Friday April 25, 2025

विचार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवर इन्टरपोलको महासभामा भाग लिन आज बेलायत प्रस्ऱ्थान

शीतलपाटीन्युज डटकम। काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गर्नुभएको छ। इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहर...

पोखरामा हट एअर बेलुन फेष्टीवल हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालमा पहिलो पटक सुन्दर पर्यटकीय नगर पोखरामा अन्तरराष्ट्रिय बेलुन महोत्सव हुने भएको छ।पोखरामा विगत ६ वर्षदेखि हट एअर बेलुन सञ्चालन गर्दै आएको बेलुन नेपालको आयोजनामा आगामी डिसेम्बर अन्तिम साता हुने महोत्सवको तयारी भै रहेको छ । आयोजक बेलुन नेपाल र इभेन्ट संयोजक करिज...

एनआरएनए उपाध्यक्ष डा.हेमराज शर्मासंग दुवईमा अन्तरक्रिया सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्मा यूएईस्थित नेपाली समुदायका सदस्यहरूसंग दुवईमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन्। संघको स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न गरी काठमाण्डौंबाट दुवई पुगेका डा. शर्माले गैरआवासीय नेपालीहरूको विवि...

काभ्रे सोसाइटी यूकेद्वारा बाढीपहिरोमा परेर मृत्यु भएका ७९ जनाको परिवारलाई सहयोग

शीतलपाटीन्युज डटकम। लन्डन–काभ्रे सोसाइटी यूकेले गत महिना आएको बाढीपहिरोबाट प्रभावित जिल्लावासीलाई सहयोग गरेको छ। बाढीपहिरोमा परी मृत्यु हुने जिल्लाका जम्मा ७९ जनाको परिवारलाई आर्थिक सहयोग गरिएको हो। बाढीपहिरोबाट गृहजिल्लामा ठूलो क्षति पुगेपछि अध्यक्ष नारायण फुयांल नेतृत्वको काभ्रे सोसा...

पोखरा म्याराथन सफल बनाउन बेलायतमा मञ्जु गुरुड्ग संयोजक

शीतलपाटीन्युज डटकम। लन्डन । पोखरेली मञ्च यूकेले १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन बेलायतका लागि मञ्जु गुरूङ राईलाई संयोजक चयन हुनु भएको छ। पोखरा म्याराथनको लागि यूकेको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च यूकेले म्याराथन सफल बनाउन पुर्व प्रक्षिक्षक,भलिवल कोच र खेलाडी मन्जु ग...

नेपाली राजदुस लण्डनमा ज्ञापन पत्र बुझाईयो

शीतलपाटीन्युज डटकम। लण्डन।वेलायतबाट सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तत्काल रिहाईको माग गरिएको छ। रिहाईको माग गर्दै नेपाली राजदुताबास उपस्थित हुने हरुमा १)पवन शर्मा सभापति २)कोशलेश्वोर ढकाल उपसभापति ३)बिष्णु चालिसे प्रबक्ता ४)भोजराज कंडेल सदस्य...

रीह्याब स्पेसलिष्ट कुंवंर बेलायतमा

शीतलपाटीन्युज डटकम। लण्डन। नार्कोनन् नेपाल लागु औषध दुर्ब्यसनी उपचार तथा पुनरस्थापना केन्द्र काठमाण्डौका संस्थापक,अमेरीकाको अन्तराष्ट्रीय नार्कोनन्का दक्षिण पुर्बि एसियाका प्रमुख तथा अन्तराष्ट्रीय फ्रीडम मेडल बिजेता रीह्याब स्पेसलिष्ट बसन्त राज कुवंर बिशेष कार्यक्रममा भाग लिने क्रममा हाल युकेमा ह...

*दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न*

शीतलपाटीन्युज डटकम। वेल्स २६ अक्टोवर २०२४ (१० कत्तिक २०८१) - नेपाली समाज वेल्स यूकेको आयोजनामा दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न भएको छ। नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट व्यापक सहभागिता रहेको...

गायक किसन राईको स्वरमा ‘साइॅली’ सार्वजनिक (भिडीयो सहित)

शीतलपाटीन्युज डटकम। किसन राईको स्वरमा रहेको गीत साइॅली सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्मल कुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अ...

विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई

GNNNEWS- काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन विरुद्ध एक निजी कम्पनीले दिएको जाहेरीको आधारमा दायर गरिएको अभियोगमा लगाइएको आरोपमा सफाई दिएको छ। न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले मंगलबार गरेको फैसला अनुसार काठम...

तमु धीं यूकेले रजत महोत्सव मनाउदै,१ सय १ सदस्यीय मूल समारोह समिति गठन

शीतलपाटीन्युज डटकम। लन्डन। तमु धीं यूकेले आगामी २८ डिसेम्बर २०२४ मा मनाउन लागेको रजत महोत्सवको तयारी तीव्र भएको छ। संस्था स्थापना भएको २५ वर्ष पुगेको अवसरमा तमुधीं यूकेले तमु ल्होछार पर्व मनाउदै गरेको दिनमा रजत महोत्सव समेत मनाउन लागेको हो। २४ अक्टोबर २०२४ मा अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको भर...

