Wednesday May 27, 2020

विश्व समाचार

नेता रावल माथि आ रोप लागे पछी पदबाट राजिनामा दिए रावलले

२४ कात्तिक-सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ । कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उहाँले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो । राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझ...

पिएसजीलाई आइकार्डीको गोलले जितायो

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) विजयी भएको छ । चोटका कारण मैदान बाहिरि रहेका नेइमार बिनाको खेलमा पिएसजीलाई जिताउन माउरो आइकार्डीले महत्वपूर्ण भूमिका निर्वाह गरे । अवे मैदानमा भएको खेलमा पिएसजीले ब्रेस्टलाई २–१ ले पराजित गरेक...

सरकारको अनुदान,पहिलोपटक साना जलविद्युत् आयोजना

सरकारकोे अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो ।स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब...

कार्तिक मै हिमपात

जोमसोम : समुन्द्री सतहदेखि करिव ४ हजार मिटर उचाइमा अवस्थित उपल्लो मुस्ताङका विभिन्न गाउँहरुमा कात्तिकमै हिउँ परेको छ। उपल्लो मुस्ताङमा शुक्रबार बिहानैदेखि हु लका वर्षासंगै हि उँ परेको चराङका निर्वाचित जनप्रतिनिध टसी ढु न्डुक ठकुरीले जानकारी दिए। ठकुरीले हिउँमा खेलेका तस्बिर सामाजिक सञ्जालमा राखेका छ...

फेरी सिमाना बन्द,अलपत्र नेपालि

नेपालगन्ज : नेपालगन्जको जमुनाहा नाका शनिबार १२ घण्टासम्म ब न्द भयो । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म समाचार तयार पार्दासम्म ब न्द कायमै थियो । अयोध्यास्थित राम मन्दिर–बाबरी मस्जिद सम्बन्धी विवादबारे भारतको सर्वोच्च अदालतको फैसला सुनाउने क्रममा हुने सम्भावित साम्प्रदायिक दङ्गा नियन्त्रण गर्न उच्...

भारतको एकपक्षीय निर्णय अमान्य,कालापानी क्षेत्र नेपालको भूभाग हो भन्दै सरकारले निकाले यस्तो विज्ञप्ती

काठमाडौं– सरकारले कालापानी क्षेत्र नेपालकै भूभाग भएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक वि*ज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पार्दै भारत सरकारले हालै प्रकाशित गरेको राजनीतिक नक्साप्रति आपत्ति प्रकट गरेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी...

प्रधानमन्त्रीलाई आ*त्मघा-ती आ*क्रम*णको ध*म्की,भिडियोहरु र निजी तस्बिरहरु अनलाइन र सामाजिक सञ्जालमा भाईरल

कार्तिक २१,(प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध-म्की दिने पाकिस्तानी पप गायिका राबि पिरजादाले अल्लाहसँग मा-फी माग्दै सांगितिक क्षेत्रबाटै सन्यास लिएकी छिन् । केही दिनअघि मात्र उनले यो निर्णय लिएकी हुन् । उनले सांगितिक क्षेत्रबाट बाहिरिएको भन्दै अल्लाहसँग माफी मागेका भिडियोहरु र निजी तस्बिरहरु अनलाइन र...

अवैध सामान भित्रिएको आशंका, दुई भारतीय गाडी पक्राउ

नेपाल सरकार राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले UP B 3 AT 9647   र HR 55 R 4850 नम्बरका दुईवटा भारतीय गाडी नियन्त्रणमा लिएको छ । उक्त रेफ्रिजेरेटरयुक्त गाडीहरूमा फ्रोजन आलु र हरियो केराउ रहेको भनी भन्सार पास गराइएको थियो । छड्के जाँचका क्रममा चालक तथा नेपालमा ती गाडीमा सामान झिकाउन...

विश्वकी सबैभन्दा ‘क्युट’ बालिका

तीन वर्षकी एक बालिका यतिबेला सामाजिक सञ्जालहरुमा चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ हो । उनी निकै मायालाग्दी र राम्री पनि देखिन्छिन्उनको तस्वीर सामाजिक सञ्जालमा देखेपछि एकछिन नहेर्ने कम मात्र होलान् ।इजरायलकी एनाहिता हासेमजादे अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी स...

वैदेशिक रोजगार, विभिन्न बहानामा शुल्क लिनेहरुलाई सरकारले दियो यसरी दनक

काठमाडौं , कात्तिक १९ । वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभि...

माैन पत्रकारिता गर्न बाध्या महिला पत्रकार,विश्वका महिला पत्रकारहरु कार्यालयमै दु र्व्य वहार

विश्वभरिका महिला पत्रकारहरुले पारिश्रमिकमा भिन्नतादेखि शारीरिक बनावटकै कारण निन्दा र अनलाइन दुर्व्यवहार खेप्दै आइरहेका छन् । अझै पनि उनीहरुले कार्यालयमा बिना कुनै कारण असमानता र दुर्व्यवहारको सामना गर्ने क्रम जारी छ । २ नोभेम्बर, पत्रकारविरुद्धको अपराधको लागि दण्डमुक्त समाप्त गर्ने अन्तर्राष्ट्रिय द...

