Friday April 10, 2020

विश्व समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भुटानी शरणार्थीले लेखे यस्तो पत्र

शीतलपाटीन्युज डटकम। भुटानी शरणार्थीले मेरिकी राष्ट्रपति डोनाल्डलाई पत्र लेखेर घर फर्काइदिन आग्रह गरेका छन् | भुटानी शरणार्थी स्वदेश फिर्ता समितिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र लेखी आफूहरुलाई स्वदेश फिर्तीका लागि हस्तक्षेप गर्न आग्रह गरेको हो | उक्त समितिका अध्यक्ष भम्पा राईले लेखेको पत्रम...

के छ नेपालको खबर? :डोनाल्ड ट्रम्पले

शीतलपाटीन्युज डटकम। अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबरो चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् ।  रात्रिभोजमा सरिक हुने क्रममा स्वा...

युरोपले थिचेको अवस्थामा रहेको एक लुप्त महादेश पत्ता लाग्यो

शीतलपाटीन्युज डटकम। अनुसन्धानदाताले एउटा लुकेको महादेश पत्ता लगाएका छन् । उनीहरुले भूमध्य सागर क्षेत्रको जटिल भूगोलको उद्विकास खोज गर्ने क्रममा सो महादेश पत्ता लगाएका हुन् ।  स्पेनदेखि इरानबीच रहेको पहाडी क्षेत्र युरोपको बाँकी भूगोलभन्दा फरक देखिएपछि विगतदेखि त्यसको कारण पत्ता लगाउने प्रयास...

नेपाल एयसलाइन्स जापान रित्तै जाने, रित्तै फर्किने

शीतलपाटीन्युज डटकम। सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ । अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिश...

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने

शीतलपाटीन्युज डटकम। चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ । राष्ट...

बेलायतमा प्रतिघण्टा २०० जनाले धुम्रपान छोड्न थाले : तथ्याङ्क

शीतलपाटीन्युज डटकम। लण्डन । (रासस/सिन्ह्वा) । बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ । यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ ।  गत दश बर्षको अवधिमा...

विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै, अस्वाभाविक उमेर अन्तर

शीतलपाटीन्युज डटकम। पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ । त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जना...

बिदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस कति छ?

शीतलपाटीन्युज डटकम। आज बिहिबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपयाँ ६८ पैसा रहेको छ भने बिक्रि दर ११४ रुपयाँ २८ पैसा नेपाली रुपयाँ रहेको छ । त्यस्तै आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ १७ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ३१...

चिनियाँ स्टेट काउन्सिलर नेपाल आउँदै

शीतलपाटीन्युज डटकम। चिनीयाँ राष्ट्रपति सी चिनपफिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै छन् । स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली खछ्याङ, विदेशमन्त्री वाङ यीलगायत हुनुहुन्छ । चिनीयाँ राष्ट्रपति सी जिन चिनफिङको नेपाल भ्रमण...

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

शीतलपाटीन्युज डटकम। नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो। स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वी...

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

शीतलपाटीन्युज डटकम। पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन् ।  भारतको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका शोधकर्ता डा. निहार न...

मलेसिया रोजगारी फेरी खुल्यो, अब झन् १ रुपैंया पनि तिर्नु नपर्ने

शीतलपाटीन्युज डटकम। मलेसियामा रोजगारी फेरी पनि खुलेको छ । अघिल्लो बर्षको जेठ देखि बन्द रहेको मलेसिया रोजगारीको लागतबारे म्यानपावर व्यवसायीमा चर्को बिरोधका बाबजुत बिहिबार मलेसियामा भएको सहमति अनुसार शुन्य लागतमै मलेसिया पठाउनुपर्ने लगायतका बिषयमा सहमति भएको हो । बिहीबार सम्पन्न बैठकपछि श्रम मन्...

बेलायतमा पढाइ सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म 'वर्किङ भिसा' पाउने

शीतलपाटीन्युज डटकम। बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म 'वर्किङ भिसा' पाउने भएका छन् । सरकारले सैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्...

केरुङदेखि काठमाडौंसम्मको रेलमार्गका लागि चीनको प्राथमिकता नरहने

शीतलपाटीन्युज डटकम। छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्ष्भित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ ।  यसअघि चीनले रेलमार्ग सन् २०२० सम्म सिगात्सेमा ल्याउन...

छैठौं ‘इनास फिल्म अवार्ड’ आयोजना हुने, अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहने

शीतलपाटीन्युज डटकम आगामी  असोज २७ गते काठमाडौंमा छैठौं ‘इनास फिल्म अवार्ड’ आयोजना हुने भएको छ । कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा उक्त अवार्ड हुने बताउदै इनासले एक प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो। चलचित्र प्रवर्द्धन समिति संयोजक मनिष कुमार श्रेष्ठको साइ...

रोनाल्डोले बनाए युरोकप छनोटमा नयाँ कीर्तिमान

शीतलपाटीन्युज डटकम पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप छनोटमा नयाँ कीर्तिमान बनाएका छन् । उनले युरो छनोटमा सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । युरोपियन च्याम्पियनसिपमा लिथुवानिया विरुद्धको खेलमा चार गोल गरेका रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।...

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण तयारी नपुग्दा उपलब्धि कमजोर ?

शीतलपाटीन्युज डटकम निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्पारिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारहरुले ‘घरेलु तयारी बिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् ।  नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमबा...

एनआरएन आईसीसीको गलत निर्णय बिरुद्ध खबरदारी गरौं : आरके त्रिपाठी

एनआरएनएमा नयाँ भिजन, खादामाला, आसनग्रहण खारेज गरौ। राज कुमार त्रिपाठी। लण्डन । गैरआवासीय नेपाली अभियान भित्र सबै वर्ग अटाइनु पर्दछ। नेतृत्व तहमा केबल पैसाँवालहरु मात्र पुग्न सक्ने गरी उम्मेदवारी शुल्क दशलाख देखी पाँच लाख सम्म पदाधिकारीहरुलाई तोकिएको छ। लामो कार्यकाल एनआरएनए एनसीसीमा बसि काम गर...

वाङ यीको ‘विशेष निर्णय’को पखाईमा सम्पूर्ण प्रक्रिया रोकिएको केरुङ–काठमाडौँ रेल्वे

शीतलपाटीन्युज डटकम। नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र बीआरआई सहयोगमा समेत प्रस्तावित केरुङ–रसुवागढी–टोखा रेल्वे परियोजनालाई अगाडि बढाउन राजनीतिक तत्परताको खाँचो देखिएको छ । यसको पूर्वसम्भाव्यता अध्ययनपछिको सम्पूर्ण प्रक्रिया हाल रोकिएको अवस्थामा छ ।  रेल विभागका महानिर्...

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

शीतलपाटीन्युज डटकम। नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे प...

यसपाली को world Cup कसले जित्ला?