२४ औं संस्करणको आहारारा गोल्डकप पोखरा रंगशालामा माघ २२ देखि

शीतलपाटीन्युज डटकम। पोखरा । २४ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकप माघ २२ गते देखि सुरू हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने मोफसलको चर्चित फुटबल प्रतियोगिता आयोजना गर्न माघ २२ गते देखि सुरू गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्विकृत दिएको हो । फागुन ३ गते शनिबार सम्म आयोजना ह...

साहारा क्लव अष्ट्रेलियाको अध्यक्षमा सिध्दार्थ पौडेल चयन

शीतलपाटीन्युज डटकम अष्ट्रेलिया। सहारा क्लब अष्ट्रेलियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। संस्थापक अध्यक्ष राजमान थकालीको हालै असामयिक निधनसँगै पद रिक्त रहेको थियो। सहारा क्लब पोखराका पूर्वसदस्यसमेत रहेका सिद्धार्थ पौडेल पोखरा बा...

एमबिई हरि बुढा मगर युकेको “प्रेरणा अवार्ड २०२४” र “बिशेष मान्यता अवार्ड २०२४” बाट सम्मानित

शीतलपाटीन्युज डटकम। लण्डन। विश्वको सबै भन्दा अग्लो ८८४८ मीटरको सगरमाथा हिमाल चढेर कीर्तिमानी कमाएका आरोही तथा पूर्वगोर्खा सैनिक हरि बहादुर बुढा मगर (एमबीई)ले यूकेको दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन्। ' मगरले सोल्जरिङ अन अवार्ड २०२४ मा “प्रेरणा अवार्ड २०२४” र प्राइड अफ ब...

एभरेष्ट हिमाल आरोहण गरी किर्तीमानी कमाएका हरि बुढा मगर एमबीई यूकेमा २ प्रतिष्ठित अवार्डद्वारा सम्मानित

शीतलपाटीन्युज डटकम। लण्डन। विश्वको सबै भन्दा अग्लो ८८४८ मीटरको सगरमाथा हिमाल चढेर कीर्तिमानी कमाएका आरोही तथा पूर्वगोर्खा सैनिक हरि बहादुर बुढा मगर (एमबीई)ले यूकेको दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन्। ' मगरले सोल्जरिङ अन अवार्ड २०२४ मा “प्रेरणा अवार्ड” र प्राइड अफ ब्रि...

गोर्खा मिडीया युकेले मनायो समाचार,सम्मान र आर्थिक पुरष्कार दिदै चौथो बार्षिक उत्सब

शीतलपाटीन्युज डटकम। लन्डन। गोर्खा मिडिया यूकेले संचालनको छोटो समयमै लोकप्रियता हासिल गर्दै बिभीन्न लोकप्रिय कार्यक्रम प्रस्तुत गर्दै चौथो वार्षिकोत्सव मनाएको छ। आइतबार २० अक्टोबर २०२४ का दिन अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा एउटा विशेष समारोहको आयोजना गरी गोर्खा मिडियाको चौथो वार्षिकोत्सव मनाएको...

बीसीसी युकेद्धारा मेयर हर्क साम्पाङको स्वागत तथा सम्मान

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बेलायत भ्रमणमा रहेका धरान उपमहानगरपालिका मेयर हर्क राज साम्पाङ राईलाई स्वागत तथा सम्मान गरेको छ । आइतबार २० अक्टोबरका दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायतले खाद...

तमुधीं लण्डन इकाईका प्रमुख संरक्षक र ट्रष्टी तमु आदर्श ऐवार्ड २०२४ बाट बिभूषित।

शीतलपाटीन्युज डटकम। लण्डन। १९ अक्टोबर २०२४ शनिबार एम्पायर हल अल्डरसर्टमा तमुधीं यूकेका अध्यक्ष हरि गुरुडङको अध्यक्षतमा बरिष्ठ ऊपाध्यक्ष जुमकाजी गुरुङको संयोजकत्वमा आयोजित तमुधीं यूके आजीवन सदस्य रात्रीभोज कार्यक्रम भव्य सम्पन्न भयो। सो आजीवन सदस्य डिनर नाइट वेलायतका लागि नेपाली राजदूतावास लण्डनको...

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेको अल्डरसटमा कार्यालय उदघाटन

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालीहरुको घनाबस्ती र नेपाली राजधानी मानिने भिक्टोरिया रोड अल्डरसटमा ग्रेटर रसमूर नेप्लिज कम्युनिटी यूकेको नयाँ कार्यालय भब्य उपस्थितीका साथ उद्घाटन भएको छ। १९ अक्टोबर २०२४ मा एक समारोह बीच स्थानिय सांसद एलेक्स बेकर,रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा कामुन...

पोखराका पुर्व प्रदेंश सांसद,पोखरा महानगरपालिका पुर्व मेयर कृष्ण थापालाई लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। फानबोरो, लण्डन। पोखरा उपत्यका र छिमेकी जिल्लाबाट बेलायत आई बसोबास गरेका सामाजीक ब्यक्तित्वहरुले पोखराका एक सफल राजनितिज्ञ,पुर्व प्रदेंश सांसद,पोखरा महानगरपालिका पुर्व मेयर कृष्ण थापालाई लण्डनमा भब्य स्वागत गरेको समाचार छ। बेलायतमा थापालाई Meet Greet गर्ने संस्थाहरुमा पोखर...

यसपाली को world Cup कसले जित्ला?