सुदर्शन रंजित, पोखरा। पोखरा, २६ पुष। पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल बिजयी भएका छन् । उनले सुवेदी प्यानलबाट वर्तमान कार्यकारिणी सदस्य सोवित पौडेल उमेदवारलाई हराउदै विजयी भएका हुन् । संघको महासचिवमा कोईराला प्यानलबाट वर्तम...
हेम राज शर्मा,महासचिव। "राम्रो काम गरे पनि निहुँ खोज्ने र बिपरित बाटोमा हिँड्न खोजियोो" वाशिंटन डिसी -गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा हेमराज शर्माले आगामी जनवरी २३ र २४ मा हुने बिशेष साधारण सभाका एजेन्डा र तयारी बारे बृहत जानकारी दिएका छन्। संस्थामा आएका अनेक ब...
रेशम रचक, पोखरा। लाखौं प्रयास गरें तर, सफल भईन भनेर गईन्। एक मुठ्ठी सास रहेसम्म, भुल्ने छैन भनेर गईन्।। बाबाआमाको प्रस्तावलाई, स्वीकार्न बाध्य भएँ। बिन्ती माफ गर धोका, दिएको हैन भनेर गईन्।। जिन्दगीभर एउटै पश्चाताप, रहने भो आफैप्रति। जुनदिन भागम भन्थ्यौ, तर म गईन भ...
शीतलपसटीन्युज डटकम। एजेन्सी । कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका लागि सोमबार अनुमति माग्ने कम्पनीको आधिकारिक स्रोतले बताएको छ। मोडेर्नाले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोपको...
शीतलपाटीन्युज डटकम। काठमाडौं , ९ मंसीर। बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली १०० महिलाको सूचिमा परेकी छन्। बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको थियो। यो सूचिमा फिनल्याण्डकी प...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल बेलायत द्विपक्षीय परामर्श संयन्त्रको पाँचौ ‘भर्चुअल’ बैठक हालै सम्पन्न भएको छ। द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा विस्तृत छलफल भए पछि बैठकका बारेमा परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी गराएको छ। दुई देशबीचको दुई शताब्दी लामो म...
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ। मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न,वृष नवमांश,अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाध...
शीतलपाटीन्युज डटकम। अमेरीका। अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै वि...
"World Moral Day” The world to understand from its past mistakes and try to build a moral world for a better future. World Humanitarian Drive (WHD) is an International NGO found by Dr Abdul Basit Syed, in Croydon partnering with Dr. APJ Abdul Kalam Internat...
रुद्र ढकाल हलोवाला, लिभरपुल। अमेरिका। धेरैलाई पत्यार नलाग्ला तर डोनाल्ड ट्रंप संसारकै ठूलो ट्याक्स छल्ने सुदखोर धनाढ्य ब्यापारी अर्थात् (टाईकुन Tycoon) मा दरिएकाछन्। आजको न्योर्क टाईम्सका अनुसार बिगत १९९०को दशक अघि देखि अहिले सम्म नै डोनाल्ड ट्रंपले अमेरिकी फेडरल सरकारलाई विभिन्न बहान...
शीतलपाटीन्युज डटकम। लण्डन। संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्स कम्पनी सगुनले उसको वित्तीय मूल्यांकन र प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भै रहेको भन्दै कुनै भ्रममा नपर्न आग्रह गरेको छ। सन् २०१७ मा सगुन एपका प्रयोगकर्ता संख्या ६ लाख मात्र रहेकोमा झन्डै १,००० प्रतिशतले वृद्धि भै...
शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्ने भएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १० र ११ (असोज २३, २४, २५) तीन दिनसम्म चल्ने भर्चुअल सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन ग...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। नेपालीको लगानीमा अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुनले कुनै पनि माध्यमबाट नेपाली पूंजी स्वदेश बाहिर नलैजाने स्पष्ट पारेको छ। सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनका क्रममा फाउण्डर गोविन्द गिरीले सगुनको बा...
शीतलपाटीन्युज डटकम। निर्वाचन प्रणालीमा परिवर्तन, प्रतिनिधि र उम्मेदवारी निःशुल्क हुनुपर्नेमा जोड लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर छरिएर रहेका आफ्ना पन्जिकृत सदस्यलाई निःशुल्क सदस्यता दिने विषयमा छलफल थालेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सम्पन्न गैरआवास...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतले नेपालमा कोरोनाको जोखिम रहेको भन्दै आफ्ना नागरिकहरुलाई सचेत गराएको छ । बुधबार बेलायतको विदेशमन्त्रालयले नेपाल भ्रमणका लागि आफ्ना नागरिकहरुलाई एडभाइजरी जारी गर्दै लामखुट्टेदेखि आतंकवादी आक्रमणको समेत चिन्ता रहेको जनाएको छ। उसले नेपालमा भ्रमण गर्दा आफ्ना नागरिकला...
शीतलपाटीन्युज डटकम। लन्डन । कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो । राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही...
-कोमल मल्ल लन्डन,११जुन २०२०। बेलायतमा रहेका नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके ले आफूले २५ वसन्त पारगरेको रजतवार्षिकोत्सव Zoom online प्रविधिद्वारा भर्चुअल रूपमा सम्पन्न गर्ने भएको छ। समारोहका प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत वरिष्ठ साहित्यकार...
शीतलपाटीन्युज डटकम। लण्डन। आज लण्डनको अल्डरसटमा अध्यक्ष पुनम गुरुङ,महासचिव फडिन्द्र भट्टराई समेतको गैरआवासीय नेपाली संघ युकेको टोलीले भारतद्वारा नेपाली भूमी अतिक्रमण गर्दै सडक समेत निर्माण गरेको परिप्रेक्षमा यसको विरोध गर्दै लन्डनस्थित भारतीय हाइ कमिसनमा विरोधपत्र सम्प्रेषण गर्ने कार्यक्रमको आयोजना...
शीतलपाटीन्युज डटकम। लण्डन। अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सामाजिक इकमर्स स्टार्टअप कम्पनी सगुन (www.sagoon.com) ले विश्वभरबाट लगानी जुटाउन १ जुन, २०२० देखि दोस्रो चरणको सेयर निस्कासन गरेको छ। सगुनले जारी गरेको प्रेस विज्ञप्तीका अनुसार यस चरणमा ग श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका...
केशब पाठक। पोखरा । पोखरा महानगर पालिका १९ लामााचौरस्थित गोष्तेघाट फुटबल मैदानको प्यारापिट ढलान कार्य दुई महिना ढिलो गरि सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तरगत राष्ट्रिय खेलकुद परिषद मार्फत आएको १ करोड बजेटमा उक्त ढलान कार्य सम्पन्न गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका...