Wednesday May 27, 2020

विश्व समाचार

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

शीतलपाटीन्युज डटकम। नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो। स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वी...

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

शीतलपाटीन्युज डटकम। पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन् ।  भारतको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका शोधकर्ता डा. निहार न...

मलेसिया रोजगारी फेरी खुल्यो, अब झन् १ रुपैंया पनि तिर्नु नपर्ने

शीतलपाटीन्युज डटकम। मलेसियामा रोजगारी फेरी पनि खुलेको छ । अघिल्लो बर्षको जेठ देखि बन्द रहेको मलेसिया रोजगारीको लागतबारे म्यानपावर व्यवसायीमा चर्को बिरोधका बाबजुत बिहिबार मलेसियामा भएको सहमति अनुसार शुन्य लागतमै मलेसिया पठाउनुपर्ने लगायतका बिषयमा सहमति भएको हो । बिहीबार सम्पन्न बैठकपछि श्रम मन्...

बेलायतमा पढाइ सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म 'वर्किङ भिसा' पाउने

शीतलपाटीन्युज डटकम। बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म 'वर्किङ भिसा' पाउने भएका छन् । सरकारले सैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्...

केरुङदेखि काठमाडौंसम्मको रेलमार्गका लागि चीनको प्राथमिकता नरहने

शीतलपाटीन्युज डटकम। छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्ष्भित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ ।  यसअघि चीनले रेलमार्ग सन् २०२० सम्म सिगात्सेमा ल्याउन...

छैठौं ‘इनास फिल्म अवार्ड’ आयोजना हुने, अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहने

शीतलपाटीन्युज डटकम आगामी  असोज २७ गते काठमाडौंमा छैठौं ‘इनास फिल्म अवार्ड’ आयोजना हुने भएको छ । कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा उक्त अवार्ड हुने बताउदै इनासले एक प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो। चलचित्र प्रवर्द्धन समिति संयोजक मनिष कुमार श्रेष्ठको साइ...

रोनाल्डोले बनाए युरोकप छनोटमा नयाँ कीर्तिमान

शीतलपाटीन्युज डटकम पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप छनोटमा नयाँ कीर्तिमान बनाएका छन् । उनले युरो छनोटमा सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । युरोपियन च्याम्पियनसिपमा लिथुवानिया विरुद्धको खेलमा चार गोल गरेका रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।...

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण तयारी नपुग्दा उपलब्धि कमजोर ?

शीतलपाटीन्युज डटकम निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्पारिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारहरुले ‘घरेलु तयारी बिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् ।  नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमबा...

एनआरएन आईसीसीको गलत निर्णय बिरुद्ध खबरदारी गरौं : आरके त्रिपाठी

एनआरएनएमा नयाँ भिजन, खादामाला, आसनग्रहण खारेज गरौ। राज कुमार त्रिपाठी। लण्डन । गैरआवासीय नेपाली अभियान भित्र सबै वर्ग अटाइनु पर्दछ। नेतृत्व तहमा केबल पैसाँवालहरु मात्र पुग्न सक्ने गरी उम्मेदवारी शुल्क दशलाख देखी पाँच लाख सम्म पदाधिकारीहरुलाई तोकिएको छ। लामो कार्यकाल एनआरएनए एनसीसीमा बसि काम गर...

वाङ यीको ‘विशेष निर्णय’को पखाईमा सम्पूर्ण प्रक्रिया रोकिएको केरुङ–काठमाडौँ रेल्वे

शीतलपाटीन्युज डटकम। नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र बीआरआई सहयोगमा समेत प्रस्तावित केरुङ–रसुवागढी–टोखा रेल्वे परियोजनालाई अगाडि बढाउन राजनीतिक तत्परताको खाँचो देखिएको छ । यसको पूर्वसम्भाव्यता अध्ययनपछिको सम्पूर्ण प्रक्रिया हाल रोकिएको अवस्थामा छ ।  रेल विभागका महानिर्...

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

शीतलपाटीन्युज डटकम। नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे प...

खुसीको खबर : दशैअघि यातायात भाडा नबढ्ने

शीतलपाटीन्युज डटकम। आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।  व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग...

अच्चम ! ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिइन्

शीतलपाटीन्युज डटकम। एजेन्सी | भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् | महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् यी बच्चालाई जन्म दिएकी हुन् । उनको शल्यक्रिया गर्ने डाक्टर उमा शंकरले बीबीसी तेलुग...

राष्ट्र बैंकको पाँच अर्बको नक्कली चेक

शीतलपाटीन्युज डटकम। हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ ।  दुईजना सहकर्मीसहित धनगढी–४ चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले पाँच अर्ब रु...

बढ्यो विदेशी मुद्राको भाउ

शीतलपाटीन्युज डटकम। नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा...

कञ्चनपुर विकास निर्माणमा भारतीय पक्षको अवरोध

शीतलपाटीन्युज डटकम। कञ्चनपुर जिल्लाको पश्चिमीदेखि दक्षिणी तथा पूर्वी सीमारेखामा भारतीय पक्षको अवरोधका कारण विकास निर्माणको काम ठप्प भएको छ। भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेवसहित दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख आधार सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेकाले ग्रावेल र...

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आवश्यक तयारी सुरु

शीतलपाटीन्युज डटकम। सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रपति सी जिनपिङ अक्टोबर ११ बाट सुरु पाँच दिने भारत भ्रमणका बेला काठमाडौँ आउने अपेक्षा गरिएको छ । चिनीयाँ राष्ट्रपतिको भ्रमण विवरण सार्वजनिक गर्न सम्बन्धित सरकार...

जापान जाने कामदारको परीक्षा कात्तिकमा हुने, कति लाग्छ खर्च ?

शीतलपाटीन्युज डटकम। लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो। जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो साता...

चिनियाँ राष्ट्रपति आउन इच्छुक भएसँगै भ्रमणको तयारी शुरु

शीतलपाटीन्युज डटकम। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् । आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने  सोही क...

विदेशी ह्याकरले एटीएमबाट पैसा चोरेकाे बैंकले यसरी थाहा पायो..

शीतलपाटीन्युज डटकम। काठमाडौं– नेपाली बैंकको सिस्टम एटीएमबाट पैसा चोरेकाे बैंकलेको कब्जामा पर्न थालेको छ । एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ । प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार न...

यसपाली को world Cup कसले जित्ला?