Monday November 28, 2022

विचार

बदलिँदो विश्वमा ज्येष्ठ नागरिक

छत्र प्रधान,काठमाडौं।        ३० असोज २०७९,ज्येष्ठ नागरिक महिलाका विरुद्ध सबै प्रकारका भेदभावको अन्त्य गर्ने चर्चा पछिल्ला दिनमा बढेको छ। संयुक्त राष्ट्रसंघले १९९० डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने घोषणा गरेको थियो...

मिनी ट्रक,पानी ट्याङ्कर र जीप-बाइक भाडामा उपलब्ध गराउने ‘जाउँ गुरु’ एप सार्वजनिक

शीतलपाटीन्युज डटकम।  काठमाडौँ — नयाँ राइड सेयरिङ एप  ‘जाउँ गुरु’ सुरु भएको छ। नेपालमा बढ्दो रुपमा रहेको ‘राइड सेयर एप’को भीडमा जाउँ गुरु प्रा.लि.ले आइतबार काठमाडौंमा कार्यक्रमबीच ‘जाउँ गुरु’को औपचारिक उद्घाटन गरेको हो। यस कम्पनीमा तीन युवाहरु इन...

पोखराका प्राज्ञ रमेश श्रेष्ठलाई व्यथित काव्य सम्मान

शीतलपाटीन्युज डटकम। पोखरा। साहित्यिक पत्रकार संघले स्वर्ण महोत्सवको अवसरमा प्राज्ञ रमेश श्रेष्ठलाई व्यथित काव्य सम्मान प्रदान गर्ने भएको छ। नेपालमा टिकटमा एकल कविता वाचन कार्यक्रम सुरुवात गर्ने श्रेष्ठले देश, विदेशमा धेरै पटक टिकटमा एकल कविता सुनासकेका छन्। कवि श्रेष्ठका नपोतिएका रंगहरु (गीत स...

डीएसपी रुँगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार

शीतलपाटीन्युज डटकम। काठमाण्डौं। प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत हुने भएका छन् । ६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले देशभरमा भएका प्रहरी अधिकृतहरुको अनुसन्धान कार्यासम्पादनलगायतका विषयलाई अध्ययन गरेर डीएसपी कुँवरलाई भारतीय नागरिकक...

पुस्तक विवेचना : एक पल त त्यस्तो देउ कि दिल खोलेर हाँस्न सकुँ !

पुस्तक विवेचना : एक पल त त्यस्तो देउ कि दिल खोलेर हाँस्न सकुँ !    डा.सुधालाई  वधाई । सुरेशजङ्ग शाह संस्थापक तथा निवर्तमान अध्यक्ष नेपाली साहित्य विकास परिषद् यूके-स्थापित 1995 (विसं २०५१) लण्डन               गत महिना भानु जयन...

राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम १२ नोभेम्बरमा हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। किरात राई यायोक्खा बेलायतले आउँदो १२ नोभेम्बर २०२२ को दिन नेेपाली सांगीतिक आकाशका सुुप्रशिध्द गायक "राई इज किङ्ग" अर्थात राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्दै रहेको उल्लेेख गर्दै प्रेष बिग्यप्ति जारी गरेको छ।  किरात राई यायोक्खा ब...

एनआरएनए यूके प्रमुख संरक्षक शेर सुनारद्वारा राजीनामा

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रमुख संरक्षक शेर सुनारले पदबाट राजीनामा दिनु भएको छ। आइतबार शीतलपाटीन्युज डटकम मार्फत एक विज्ञप्ती सार्वजनिक गरि राजीनामा दिएका हो। उहाले एनआरएनए युके भित्र देखिएको विवादलाई मुख्य बिषय बनाएर राजीनामा दिएका हो। नवनिर्वाचित २०२१-...

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा उद्घाटन गर्ने

शीतलपाटीन्युज डटकम। प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौँमा हुने भएको छ। सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीका प्रभुराम थापाले छापामा बिज्ञप्ति प्रकाशित गर्दै उक्त जनाकारी गराएका छन्। प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अध...

नेपाली साहित्य विकास परिषद युकेद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा हार्दिक श्रद्धाञ्जली

नेपाली साहित्य विकास परिषद युकेद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली: शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको १०३ वर्षको उमेरमा भएको असामयिक निधनले देशले सांस्कृतिक इतिहासको एक धरोहर व्यक्तित्व गुमाएको यस घडीले हामी सबैलाई अत्यन्त दुःखी बनाएको छ।...

बेलायतमा भूतपूर्व गोर्खा मुद्दामा त्रिपक्षीय वार्ता आउंदो ३ नोभेम्बर २०२२मा हुने

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा भूतपूर्व गोर्खा मुद्दामा त्रिपक्षीय वार्ता आउंदो ३ नोभेम्बर २०२२मा हुने समाचार प्राप्त भएको छ। बेलायत, नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीच नोभेम्बर ३ तारिख बिहान ११.३० बजे रक्षा मन्त्रालय (एमओडी) मा वार्ता हुने गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रम...

पिटरबरोका उपकारी गुणी ब्यक्तीहरुले विपन्न बालबालिकालाई २५ सय पाउन्ड जुटाए

शीतलपाटीन्युज डटकम। "उपकारी गुणी ब्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुुकेको कहा छ र।" लन्डन। सामाजिक सेवामा समर्पित पिटरबरोका उपकारी गुणी सामाजिक अभियन्ताहरुको पहलमा सम्पन्न च्यारिटी कार्यक्रममा करिब २५ सय पाउन्ड बढी संकलन भएको समाचार छ। नेपालका विपन्न बालबालिकाको स्व...

