Monday November 28, 2022

विचार

आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !

शीतलपाटीन्युज डटकम। काठमाडौँ– ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । शनिबार (आज)देखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन...

लण्डन दुताबासमा चौथो ट्रेड डेभलपमेन्ट कन्फरेन्स सम्पन्न,  नेपालमा लगानी गर्न आब्हान

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायत भ्रमणका बेला नेपालका परराष्ट्र सचिव शंकरदास वैरागीले अहिले नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको बताउनु भयको छ। सो कुरा मंगलबार लण्डनस्थित नेपाली दूतावासमा आयोजित चौथो नेपाल विकास संम्मेलनलाई संबोधन गर्दै सचिव बैरागीले बताउनु भयको हो । बेलायतका लागी नेपाली राज...

पर्यटन बोर्ड प्रमुख जोशीलाई अन्तराष्ट्रिय अवार्ड

शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशी लण्डनमा सम्मानित भएका  छन्।  उनी इन्टरनेशनल ट्राभल क्राइसेस मेनेजमेन्ट समीटको आयोजनामा " हाइयस्ट आईआईपिटी चैम्पेन इन च्यालेन्ज अवार्ड २०१८" द्वारा    इन्टरनेसनल इन्सीच्युट फर पिस थ्रोव...

म्याग्दी प्रवासी नेपाल संघको समाजसेवा हेर्नुहोस, सुन्नुहोस आव्हान

शीतलपाटीन्युज डटकम। नेपालमा दिन प्रतिदिन बालबालिका तथा महिलाहरु बिभिन्न किसिमले चरम शोषणमा परिरहेको यथार्थलाई सहयोग र समाधान गर्न म्याग्दी प्रवासी नेपाली संघको (मोना) आव्हानलाई आवाज बुलन्द गर्दै सहयोग गरौ र मातृभुमीलाई माया गरौ । मोनाको आब्हान जस्ताको तस्ता: आदरणिय बेलायतबासी नेपा...

गेसोले समान पेन्सनका १२ सूत्रीय माग पूरा नगरे दबाबमुलक अभियान थाल्ने चेतावनी

शीतलपाटीन्युज डटकम। काठमाडौं- ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले समान पेन्सन सुविधासहितका १२ सूत्रीय माग अघि सार्दै एक महीनाभित्र पूरा नगरे दबाबमुलक अभियान थाल्ने बताएको छ। संघले गोर्खा र बेलायती मुलका निवृत्त सेनाले पाउने पेन्सनलगायत सुविधा समान बनाउने गरी यसअघि भएका सहमति कार्यान्वयनमा ल...

एनआरएनए:आगामी नेतृत्वका लागि चहलपहल सुरु, अध्यक्षमा ६ जना संभावित

शीतलपाटीन्युज डटकम। गैरआवासीय नेपाली संघको आगामी २०१९-२०२१ कार्यकालको नेतृत्वको लागि कुरा, किचेन क्याबिनेट र गोप्य बैठक बसेको कुरा शीतलपाटीन्युज डटकमलाइ पनि समाचार प्राप्त भएको छ। यति मात्र होइन कतिपय त राजनैतिक दलका नेताहरुको घर-दैलोमा समेत धाउन थालेको खवर पनि छ। त्यसबारे ऐलेसम्म कुनै पनि मिड...

नेपाली राजदुतावास लण्डनमा नेपाल बिकास बारे कन्फरेन्स सम्पन्न

शीतलपाटीन्युज डटकम। क्यानीस्टीन प्यालेस गार्डेन, लण्डन। नेपाली राजदुताबास लण्डनमा हिजो  एक नेपाल डेभलपमेन्ट कन्फरेन्सको आयोजना भयो । यो कन्फरेन्स बेलायतको नेपाली राजदुताबासमा भयको तेश्रो कन्सरेन्स हो ।  डिपुटी चीफ अफ मीसन शरद राज आरनले संचालन गरेको सो कार्यक्रम महामहिम राजदुत डा दुर्...

म्याग्दीको विकास र समृद्धिमा सहकार्य गर्ने घोषणा पत्र जारी गर्दै सकियो मोनाको चौथो साधारणसभा

शीतलपाटीन्युज डटकम। पोर्चुगल,लिस्वन।। विश्वभर छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले म्याग्दीको विकास र समृद्धिमा सहकार्य गर्ने विभिन्न १२ बुँदे घोषण पत्र जारी गर्दै चौथौ बार्षिक साधारण सम्पन्न गरेको छ । कात्तिक ४ र ५ गते पोर्च...

संबिधान मै एनआरएन , किन नागरीकताको चीन्ता : उप प्रधानमन्त्री यादव

शीतलपाटीन्युज डटकम। अल्डरसट, लन्डन- उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले विदेशमा बस्ने नेपालीको नागरिकता संविधानमै सुनिश्चित भइसकेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले गैरआवासीयलाई संविधानले नै स्वीकार गरिसकेको र व...

