Tuesday July 08, 2025

विचार

दुप्सेङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा धार्मिक प्रवचन लण्डन

शीतलपाटीन्युज डटकम। लण्डन।बेलायत भ्रमणमा रहेका पोखरा हेम्जास्थित जङ्गचुब छोर्ईलिङ्ग गुम्बाका श्रद्धेय गुरु हिज इमिनेन्स दुप्सेङ्ग रिन्पोछेले अल्डरसटस्थित बीसीसी गुम्बामा प्रवचन दिएका छन्। गत ६ जुलाई २०२५ आइतबारका दिन उनले कर्म र त्यसको परिणामबारेमा धार्मिक प्रवचन दिएका हुन् । सो अवसरमा बीस...

अहिल्या कुंवर गैरआवासीय नेपाली संघ इंग्ल्यान्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवारी

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको नेपाली समुदायकी सक्रिय महिला अभियन्ता बेक्सली नेपाली समाजमा उपाध्यक्ष,पासा पुचः गुथि साउथ इष्ट लन्डनमा सचिव,नेपाली साहित्य विकास परिषद यूकेमा सहमहासचिव अहिल्या कुंवरले गैरआवासीय नेपाली संघ इंग्ल्यान्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।...

नेपाली भिलेज यूके वेल्सको सेयर खुला

शीतलपाटीन्युज डटकम। वेल्स। बेलायतमा नेपाललाई चिनाउने र मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्र बनाउने उद्देश्यसहित खरिद गरीएको नेपाली भिलेज युकेको सेयर बिक्री पुन खुला गरिएको छ। परियोजनाको बाँकी चरणको लक्ष्य प्राप्तिका लागि कम्तीमा ३ सय सेयर बेच्ने लक्ष्यसहित सार्वजनिक रूपमा सेयर बिक्री खुला गरिएको हो।प...

१५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ। राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन भने द...

लण्डनमा रमाए पाल्पालीहरु

शीतलपाटीन्युज डटकम। लण्डन । नेपालको पाल्पा जिल्लाबाट बेलायत आई बसोबास गरेका पाल्पालीहरुले २८ जुन २०२५ शनिवारको दिनमा समुएल कोडी स्पोर्ट कलेज,फार्नबरोमा रमाए। सो कार्यक्रममा पाल्पा जिल्ला समाज युके (पाल्पाली भनज्याङ्ग) ले विविध कार्यक्रमका साथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको हो। पा...

बेलायतमा पहिलो पटक धार्मिक पण्डित सम्मेलन भव्यताका साथ सम्पन्न

✍️ पं पवन दहाल । मिति ०५/०७/२०२५ सनिबार । United kingdom लण्डन । बेलायतको नेपाली समुदायमा धार्मिक अनुष्ठान सञ्चालन गर्दै आएका नेपाली वैदिक पण्डितजिहरु अब औपचारिक रूपमा संगठित भएर बेलाय भरि सेवा प्रदान गर्नुहुने भएका छन ।शनिबार लण्डनको नर्थोल पार्कमा आयोजित भेलामा करिब दुई दर्जन पण्डितजि हरुको उप...

सरकारी कर्मचारीलाई पेन्सन वा उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली अपनाईने

शीतलपाटीन्युज डटकम। काठमाडौँ,असार २१ गते । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क,नेपाल ब...

कुलमान घिसिङसँग एनआरएनए यूकेको ‘मिट एन्ड ग्रीट’ तय

Dr. Kul P Kandel He/him Spokesperson, NRNA UK लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आउने भएका छन्। गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा आउंदो महिना उनी बेलायत आउन लागेको अध्यक्ष प्रेम गाहामगरले जनाए । एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगष्ट सा...

नेपाली दूतावास लन्डनमा “नेपाल–युके टेक फोरम” सम्पन्न,नेपाल युके बिच हवाईसेवाको आवस्यकता पनि चर्चा

शीतलपाटीन्युज डटकम। लन्डन । नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी तथा सहकार्यका थुप्रै सम्भावनाहरू रहेको हालै लण्डनमा सम्पन्न नेपाल युके टेक फोरमको कार्यक्रमा जनाएको छ।लण्डनस्थित नेपाली राजदूतावासमा ४ जुलाईमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा सहभागीहरुले यस्तो बताएको हो। बेलायत र नेपा...

लगानीमा सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई अध्यक्ष चन्द्र ढकालको आग्रह

शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई आग्रह गरेका छन् । बेलायत स्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको “नेपाल–यूके टेक फोरम” लाई सम्बोधन गर्दै उनले...

बेलायतमा आठौं पिपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा १२ टिम खेल्दै

शीतलपाटीन्युज डटकम। लन्डन– पोखरेली मञ्च यूकेले आठौं पिपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। आउंदो जुलाई ६ मा उद्घाटन खेलपछि ९ जुलाईमा समेत खेलाइने उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल १३ तारिख हुन लागेको पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले बताउन...

डब्लुथ्री टेक्नोलोजीको ‘डब्लुथ्री रिजर्भेसन’ सफ्टवेयर लञ्च, बन्यो गुगलको अफिसियल पार्टनर

शीतलपाटीन्युज डटकम। लन्डन- नेपालीहरुद्धारा सञ्चालित सफट्वेर डेभलेपमेन्ट कम्पनी डब्लुथ्री वेब टेक्टोनोलोजी को टेबल रिजर्भेसन एप डब्लुथ्री रिजर्भेसन ले गुगलसंग साझेदारी शुरु गरेको छ।रेष्टुरेन्ट टेबल रिजर्भेसनका लागि डब्लुथ्रीले विकास गरेको अत्याधुनिक एप र गुगलबीच व्यवसायिक साझेदारीको सम्झौता भएको...