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा (विज्ञप्ति सहित)

शीतलपाटीन्युज डटकम।  लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् ।संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदीय प्रणाली अनुरुप पहिलो ६ महिनाको क...

बेलायतमा अब पाइने भयो नेपाली उत्पादनको तयारी खाना

शीतलपाटीन्युज डटकम। लन्डन। चर्चित सेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएको नेपालको क्वाँटी,मुस्ताङको दाल,आलु बोडी तामा,चना दाल र मासको दाल जस्ता तयारी खानेकुराको बारेमा  ब्रिटिश संसद हाउस अफ लर्ड्सको एक ऐतिहासिक कक्षमा प्रदर्शन गर्दै विश्वभरि चिनाउने काम भयको समाचार छ। अब बेलायतमा आयोजित कार्यक...

अल्डरसट भलिबल क्लब युकेको छैटौ बार्षिक भेला नया कार्यसमिति चयन गर्दै सम्पन्न 

अल्डरसट भलिबल क्लब युकेको छैटौ बार्षिक भेला नया कार्यसमिति चयन गर्दै सम्पन्न  शीतलपाटीन्युज डटकम। अल्डरसट,युुके। बेेलायतको तमुधी युके भवन मिचेटमा अल्डरसट भलिबल क्लब युकेको छैटौ बार्षिक भेला सम्पन्न भयको छ। ८ अक्टोबर २०२२ मा भयको सो बार्षिक भेलाले नया कार्यसमिती पनि चयन गरेको छ।  स...

नेपाली मंच युके (ओएनएफ) युकेले दशैं तिहार शुभकामना साँझको तयारी पुरा

शीतलपाटीन्युज डटकम।  लण्डन। नेपाली मंच युके (ओएनएफ) युकेले दशैं तिहार शुभकामना साँझको तयारी पुरा गरेको छ । आगामी १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना गर्न लागिएको शुभकामना साँझको तयारी पुरा गरेको ओएनएफका अध्यक्ष तुंगभद्र भुसालले जनाउनु भयको छ।। गत आइतबार २ अक्टोबरमा बसेको कार्यस...

नेपाली कांग्रेसका नेता स्वर्गीय गिरीलाई  मिडल्याण्डवासीहरूको श्रध्दाशुमन !

केशव भण्डारी, पिटरबरो,लण्डन। लण्डन। जनसम्पर्क समिति मिडल्याण्ड अधिवेशन तयारी समितिको आयोजनमा हिजो ९ अक्टोवरमा मिडल्याण्डको ग्रान्थममा दशै तिहार शुभकामना चियापान कार्यक्रम  सम्पन भएको छ। सो अवसरमा नेपाली कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको ४५ औ पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रध्दान्जली&n...

समाजसेबी डा बुद्धिमान श्रेष्ठ प्रदेश सभा उम्मेदवार

शीतलपाटीन्युज डटकम। स्याङ्जा। आगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा युवा उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले आफ्नो जन्मस्थान स्याङजाबाट उम्मेद्बारी दर्ता गराउनुभएको छ। लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका डा.श्रेष्ठ स्याङ्जा क्षेत्र २ (ख) प्रदेशसभा सदस्य पदमा नेकपा एमालेको त...

बिजया दशमी तथा भाइटिका २०७९ को हार्दिक मंगलमय शुभकामना : करम गुरुङ

बिजया दशमी तथा भाइटिका २०७९ को हार्दिक मंगलमय शुभकामना बडा दशैं तथा भाईटिका २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ,दिर्घायु र उज्ज्वल भविष्यको मंगलमय शुभकामना ब्यक्त गर्दछौ। शुभचिन्तक  कर्म ग...

आफ्नै घर खरीद गर्ने एनआरएनए अमेरिका पहिलो एनसीसी

शतिष चापागाई। अमेरिका। गैर आवाशिय नेपाली संघ (एनआरएनए)का संसारभर रहेका ८२ राष्ट्रिय समन्वय समिति (एनसीसी) मध्ये आफ्नै भवन खरीद गर्नेमा एनआरएनए अमेरिका पहिलो बनेको छ। अमेरिकाले अमेरिकाको भर्जिनिया राज्यमा आफ्नै घर खरीद गरेको छ। अक्टोबर ४ तारिख बिहान अध्यक्ष वुद्धि सुवेदी नेतृत्वको कार्य समितिका...

बेक्स्ली नेपाली समाजले यस बर्ष पनि देउसीभैलो गर्ने ।

शीतलपाटीन्युज डटकम। लण्डन। अक्टोबर १ तारिख बसेको कार्यसमितिको बैठकले बिगत बर्षमा जस्तै यस बर्षमा पनि संस्कृतिको जगेर्ना गर्न देउसीभैलो कार्यक्रम गर्ने निर्णय गरेको छ। सदा झै यस बर्ष पनि देउसीभैलोमा सकेसम्म धेरै युबाहरु र बालबच्चालाई सहभागिता गराउने सहमति भएको छ। यसले संस्कृतिको पुस्तान्तरण हुने ब...

यसपाली को world Cup कसले जित्ला?