Monday May 25, 2020

विश्व समाचार

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना : राष्ट्रपति विद्यादेवी भण्डारी

शीतलपाटीन्युज डटकम। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना दिएकी छन्। राष्ट्रपतिले शुभकामना सन्देश जारी गरी नेपाली नारीहरुमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सदभाव एवम् सुस्वास्थ्य र दीर्घ जी...

युएई: 'यमन आक्रमण “आत्मरक्षा” का लागि गरिएको हो'

शीतलपाटीन्युज डटकम। (रासस) – संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएको उल्लेख...

दक्षिणपश्चिम जापानमा भारी वर्षा, पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्ति सुरक्षित स्थानतर्फ ..

शीतलपाटीन्युज डटकम। दक्षिणपश्चिम जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै  ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । जापानको क्युशु प्रान्तको उत्तरीे भागमा पर्ने म...

विदेशीहरु वर्किङ भिसामा नेपाल आउँछन्..

शीतलपाटीन्युज डटकम। नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ ।अध्यागमन विभागका अनुसार सन २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । यस्तै, सन् २०१९ को अगस्...

उत्तर कोरियालीमाथि व्यापक कडाइ

शीतलपाटीन्युज डटकम। संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी कार्यान्वयन गर्न नेपाल अग्रसर देखिएको छ। यससँगै उत्तर कोरियाली नागरिक आफ्नो लगानीमा सञ्चालित कम्पनी बन्द गरी प्योङयाङ फर्किन थालेका छन्। राष्ट्रसंघ मुख्यालयले डेढ महिनाअघि नाकाबन्दी पूर्णरूपले कार्यान्वयन गर्न सदस्यर...

सिंहदरबारभित्रै परम्परागत शैलीको आधुनिक संसद् भवन

शीतलपाटीन्युज डटकम। केही वर्षपछि सांसदहरूले भाडाको भवनमा बैठक बस्नुपर्ने बाध्यता हट्ने भएको छ । सरकारले सिंहरदबारभित्र तीन वर्ष्भित्र निर्माण सम्पन्न हुने गरी प्रतिनिधिसभामा ९ सय र राष्ट्रिय सभामा ६ सय जना अट्ने भवन निर्माण गर्ने भएको छ । पहिलो संविधानसभाको निर्वाचनपछि हालसम्म सांसदहरू नयाँ बा...

नेपालगन्जस्थित कहाँ हराए बागेश्वरीका गरगहना ?

शीतलपाटीन्युज डटकम। नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समयमा चढाएका बहुमूल्य गरगहनाहरु हराएका छन् । लाखौं मूल्यका गरगहना कसरी हराए भन्ने बारे बागेश्वरी गुठी बेखबर छ । बागेश्वरीमा सतीदेवीको जिब्रो पदन भएको जनविश्वास छ । त्यसले भेटिमा सुनका नथीया, पाउजु, छाता, शिववर्तीको सुनचाँदी...

आजदेखि नेपाल–भारत संयुक्त आयोगको बैठक

शीतलपाटीन्युज डटकम। नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन वि...

बढ्यो विदेशी मुद्राको भाउ ! आज यतिमा कारोबार हुँदैछ आज

शीतलपाटीन्युज डटकम। आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा...

प्रगतिमा सगुन: नेपालीको लागी आर्थीक मेरुदण्ड हुन सक्ने

शीतलपाटीन्युज डटकम। लण्डन। अमेरिकाबाट संचालित सोसियल मिडिया वेवसाईट सगुनले विभिन्न अनलाइनमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ। सगुनले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपालबाट गैरकानुनी रुपमा संचालित केही वेवसाइटले “सगुनको कमालः हतारमा विश्वास गर्दा बेलायतमा सयौं नेपाली यस...

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

शीतलपाटीन्युज डटकम भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो ।चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोम...

सरकारले पहल नगर्दा १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै

शीतलपाटीन्युज डटकम। पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महत्तवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन् ।  सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्त्व विभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघ...

गैरआवासीय नेपालीलाई नागरिकता दिन गृहकार्य सुरु : सासंद भट्टराई

शीतलपाटीन्युज डटकम। अल्डरसट, लन्डन । नेपाल कम्यूनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा खोटाड्गका संघीय सांसद विशाल भट्टराईलाई प्रवासी नेपाली एकता मंच यूकेले बेलायतमा एक कार्यक्रमको आयोजना गरी स्वागत र अन्तरक्रिया गरेको छ। बेलायत भ्रमणमा रहेका नेकपाका केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराईसँग शुक्रबा...