आरजीएनएसका निवर्तमान अध्यक्ष पुण्य रेग्मीले एनआरएनए यूकेको महासचिवमा उम्मेदवारी दिने घोषणा तयारीमा

शीतलपाटीन्युज डटकम। लन्डन। साउथ इष्ट लन्डनस्थित नेपाली समुदायको साझा संस्था रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (RGNS) का निवर्तमान अध्यक्ष पुण्य रेग्मीले गैरआवासीय नेपाली संघ यूकेको आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेका छन्। रेग्मीले एनआरएनए अभियानमा विगतदेखि सक्रि...

नेपालको पहिलो होमस्टे गाउ सिरुबारी युकेको अध्यक्षमा डेभीड गुरुड्ग

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालको पहिलो होमस्टे गाउ सिरुबारी,पहिलो पर्यटकीय गाउँका गाउँलेहरूको वार्षिक भेला लण्डनको दक्षिण–पूर्व क्षेत्रमा पर्ने प्लमस्टेड कमन (Plumstead Common) मा सम्पन्न भएको छ। सो कार्यक्रम सिरुबारीका क्या.मोहन गुरुङ र सुवर्ण गुरुङको सहजीकरणमा सञ्चालन गरिएको थियो...

अन्तराष्ट्रिय योगा दिवस शिव मन्दिर अल्डरसटमा भब्य मनाईयो

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। अन्तराष्ट्रिय योगा दिवसको अवसरमा साधवी देवादिती योगा प्रशिक्षकको उपस्थितीमा शिव कल्चर एण्ड कम्युनिटी सेन्टर युके र हाम्रो स्वाभिमान ट्रष्ट युकेको संयुक्त आयोजनामा शिव मन्दिर अल्डरसटको सभाहलमा योगाका बिभीन्न माध्यमद्वारा योगा दिवस मनायो। हामी एउटै छत मुनी सुस्वास्...

पिटरबरो नेपाली समाजले गर्‍यो दोश्रो ब्याडमिन्टन प्रतियोगिता

शीतलपाटीन्युज डटकम। लण्डन। पिटरबरो नेपाली समाजले वेलायतको मिड्ल्याण्डमा सकृय नेपाली संघसंस्थाहरुका बिचमा ब्याडमिन्टन टुर्नामेन्ट-२०२५ आयोजना गरि भब्यरूपमा सम्पन्न गरेको छ। उक्त प्रतिस्पर्धामा नेपाली समाज नटिङ्घम, गोर्खा टाइगर लेस्टर,शान्ती नेपाली समाज बर्मिङ्घम,गल्कोट समाज यूके र पिटरबरो नेपाली सम...

अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रको नेतृत्वमा डा. बिष्णु राज उप्रेती चयन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपालको नीति अनुसन्धान,शान्ति प्रक्रिया, विकास रणनीति र समसामयिक बहसलाई सशक्त बनाउन अन्तर्राष्ट्रिय नेपाली समाज (INS) अन्तर्गत अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र (International Nepal Think Tank – INTT) स्थापना गरिएको छ।यस प्रतिष्ठित अनुसन्धान केन्द्रको नेतृत...

यात्रा संस्मरण अर्थात यात्रा बृतान्त : बिकास गुरुड्ग

यात्रा संस्मरण लेखक बिकास गुरुड्ग यात्रा जीवनको अनुभव। जीवन यात्रा हो,नथाक्नु सम्म हिंड्न पर्दछ। यात्रा सॅंधै यथार्थमाअडिएको हुन्छ। कथा र पात्र,सॅंधै कल्पनामा बुनिएको हुन्छ। हाम्रो यात्रा अविस्मरणीय हो,सॅंधै सम्झनामा जीवीत रहन्छ। तमुधीं यूके लण्डन इकाई स्थापना भएको सत्र बर्षको...

भजन संस्कृतिको प्रबर्द्धनमा रास्ट्रीय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। खैजडी,मजुरा,कर्ताल लगायतका बाध्ययन्त्र प्रयोग गरेर अपनाइने भजन संस्कृको नेपालकै एकमात्र छाता संगठन रास्ट्रीय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल काठमाडौं महानगरपालिका समितीको प्रथम नगर अधिबेशन काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा भब्यरुपले सम्पन्न भएको छ...

साहारा युकेका पेट्रोन अरुण चौधरी र श्रीमती शिला चौधरीलाई लण्डनमा भब्य सम्मान

शीतलपाटीन्युज डटकम। अल्डरसट। साहारा यूकेले नेपालबाट बेलायत भ्रमणमा आएका आफ्ना संरक्षक अरुणकुमार चौधरी र उनको धर्मपत्नी शिला चौधरीको सम्मानमा एक भव्य डिनर नाइटको आयोजना सम्पन्न गरेको छ। २७ जून २०२५ शुक्रबार साझ अल्डरसटस्थित एम्पायर बेड्गकुट हलमा आयोजित कार्यक्रम सांस्कृतिक, सामाजिक र आत्मीय वातावरणम...

यसपाली को world Cup कसले जित्ला?