शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने भएका छन्। मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ। जसअनुसार न्यूनत...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेर नेपाली समाजलाई सांस्कृतिक मनोरन्जन दिने उदेश्यले गठन भयको सयपत्री नेपाली सांस्कृतिक समुह युकेको बार्षिक साधारणसभा सम्पन्न भयको समाचार छ। बेलायतमा रहेका नेपालीहरुलाई सास्कृतिक मनोरन्जन दिन सयपत्री समुह २००६ सालमा गठन भयको थियो। सयपत्रि नेपाली सांस्...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुलाई दिइँदै आएको पोष्ट स्टडी वर्क (पीएसडब्ल्यू) भिसा नहटाउन सुझाव दिइएको छ । सरकारलाई स्वतन्त्र परामर्श दिँदै आएको द माइग्रेसन एडभाइजरी कमिटीले मंगलबार सरकारलाई सो सुझाव दिएको छ । कञ्जरभेटिभ पार्टीको वर्तमान सरकारले विद्या...
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आनी छोइङ डोल्मालाई स्वागत तथा सम्मान गरेको छ । मानव सेवा आश्रम बेलायतको बिशेष निमन्त्रणमा बेलायत आएका आनी डोल्मालाई गत शनिबार ११ मे का दिन अल्डरसटस्थित बीसीसी युके गुम्बामा स्वागत तथा सम्मान गरिएको हो। उनलाई बीसीसी युकेका अ...
पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बौद्ध धर्म गुरु खेन्पो निमा सिङ्गे मगरलाई स्वागत तथा सम्मान गरेको छ। काठमाण्डौंस्थित सेचेन गुम्बाका बौद्ध शिक्षालयका प्रिन्सीपल समेत रहेका खेन्पो मगरलाई गत आइतबार १२ मे का दिन अल्डरसटस्थित बीसीसी युके गुम्बामा स्वागत गरिएको हो। उनलाई...
काठमाण्डौ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूद्वारा बढुवा हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकज्यूहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम तथा सरुवा/काज भई जानु हुने प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भयको छ। हालै पदोन्नति हुनु...
संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’लण्डनमा विमोचित लन्डन, युके संगीता स्वेच्छाको उपन्यास सेतो सिउँदोको विमोचन ११ मे २०२४ मा लन्डनमा भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित र ८७ औं पारिजात जयन्ती उत्सवको अवसरमा विमोचित उपन्यास सेतो सिउँदो यस अघि...
लन्डन, युके संगीता स्वेच्छाको उपन्यास सेतो सिउँदोको विमोचन ११ मे २०२४ मालन्डनमा भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वाराआयोजित र ८७ औं पारिजात जयन्ती उत्सवको अवस...
शीतलपाटीन्युज डटकम। लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको सातौँ लोकदोहोरी स्वर्णिम साँझ तथा दशौँ वार्षिक उत्सव यही मे १८ मा हुने भएको छ। फार्नबोरोस्थित स्यामुएल कोडी स्कुलमा आयोजना गरिएको प्रतिष्ठानले जनाएकोछ। कार्यक्रममा विभिन्न चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ...
शीतलपाटीन्युज डटकम। लन्डन–बेलायतस्थित एक अग्रणी समाजसेवी एवम् व्यवसायी सूर्य गुरुङले मानवसेवा आश्रमलाई ५ लाख रुपैया सहयोग गर्नु भयको समाचार छ। आफू सञ्चालक रहेको गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोको २५ औं वार्षिकोत्सवमा आयोजित च्यारिटीबाट संकलित रकम उहाले मानवसेवा आश्रमलाई प्रदान गर्...
शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली राष्ट्रिय फुटवल टीम र इड्गलैण्डको राष्ट्रिय टीम सीसंगको ऐतिहासिक खेलमा २ गोल अन्तरले नेपाली टीम पराजित भएको छ। बेलायतको अल्डरसटस्थित अल्डरसट टाउन फुटवल क्लवको इबीबी रंगशालामा सोमबार दिउसो भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड सी टीमले नेपाली टीमलाई २ - ० को जित हासि...