जापान जान चाहाने नेपालीलाई खुशीको खबर!

शीतलपाटीन्युज डटकम। जापान जाने कामदारको भाषा परीक्षा तोकिएको छ । नर्स र केयरगिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा कात्तिक ११ र १२ गते हुने टुंगो लागेको छ। केही समयअघि नेपाल र जापानका प्राविधिक टोलीबीच समझदारी भएअनुसार नेपाली कामदार जापान पठाउने सम्बन्धमा प्रक्रिया लगायतका विषयमा छलफल भएको...

अल्डरसट लण्डनको शीव मन्दीर संचालन गर्न काउन्सीलको स्वीकृती

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। नेपालीहरुको राजधानीका रुपमा चिनीने बेलायतको अल्डरसट शहरमा रहेको शीव कल्चर एण्ड कम्युनीटी सेन्टरले खरीद गरेको भवनमा शीव मन्दिरको सेवा संचालनका लागी रसमोर बरो काउन्सीलले स्विकृती दिएको समाचार छ। काउन्सीलले यस पुर्व D2 क्याटागोरीमा रहेको पार्टी र डान्सहरु गर्न मील...

बेलायतमा २५औँ बिश्व आदिबासी जनजाति दिवस सम्पन्न

शीतलपाटीन्युज डटकम। नेपाल आदिबासी जनजाति महासंघ बेलायत, नेपाल आदिबासी महिला महासंघ बेलायत रनेपाल आदिबासीजनजातिपत्रकार महासंघबेलायतकोसंयुक्तआयोजनामा गत अगष्ट २०१९ सनिबार अल्डरशट स्थित एमपायर सभाहलमा २५ औ बिश्व आदिबासी दिवस (रजत बर्ष ) भव्यता पुर्वक सम्पन्न भएको छ । महासंघका अध्यक्ष जंग सुनुवारको स...

जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण कात्तिकमा

शीतलपाटीन्युज डटकम। जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।  भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्र...

अस्ट्रेलियामा रहेका नेपालीहरुले पाए पुरस्कार..

शीतलपाटीन्युज डटकम। गैर आवासीय नेपाली संघ अस्ट्रेलिया(एनआरएनए)को आठौं अधिवेशन मेलवर्नमा नयाँ कार्य समितिलाई पदभार हस्तान्तरणका साथै दुई वर्षको कार्यकालमा उत्कृष्ट ठहरिएका व्यक्तित्वलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।विराटनगरका मेयर भिम पराजुलीले उद्घाटन गरेर प्रारम्भ भएको अधिवेशनमा नयाँ कार्यसमिति...

नागरीकता निरन्तरता र नेपालमा लगानी बिषयलाई अघी सार्दै कुल आचार्य एनआरएन अन्तराष्ट्रिय अध्यछ्यको उम्मेदवार

बाचस्पति रेग्मी। लण्डन। आगामी अक्टोवर २०१९ मा एआरएनए केन्द्रिय निर्वाचन हुदैछ। घोषणापत्र सहित औपचारिक घोषणा बांकी रहेपनि वर्तमान उपाध्यक्ष आचार्यले विश्वभरका गैर आवासीय नेपाली र सञ्चारकर्मीहरुसंग परामर्श थालेका हुन् । चुनाव आउन १०० दिन बांकी रहंदा अध्यक्षका सशक्त प्रत्यासी कुल आचार्यले आफ्नो अभियान...

कश्मीरमा केन्द्रीय शासन : नेपाली भाषी सशंकित

शीतलपाटीन्युज डटकम। भारत सरकारले जम्मु–कश्मीरलाई संविधानको धारा ३७० अन्तर्गतको विशेष राज्यको मान्यता दिँदै आएको थियो । गत सोमबार विशेषाधिकर खारेज गरी केन्द्र शासित प्रदेश (युनियन टेरेटोरी) मा गाभ्ने सरकारको निर्णयसँगै जम्मु–कश्मीरको जस्तै विशेषाधिकार पाएको पूर्वोत्तरको पहाडी राज्...

यसपाली को world Cup कसले जित्ला?