एनआरएन बिज्ञ सम्मेलन र अपेक्षा

शीतलपाटीन्युज डटकम। हरिबोल अधिकारी /एनआरएन आईसिसि सल्लाहकार । संसार भरका ७९ देशमा रहेका गैरआवासीय नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघले आफ्नो विधान संशोधनको लागि पछिल्लो अधिवेसनको म्याण्डेट अनुसार विधान अधिवेशन गर्दैछ। यो विधान अधिवेसन र विज्ञ सममेलन मिनि अधिवेसन जस्तै बन्नेछ, कारण...

जहाँ एसिडपीडित, त्यहाँ सीमा: भन्छिन् - आफूले नपाएको साथ अरू दिदीबहिनीलाई दिन चाहन्छु

शीतलपाटीन्युज डटकम, काठमाडौ । एसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ, र त्यसले निकै पीडाबोध हुन्छ। उनी तीन वर्षअघि वसन्तपुरमा ट्युसन पढ्न जाने क्रममा एसिडको आक्रमणमा परेकी थिइन् । सीमा भन्छिन्, ‘एसिडको जलन विस्तारै घटे पनि त्यसको दागले जीवनभरि पोलिरहन्छ ।&r...

गृहमन्त्री-‘बलात्कारीलाई अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन बनाउने सोचमा म छु ।’

शीतलपाटीन्युज डटकम, काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद प...

किन जलाईयो निर्मलाले लगाएको लुगा ?

शीतलपाटीन्युज डटकम, काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गर्दै जोसुकै दोषी पाइए पनि कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको...

गर्भवती र सुत्केरीले कस्तो र कति खाना खानुपर्छ?

-सोफिया उप्रेती पोषणविद्  शीतलपाटीन्युज डटकम, काठमाडौ । गर्भवती र सुत्केरी अवस्था हरेक कुराले संवेदनशील अवस्था हो। यस्तो अवस्थामा अन्य समयमा भन्दा बढी हेरचाहको आवश्यकता पर्छ। गर्भवती अवस्थामा राम्रो ख्याल गर्न सकियो भने आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव रहन्छ।...

के नेपालमा पोर्न प्रतिबन्ध सम्भव छ ?

शीतलपाटीन्युज डटकम, काठमाडौ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउन  दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । अश्लील सामग्रीमा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन वेबसाइट बन्द गर्न आवश्यक भएकाले यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । ...

त्रिपाठी निवासमा गैर आवासीय नेपाली संघको तर्फबाट शैलेन्द्र सिम्खडा र प्रपाचार्यको भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लण्डन । चर्चित व्यंग्य कवि शैलेन्द्र सिम्खडा तथा प्रपन्नाचार्य भोपाल योगीलाइ बेलायतमा स्वागत गरीएको छ | गैर आवासीय नेपाली संघ बेलायतका महासचिव राजकुमार त्रिपाठीले एक कार्यक्रम आयोजना गरेर समाजका अगुवाहरुमाझ चर्चित व्यंग्य कवि शैलेन्द्र सिम्खडा तथा प्रपन्नाचार्य भोपाल योगीला...

प्रहरी अस्पताल जादा

शीतलपाटीन्युज डटकम। प्रहरी अस्पताल जाँदा – वसन्तराज कुँवर म अवकाश भएको १० वर्ष नाघ्यो तर यस अवधिमा कहिल्यै स्वास्थ्य परीक्षणका लागि वीरेन्द्र प्रहरी अस्पताल छिरिन । यसबीच म आफूलाई स्वास्थ्य परीक्षण गर्नु नपरेको होइन तर वीरेन्द्र प्रहरी अस्पतालभन्दा बाहिरै मलाई सजिलो र सहज लाग्यो । जब म ने...

नर्मदेश्वरधाम ओझेलमा, प्रचारप्रसारको अभाव

शीतलपाटीन्युज डटकम। पोखरा  । पोखरा लेखनाथ महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम धार्मिक पर्यटकीय रुपमा विशिष्ट महत्व बोकेको स्थल भएपनि यो प्रचारप्रसारको पर्खाइमा रहेको छ । प्राचीनकालदेखि ऋषिमुनिले तपस्या गरेको पवित्रस्थलका रुपमा शुक्ला गण्डकी र बग...

चन्द्रग्रहण के हाे र यसले मानिसलार्इ कसरी प्रभाव पार्दछ? -भीम उपाध्याय(भिडियाेसहित)

शीतलपाटीन्युज डटकम। काठमाडौं - २०७५ साल साउन ११ गते राति  पूर्णिमा तिथिका दिन तदनुसार २०१८ जुलाई २७/२८ मा खग्रास चन्द्र ग्रहण लाग्नेछ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अ...

मृत्यु स्पर्श सार्वजनिक

शीतलपाटी न्युज डटकम । काठमाडौं । कृति ‘मृत्यु स्पर्श’ सार्वजनिक गरिएको छ । शनिबार एक समारोहका बीच साहित्यकार तथा साहित्यिक पत्रकार लक्ष्मी उप्रेतीको उक्त कृति बिमोचन गरिएको हो । कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका हुन् । सोहि समारोहमा लक्ष्मी उप्र...

यसपाली को world Cup कसले जित्ला?