शीतलपाटीन्युज डटकम। लन्डन। नेपालीहरुको महान चाडको रुपमा बेलायतमा मनाएको १४ औं संस्करणको नेपाली मेला भव्यताका साथ सम्पन्न भएको छ। लन्डनको केम्पटन पार्क रेसकोर्समा तमुधिं यूकेको आयोजनामा आइतबार सम्पन्न मेला भब्य र उच्च ब्यवस्थापनका साथ सम्पन्न भयको कुरा कार्यक्रममा उपस्थित दर्शकहरुले बताए। ...
शीतलपाटीन्युज डटकम। लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको छैठौं अधिवेशन सम्पन्न भएको छ । यही अगस्ट २७ आइतबार सम्पन्न अधिवेशनले गोपाल प्रसाद अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको छ। उपाध्यक्षमा भोजराज कँडेल, सचिवमा हीराप्रसाद ओझा, कोषाध्यक्षमा तारा भट्टराई र...
GNNNews- नेपालका म्याक्स बस्नेत बने स्कटल्याण्ड बक्सीङ्ग च्याम्पीयननेपालबाट प्रतिनिधित्व गर्दै बेल बक्सीङ्ग एकेडेमी , स्कटल्याण्डको निमन्त्रणामा स्कटल्याण्ड आईपुगेका म्याक्स (मनोहर) बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई हराउँदै स्कटल्याण्ड च्यामपियनको उपाधि जितेका छन।...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्र...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपालमा बढ्दै गइरहेको राजनैतिक, आर्थिक,सामाजिक अन्तर विरोधहरुको अन्त्य गर्नको लागि समाजवादी व्यवस्था स्थापनको लागि बनेको समाजवादी मोर्चा नेपालको निर्माण र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई हामी युरोपस्थित निम्न संगठनहरुको समर्थन र ऐक्यवद्धता रहेको जानाकार...
शीतलपाटीन्युज डटकम। “ बहुजन हितायः बहुजन सुखायः “ भगवान बुद्धको यो पवित्र बचनलाई आत्मसाथ गर्दै बेलायती भुमिमा नेपालमा जन्मनु भएका भगवान गौतम बुद्धको “अहिंसा र शान्ति”को शिक्षालाई मानव समाज र समुदायमा बिस्तार गर्दै लैजाने र आफ्नो मौलिकता सहितको कर्मकाण्ड विधि...
शीतलपाटीन्युज डटकम। लण्डन। गायिका शुभेक्षा तिवारीको नयाँ गीत ‘पर्खि बसेछु’ हालै सार्वजनिक भएको छ। आफ्नै शब्दमा स्वर भरेकी शुभेक्षा तिवारीको गीतमा दीपक शर्माको संगीत र राहुल बिश्वकर्माको संगीत संयोजन रहेको छ। गीतको भिडियो OSR DIGIRAL को अफिसियल युट्यबमार्फत सार्वजनिक गरिएको हो।...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आफ्नो सरूवालाई सामान्य रूपमा लिएको बताउनु भयको छ। परिसरबाट सरूवा भएपछि आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाले आफ्नो कार्यकालमा आफूले गरेका...
सुरेश कोइराला, अमेरिका। गैर आवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष सुनील साहले संघको आगामी कार्यसमितिका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। आगामी अक्टोबरमा काटमाडौँमा हुन गइरहेको संघको महाधिवेशनमा २०२३(२०२५ कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन । ...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको पहिलो नेपाली संस्था यती एसोसीयसन युकेले तीज कार्यक्रम भब्य मनाउने भयको छ। बिदेश रहे पनि धर्म, संस्कृति र कला जगेर्ना गर्दै आएको यती नेपाली एसोसीयसन युकेले २०८० सालको तीज पर्व मनाउने भयको हो। एसोसीयसनको अध्यक्ष पिपला पाण्डे देवानले बेलायत बसोबास गफरेका सब...
शीतलपाटीन्युज डटकम। लन्डन। रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी नयाँ नेतृत्व चयनको तयारीमा जुटेको समाचार छ। शनिबार प्लमस्टिडमा सम्पन्न कार्यसमिति तथा सल्लाहकारहरुको संयुक्त बैठकले आगामी सेप्टेम्बर २४ तारिख आइतबार अधिवेशन गर्ने निर्णय गरेको हो। सोही अधिवेशनले आगामी दुई वर्ष हांक्ने नयाँ का...