शीतलपाटीन्युज डटकम। लन्डन। आगामी जुन २ तारिख आइतबार लन्डन वुल्लीचमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रम तयारीबारे लन्डनस्थित नेपाली दूतावासमा छलफल भएको छ।आयोजक बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठसहितका पदाधिकारीहरु शुक्रबार दूतावास पुगेर राजदूत ज्ञानचन्द्र आचार्यसहित दूतावास टीमसँग छलफल गरेका हु...
शीतलपाटीन्युज डटकम। लण्डन। माया इभेन्ट्सले लन्डनमा माया टी-१० क्रिकेट प्रतियोगिता गर्ने भएको छ। आउंदो १४ जुलाईका दिन वाइकम्ब हाउस टेनिस एण्ड क्रिकेट क्लव आइजलवर्थमा क्रिकेट प्रतियोगिता सहित सांगीतिक कन्सर्ट गर्न लागिएको हो । मिडलसेक्सको टप थ्रीभित्र पर्ने उक्त पिचमा ४ टिमबीच १० ओभरको प्रति...
शीतलपाटीन्युज डटकम। लन्डन- भूतपूर्व गोर्खाका क्याप्टेन भीम सारुमगर बेलायतको काउन्सिलर पदमा लेबोर पार्टीबाट निर्वाचित भएका छन्। विहीबार सम्पन्न यहाँको स्थानीय निर्वाचनमा वार्विकशायरको ननिटन एन्ड बेडवर्थ बरोको सेन्ट मेरिज् वडाको काउन्सिलरमा उनी विजयी भएका हुन् । वडाको दुई काउन्सिलरका ल...
शीतलपाटीन्युज डटकम। लन्डन। भूतपूर्व ब्रिटीष गोर्खाका क्याप्टेन भीम सारुमगर बेलायतको काउन्सिलर पदमा लेबोर पार्टीबाट निर्वाचितभएका छन्। विहीबार सम्पन्न यहाँको स्थानीय निर्वाचनमा वार्विकशायरको ननिटन एन्ड बेडवर्थ&n...
GNNNEWS- लन्डन - नलगाड नगरपालिका वडा नं २, जाजरकोट स्थायी घर भै फोक्सटोन, केन्टमा बसोबास गरेका बेद खत्रीको शव नेपाल पठाउन फोक्सटोन नेपाली समाजले सहयोग संकलन अभियान &nb...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा नेपालीको राजधानी मानिने रश्मोर बरो काउन्सिलरमा नेपाली मूलका कन्जरभेटीभ तीनै जना उम्मेद्वार लेवर पार्टीका उम्मेदवारसंग पराजित भएका छन्। विहीबार सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेद्वारहरु जीव बेल्वासे,नेम थापा र डा विशाल...
शीतलपाटीन्युज डटकम। लन्डन- ५ मईआइतबार बेलायतमा हुने एक च्यारिटी कन्सर्टका लागि प्रसिद्ध गायिका आनी छोइङ ड्रोल्मा बेलायत आई पुगेकी छन्। मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा तय गरीएको ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रममा प्रस्तुति दिन उन...
सुरेश कोईराला, अमेरीका। सम्भवत जीवनमा सबै भन्दा सन्तुष्ट हुने बेला भनेको सेवा गरेको बेला हो। हरेक मान्छेको अनुहारमा सेवा गरेको बखत कान्ती छाउँने गर्छ। मनमा शान्ति पनि त्यतिबेला नै छाउँछ जतिबेला सेवा गरेको हुन्छ। यो सबै थाहा पाउँदा पाउँदै पनि मान्छे लोभी छ, पापी पनि छ। पछिल्लो समयमा मान्छ...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएका छन । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन,केन्ट,इभेन्ट्स सेन्टरमा हुने यस वर्षको कन्सर्टको प्रमुख आकर्षणमा मंगोलियन हार्टका गायक राजु...