पोखराको दुई ठाउँमा भेटियो शंकास्पद वस्तु, सेनाद्वारा डिस्पोज

पोखराको दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको छ।पोखरा १७ विरौटा र तालचोकमा शंकास्पद वस्तु भेटिएको हो। तालचोकमा बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो। त्यसलगत्तै विरौटाको सञ्चयकोष भवन अगाडि मुख्य सडकमै शंकास्पद वस्तु भेटिएको हो।  तालचोकमा भेटिएको शंकास्पद वस्तु बम नभए...

यि हुन मुगुमा ४ हजार सुत्केरी गराएकी अनमी पुण्यप्रभा देवकोटा

मुगु जिल्ला अस्पतालकी सिनियर अनमी पुण्यप्रभा देवकोटालाई स्थानीयहरू डाक्टरभन्दा कम्ता मान्दैनन्। सरकारी स्वास्थ्य सेवा सन्तोषजनक छैन भन्ने आमधारणाविपरीत उनी सबैकी प्रिय हुनुको कारण हो, झन्डै दुई दशकदेखि दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको प्रसूति सेवा। पुण्यप्रभाको धेरैजसो समय अस्पताल सुविधाबाट...

काठमाडौंबासीलाई खुसीको खबर ! काठमाडौंमा घर किन्न तपाईं ३० प्रतिशत तिर्दा, बैंकले दिने ७० प्रतिशत ऋण दिन्छ

तपाईं घर किन्ने योजनामा हुनुहुन्छ? तर पुग्दो पैसा छैन? यदि आफ्नै घरमा बस्ने योजना बनाउँदै हुनुहुन्छ भने अब बैंकले तपाईंलाई सहयोग गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७६ जारी गर्दै आवास वा घर कर्जा सम्बन्धी नयाँ व्यवस्था गरेको छ। जसमा ३० प्रतिशत रकम बुझाएर ७० प्रतिशतसम्मको घर कर्जा...

अब हुने भयो ‘हाइप्रोफाइल’ २५ जुवाडेको सम्पत्ति माथि छानबिन

दरबारमार्ग क्षेत्रका ‘क्यासिनो किङ’ भनेर चिनिने गुन्डा नाइके बलराम सापकोटा ‘बले’सहित २५ जनाविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत आर्जनमा छानबिन थाल्ने भएको छ। गत १० गते जुवा खालबाट समातिएका २५ जनाको सम्पत्तिमाथि विभागले अनुसन्धान थाल्न अनुसन्धान अधिकृत तोकिसकेको ह...

उत्तरी अफगानिस्तानमा १२ जना मारिए

फैजाबाद, अफगानिस्तान-अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् । प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा तालिबानले गरेको आक्रमणबाट चार जना सुरक्षाकर्मी र आठ जना लडाकू मारिएको जानकारी दिनुभयो । त...

पहिले बच्चा त्यसपछि मात्र बिहे कस्तो अच्चम

संसारभर आ–आफ्नै परम्परा तथा संस्कार छन् । जन्मदेखि मु/त्यु पर्यन्त विभिन्न परम्परामा रहेको पाइन्छ । भारतमा एउटा त्यस्तो राज्य छ, जहाँ एक जनजाति समुदाय पछिल्ला केही वर्षदेखि लिभ इन रिलेसनशिपमा रहने परम्पराको अनुशरण गर्दै आएका छन् । राजस्थानको उदयपुर नजिकका गरसिया जनजातिका घरमा एक घरमा बिहे अगाड...

सरोकारवालाहरूबाट उल्लङ्घन हुन दिदैनौ ,आचारसंहिता पालना गर्ने दलहरुको प्रतिबद्धता

काठमाडौं – प्रमुख राजनीतिक दलहरुले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यका लागि हुने उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा विहिबार आयोगमा भएको...

अक्षय कुमार सहित ४ जनालाई फाँ सी दिने तयारी

भारतको दिल्लीमा सन् २०१२ को डिसेम्बर १६ तारिखमा निर्भयाको सा मूहिक ब ला 8त्कार गर्ने चारैजना दो षी मुकेश सिंह, अक्षय कुमार सिंह, विनय शर्मा र पवन कुमारलाई फाँ सी दिने तयारी सुरु भएको छ । तिहाड जे ल प्रशासनले मृ त्यु द ण्डवि रुद्ध यदि सात दिनभित्र राष्ट्रपतिसँग द याको गु हार नग रे फाँ सीको का रवा ही...

संयुक्त राष्ट्रसंघमा ‘आर्थिक संकट’शुल्क बुझाउन ताकेता-यस्तो छ स्थितिमा संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ । महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन् । राष...

यसपाली को world Cup कसले जित्ला?