शीतलपाटीन्युज डटकम। लन्डन। पछिल्लो पुस्ताका सर्वाधिक चर्चित एवम् लोकप्रिय गायक प्रकाश सपूत पहिलोपटक बेलायत आइपुगेका छन्। बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा प्रस्तुति गर्न उनी बुधबार बिहान लन्डन आइपुगेका हुन्। लन्डन हिथ्रो विमानस्थलमा गायक सपूतलाई एनआर...
शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्राप्त भएको छ। गत २० अगस्त आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ नेतृत्वको टिमलाई विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खादा र फेटा लगाएर बधाई...
शीतलपाटीन्युज डटकम। बेलायत। गैरआवासीय नेपाली संघको अभियानमा चिरपरिचित नाम हो शशांक शर्मा। नेपाल र बेलायत गरी दर्जनौ संघ संस्थामा काम गरी अनुभव बटुलेका शर्माले २३-२५ कार्यकालको लागी युरोप उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको कुरा हाम्रा संवाददाता संग बताए। शशांक शर्माले गैरआवास...
शीतलपाटीन्येज डटकम। लण्डन। नितान्त ब्यक्तिगत पारिवारीक भ्रमणका क्रममा केही दिन अगाडि युके आई पुगेकी राष्टिय स्वतन्त्र पार्टीकी युवा साँसद सोबिता गौतमले हिजो वेल्समा बनिरहेको नेपाली भिलेज अवलोकन गर्नुका साथै वेल्सका छायाँमन्त्री र ब्रेकन सिटीकी मेयरसङ्ग भेटवार्ता गरेकी छिन्। प्रवास नेपाली स...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली कोआपरेटिव इन्भेस्टमेंटले आफना सदस्यहरुलाई हरेक बर्ष गर्दै आई रहेको समर भेला गराई खान पनिका साथै मनोरन्जन गर्नुका साथै एक सभ्य कार्यक्रम संपन्न गर्यो । उक्त कार्यक्रमको संचालन नेपाली कोआपरेटिव इन्भेस्टमेंटका सचिव डा. मुकुन्द बास्तोलाले गर्नु भएको थियो भने अध्यक...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको क्याम्बर्लीमा नेपाली व्यवसायीहरुको लगानीमा ‘एभरेष्ट वर्ल्ड फुड्स र एभरेष्ट स्पेसालिटी क्याफे’ शुभारम्भ भएको छ। लामो समय देखि अल्डरसटमा सञ्चालित एभरेष्ट क्यास एण्ड क्यारी होलसेल सञ्चालक समूह कै लगानीमा नयाँ सुपरमार्केट तथा क्याफे सञ्चालनमा आएको हो ।...
शीतलपाटीन्युज डठकम। लन्डन। तमुधिं यूके र नेपाली रातदुताबास लण्डनको संयुक्त आयोजनामा हुन लागेको १४ औं नेपाली मेलाको तयारी पूरा भएको आयोजकले जनाएका छन्। आइतबार मिचेटस्थित तमुधिं भवनमा तमुधि युकेका अध्यछ हरी गुरुङको अध्यछतामा आयोजित प्रेसमीटमा तमुधिं यूके उपाध्यक्ष तथा मेला संयोजक परशु गुरुङल...
शीतलपाटीन्युज डटकम। लन्डन। ’एनआरएनए आइसीसी भोकेशनल एजुकेशन कमिटी’ यूरोपको चियर तथा एनआरएनए बेलायतकी पूर्व उपाध्यक्ष बेलायतकी महिला उद्यमी रोजिना प्रधान राईले गैर आवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषदको सचिव (महिला) पदमा उम्मेदवारी दिने भएकी छन्। च्यारिटी संस्था रोजीहिरा फाउण्डेश...
GNNNews, लन्डन - नेपाल रन यूकेले “नर्थल्ट १० के” इभेन्ट गर्ने भएको छ। आगामी नोभेम्बर ५ तारिखमा युद्धमा बीर गति प्राप्त गरेरका शहिदहरुको सम्झनामा मनाइने “रिमेम्बरेन्स डे” को अघिल्लो साता १० किलोमिटर रनको कार्यक्रम आयोजना गर्न लागेको छ। ...