शितलपाटी न्यूज डटकम । १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत मेन्स सिंंगल्सको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३, ६–४ को सोझो सेटमा प...
शितलपाटी न्यूजडटकम । बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गरे...
शितलपाटी न्यूज डटकम । विश्वभरीका धावकहरुलाई सूचना प्रदान गर्ने वर्ल्ड म्याराथन ग्रुपमा नेपालकै जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथन समेत परेको छ । वर्ल्ड म्याराथन ग्रुपमा समाहित भए संगै पोखरा म्याराथनमा सहभागिताका लागि अन्तर्राष्ट्रिय धावकहरुको चासो समेत बढ्दै गएको हो । सो बारे जानकारी दि...
शितलपाटी न्यूजडटकम। नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै गर्दै उपाधिमाथि कब्जा गरेको हो । यो नेपालको...
शितलपाटी न्यूजडटकम । २० औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७८ सफल बनाउन सहारा क्लब पोखराले १७ सदस्यिय उपसमिती गठन गरेको छ । आगामी माघ ६ देखि १५ गते सम्म आयोजनालाई भव्य संगै सफल बनाउन १७ सदस्यिय उपसमिती गठन गरेको क्लबले जनाएको हो । क्लबका महासचिव रामजी प्रसाद अधिकारीका अनुस...
शितलपाटी न्यूज डटकम । बंगालादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिवल प्रतियोगितामा शनिवार नेपाली महिला राष्ट्रिय टोलीले आयोजक बंगालादेशलाई पराजित गरेको छ । साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले बंगालादेश विरुद्धको खेलमा ३–० को सोझो सेटमा जित निकालेको हो । पहिलो सेट २५&...
शितलपाटी न्यूजडटकम । गत वर्ष फागुन अन्तिम साता निर्धारित गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना भाइरस महामारीका कारण तोकिएको समयमा हुन सकेन । हरेक दुई / दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुदको नवौँ संस्करण आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशलाई छ । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेश...
शितलपाटी न्यूज डटकम । पोखरा म्याराथन सफल बनाउने अभियानमा गण्डकी प्रदेश सरकार साथ रहने प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । सफल पोखरा म्याराथनको आयोजक नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरु संगको छलफलमा मुख्यमन्त्री नेपा...
स्वास्थ्य र तन्दुरुस्तीका लागि बेलायतमा नेपालीहरूको दौड : नेपाल रन युके शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा दर्ता भएको पहिलो नेपाली एथलेटिक्स क्लब “नेपाल रन” को संयोजन तथा पोखरेली मंच युकेको आयोजनामा बेलायतमा दौड हुने भयको छ। समुदायमा शारीरिक तन्दुरुस्ती तथा दौडलाई प्रोत्साहन गर्ने उ...
शितलपाटी न्यूज डटकम । यूकेमा बसोवास गरिरहेका नेपालीहरुले नेपाली नयाँवर्षको अवसरमा यूकेमा पहिलो पटक ‘नेपाल रन’ कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाउने भएका छन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर रहेको पोखरेली मञ्च यूकेले नेपाली समुदायमा नेपाली नयाँ वर्षको महत्...
शितलपाटी न्यूज डटकम । पोखरा रंगशालामा सञ्चालन हुने २० औं संस्करणको आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिता भब्यरूपमा सञ्चालन गर्न ५ सय १ मुल आयोजक कमिटी गठन गरिएको छ । सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा ५ सय १ सदस्य मुल आयोजक कमिटी गठन गरिएको क्लवले जनाएको हो । यहि म...
शितलपाटी न्यूज डटकम । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण ग...
शितलपाटी न्यूजडटकम । सहारा क्लव पोखराको भातृ संस्थाको रुपमा युकेमा स्थापित सहारा युकेको अध्यक्षमा ले.रि.कुशाङ गुरुङ निर्वाचित भएका छन् । सहारा युकेको शनिवार सम्पन्न १३ औं साधारण सभा तथा छैटौं अधिवेशनले आगामी (२०२२–२०२३) दुई वर्षका लागि उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । यसै गरी सम्प...
शितलपाटी न्यूज डटकम । घरेलु मैदानमा मनाङले पुलिसमाथि ३–१ गोलको जित निकालेको छ । खेलको पहिलो हाफमा मनाङले अग्रता लिन पुग्यो । मनाङका डिफेन्डर दिनेश राजवंशीको लामो पासमा कप्तान अञ्जन विष्टले १०औं मिनैटमा गोल गरे । राजवंशीको प्रहारलाई आउट अफ पोजिसनमा रहेका पुलिसका किपर रोशन खडकाले...
शितलपाटी न्यूज डटकम । पोखराको सहारा क्लबले सल्लाहकार परिषद चयन गरेको छ । क्लवका निवर्तमान अध्यक्ष केशव बहादुर थापाको सभापतित्वमा १२ सदस्यिय सल्लाहकार परिषद चयन गरेको क्लवले जनाएको छ । सल्लाहकार परिषदको सदस्यहरुमा शम्भु कार्की ,गणेश बहादुर भट्टराई, मुछेत्र गुरुङ, तेजबहादुर गुरुङ , टीका बहादुर कार्...
शितलपाटी न्यूज डटकम । नेपालको ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङदी (एमएमसी)लाई गण्डकी प्रदेश सरकारले १० लाख सहयोग गरेको छ । गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको रोहवरमा एक सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त स...
शितलपाटी न्यूज डटकम । पोखरामा ईतिहासकै पहिलोपटक हुन लागेको सहिद स्मारक ए डिभिजन लिग सञ्चालनको तयारी तीव्र पारिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी तयारी तीव्र पारिएको जानकारी दिएको हो । यो वर्ष लिगका ३ खेल पोखरा रंगशालामा तोकिएको छ । लिगमा सहभागी प्र...
शितलपाटी न्यूज डटकम । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई आफ्नो काममा फर्कन अन्तरिम आदेश गरेको छ । गत महिना मन्त्री परिषद्ले बर्खास्त गरेका राष्ट्रिय राखेपका सदस्य सचिव सिलवाललाई काममा फर्कन सर्वोच्चले आदेश दिएको हो । मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवालला...
शितलपाटी न्यूज डटकम । नेपालको फुटबल इतिहासमा पहिलो पटक शहिद स्मारक राष्ट्रिय फुटबल लिग अन्तर्गत परिक्षण स्वरुप हुन लागेको होम एण्ड अवे म्याचका लागि पोखरा रंगशाला फुटबल स्टेडियम मैदानको सम्भार तथा सरसफाईको काम अघि बढेको छ । कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा पोखरा स्टेडियममा मैदानको सम्भ...
GNNNEWS- लण्डन । नियमित दौड मार्फत स्वास्थ्य चेतना र शारीरिक तन्दुरुस्ती फैलाउने उदेश्यले गठित नेपाल रन क्लबको प्रथम अफिसियल कर्यक्र सम्पन्न भएको छ। विदेशमा गठन भएको नेपालि हरुको प्रथम अन्तरास्ट्रिय एथलेटिक्स क्लब 'नेपाल रन' ले गत आइतवार कार्यसमितिको औपचारिक घोषणा साथै आफ्नो अफिसियल झ...