शितलपाटी न्यूज डटकम । घरेलु मैदानमा मनाङले पुलिसमाथि ३–१ गोलको जित निकालेको छ । खेलको पहिलो हाफमा मनाङले अग्रता लिन पुग्यो । मनाङका डिफेन्डर दिनेश राजवंशीको लामो पासमा कप्तान अञ्जन विष्टले १०औं मिनैटमा गोल गरे । राजवंशीको प्रहारलाई आउट अफ पोजिसनमा रहेका पुलिसका किपर रोशन खडकाले...
शितलपाटी न्यूज डटकम । पोखराको सहारा क्लबले सल्लाहकार परिषद चयन गरेको छ । क्लवका निवर्तमान अध्यक्ष केशव बहादुर थापाको सभापतित्वमा १२ सदस्यिय सल्लाहकार परिषद चयन गरेको क्लवले जनाएको छ । सल्लाहकार परिषदको सदस्यहरुमा शम्भु कार्की ,गणेश बहादुर भट्टराई, मुछेत्र गुरुङ, तेजबहादुर गुरुङ , टीका बहादुर कार्...
शितलपाटी न्यूज डटकम । नेपालको ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङदी (एमएमसी)लाई गण्डकी प्रदेश सरकारले १० लाख सहयोग गरेको छ । गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको रोहवरमा एक सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त स...
शितलपाटी न्यूज डटकम । पोखरामा ईतिहासकै पहिलोपटक हुन लागेको सहिद स्मारक ए डिभिजन लिग सञ्चालनको तयारी तीव्र पारिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी तयारी तीव्र पारिएको जानकारी दिएको हो । यो वर्ष लिगका ३ खेल पोखरा रंगशालामा तोकिएको छ । लिगमा सहभागी प्र...
शितलपाटी न्यूज डटकम । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई आफ्नो काममा फर्कन अन्तरिम आदेश गरेको छ । गत महिना मन्त्री परिषद्ले बर्खास्त गरेका राष्ट्रिय राखेपका सदस्य सचिव सिलवाललाई काममा फर्कन सर्वोच्चले आदेश दिएको हो । मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवालला...
शितलपाटी न्यूज डटकम । नेपालको फुटबल इतिहासमा पहिलो पटक शहिद स्मारक राष्ट्रिय फुटबल लिग अन्तर्गत परिक्षण स्वरुप हुन लागेको होम एण्ड अवे म्याचका लागि पोखरा रंगशाला फुटबल स्टेडियम मैदानको सम्भार तथा सरसफाईको काम अघि बढेको छ । कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा पोखरा स्टेडियममा मैदानको सम्भ...
GNNNEWS- लण्डन । नियमित दौड मार्फत स्वास्थ्य चेतना र शारीरिक तन्दुरुस्ती फैलाउने उदेश्यले गठित नेपाल रन क्लबको प्रथम अफिसियल कर्यक्र सम्पन्न भएको छ। विदेशमा गठन भएको नेपालि हरुको प्रथम अन्तरास्ट्रिय एथलेटिक्स क्लब 'नेपाल रन' ले गत आइतवार कार्यसमितिको औपचारिक घोषणा साथै आफ्नो अफिसियल झ...
शितलपाटी न्यूज डटकम । पोखरा रंगशाला टेनिस कम्लेक्समा सम्पन्न आइटिएफ टेनिस यू १८ टेनिस टुर जे–५ सर्किट–२ अन्तर्गत गर्ल्स सिंगल्सको उपाधि नेपालकी सलोनी तामाङ तथा ब्वाइजतर्फको उपाधि हङ्गेरीका लोरान्ट ग्योरीले जितेका छन् । दुई साता लामो प्रतियोगिता अन्तर्गत सर्किट–१ समेतकी उपा...
शितलपाटी न्यूज । हिमालयन एक्स्ट्रिको आयोजनामा नेपालमा पहिलो पटक ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय सहाशिक ट्राइयाथलन पोखरामा हुने भएको छ । उक्त प्रतियोगिता सन २०२२ मे ७ मा हुने भएको हो । प्रतियोगितामा विश्वभरीका करिव १ सय प्रतियोगीहरुको सहभागिता हुने हिमालय...
शितलपाटी न्यूज । खेलकुद विकास र सामाजिक क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले आफ्नो कार्यालय स्थापना गरेको छ । टाइगर ग्रुपले आयोजना गर्ने ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप पुरुष/महिला प्रतियोगिता’ सञ्चालन लगायत अन्य कार्यको सहजताको लागि कार्याल...
शितलपाटी न्यूज । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई शपथ गराउनुभएको हो । मन्त्री गहतराजले खेलकुद परिषद्ले राजनीतिभन्दा पनि खेलाडीको हकहित...
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन गण्डकी प्रदेश सरकारको साथ रहने प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले बताएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा यूवा तथा खेलकुद मन्त्री गुरुङ र प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमा...
शितलपाटी न्यूज । सहारा क्लव पोखराको भातृ संस्था सहारा हङकङको अध्यक्षमा पुनः दिपक गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । सहारा हङकङको तेश्रो अधिवेशनले अध्यक्षमा पुनः दिपक गुरुङलाई निर्वाचित गरेको हो । उनी सहारा हङकङका संस्थापक अध्यक्ष समेत रहेका उनी तेश्रो कार्यकालका लागि अध्यक्षमा सर्र्वसम्मत...
शितलपाटी न्यूज । संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपाल युएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको ह...
शितलपाटी न्यूज । पोखरामा शनिबार बाट यू–१८ गर्ल्स/व्वाइज ‘आइटिएफ वर्ल्ड र्याकिङ टेनिस टुर जे–५’ अन्तर्गत क्वालिफाइङ राउण्डका खेल शुरु भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा शनिबार व्वाइजतर्फको खेलहरु शुरु भएका हुन् । आज सम्पन्न भएको क्वालिफ...
शितलपाटी न्यूज । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ । विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपालला...
शितलपाटी न्यूज । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ८ जना बोर्ड सदस्यलाई नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्णय अनुसार बिहीबार नयाँ ८ बोर्ड सदस्यलाई नियुक्त गरेको हो । वोर्ड सदस्यमा नियुक्त हुनेमा लामा पेमा डोल्मा, जनक प्रसाद बर्तौला, दिपेन्द्र विष्ट, मोहम...
शितलपाटी न्यूज । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुत अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पा¥यो...
शितलपाटी न्यूज । नेपाली ब्याडमिन्टनको ईतिहासमा नयाँ आयामको थालनी भएको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीले ब्याडमिन्टन खेलको प्रर्वधन गर्ने लक्ष अनुरुप राष्ट्रिय खेलाडीहरुलाई कर्पोरेट हाउसहरुसंग जोड्दै नयाँ आयामको सुरुवात गरेको हो । एकेडेमीले पुष ६ देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजन...
शितलपाटी न्यूज । राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार निधन भएको छ । तीन वर्षदेखि अस्वस्थ्य रहेका ५० वर्षिय टेण्डी बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा उपचारको क्रममा निधन भएको हो । नसा सम्बन्धी रोगले विगत तिन वर्ष थला परेका उनी अमेरिका, भारत र चीनमा ग...