणा गरेको हो । “...

पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई बगर भाई खलकले सम्मान गर्ने

शितलपाटी न्यूज डटकम । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई सम्मान गर्ने भएको छ ।  संस्थाको आयोजनामा यहि पुष २६ गतेबाट हुने “पाँचौ स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा एघारौं  बगर भाई खलक एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल प्...

मनाङ र व्रिगेड शनिवार पोखरा रंगशालामा आमने सामने, दुवैको जित्ने दावी

शितलपाटी न्यूज डटकम । शहिद स्मारक लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिवार मनाङ मर्स्याङदी क्लव र विग्रेड ब्वाइज क्लव आमने सामने हुनेछन् । लिग अन्तर्गत परिक्षणका लागि पोखरामा आयोजना गरिएका तिन खेल मध्येको दोश्रो खेल शनिवार हुन लागेको हो । पोखरालाई होम ग्राउण्डका रुपमा रोजे पछि मनाङ व्रिगेड संग...

यसपाली को world Cup कसले जित्ला?