Friday April 10, 2020

विश्व समाचार

जापानमै प्रशिक्षण लिएका व्यक्ति मात्र भाषा सिकाउन योग्य

शीतलपाटीन्युज डटकम। तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यासो हो भने केही समय पर्खनूस् ।अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ । जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् ।&...

विद्यालय क्षेत्र सुधारका गर्न जापानद्दारा नेपाललाई ६३ अर्ब ९९ करोड अनुदान सहयोग

शीतलपाटीन्युज डटकम। काठमाडौं– जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ ।  अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रमममा नेपालका लागि जापानक...

नासाको अध्यक्षमा विनय अर्याल उम्मेदवार

शीतलपाटीन्युज डटकम। अमेरीका। अमेरिकाको नर्थ क्यारोलाइनामा बस्दै आएका संचारकर्मी तथा व्यवसायी बिनय अर्यालले नासाको अध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका छन् । उनले नेपाली समुदायमा रहेका आफ्ना शुभ चिन्तक ,बुद्धिजीवी ,बिभिन्न पेशामा संलग्न व्यक्तिहरु ,पूर्व अध्यक्ष...

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी, अमेरिकाले गरेको दाबि अस्विकार

शीतलपाटीन्युज डटकम। अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।  अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको अमेरि...

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

शीतलपाटीन्युज डटकम। डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ । तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारि...

विदेशमा श्रम गरेका नेपाली स्वदेशमा सफल उद्यमी

शीतलपाटीन्युज डटकम। काठमाडौं-विभिन्न बाध्यता तथा रोजगारीका क्रममा विदेशमा पुगेर सङ्घर्ष गरेका नेपालीले स्वदेश फर्केर सफल व्यवसायी बनेर रोजगार सिर्जना गरेका छन् । वैदेशिक रोजगारमा आर्जन गरेको पूँजी र अनुभवलाई स्वदेशमा उपयोग गरी मुलुकको विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले उनीहरु केही वर्...

फेसबुक डिजिटल करेन्सी प्रति अमेरिकी राष्ट्रयपति ट्रमपको यस्तो प्रतिक्रिया

शीतलपाटीन्युज डटकम। अमेरिकी राष्ट्रयपति डोनाल्ड ट्रमले क्रिप्टोकरेन्सी आफूलाई बिश्वास नरहेको बताएका छन् । उनले क्रिप्टोकसेरी मुद्रा हाइन भन्दै यस मुद्राको ब्यापार गर्न चाहाने हरु बैकिङ्ग् नियमनको दायरामा आउनुपर्छ भने । विघृतिय प्रकृतिको भएकाले लगभग पत्ता लगाउन नसकिने यस्ता  क्रिप्टोकसेर...

जापानी पर्यटकलाई खुकुरीले आक्रमण गरि लुटियो २ लाख

शीतलपाटीन्युज डटकम। काठमाडौँ-६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ । उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई खुकुरी प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खबर प्राप्त हुनासाथ महानगरी...

पुर्ब नेपाल प्रहरी संगठनका अध्यक्ष कुंवरद्वारा खबरदारी

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। हाल नेपालको संसदमा पेन्सन पाउने कर्मचारीहरुको दसै पेस्की र अन्य भत्ता कटौती गर्न सॉसद द्वारा प्रस्ताव गरीएको समाचार पत्र पत्रिकाहरुमा प्रकासीत भए पश्चात तत्कालै नेपाल पुर्ब प्रहरी संगठनका राष्ट्रीय अध्यक्ष बसन्त राज कुवरले सार्बजनीक रुपमा आपत्ति जनाउनु भएको छ। वहाले...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र

शीतलपाटीन्युज डटकम। काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले...

१५ बुदे प्रतिबध्दता सहित शेर बहादुर सुनार एनआरएन युकेका अध्यक्ष उम्मेदवार

शीतलपाटीन्युज डटकम। लण्डन । एनआरएन यूकेको २०१९-२०२१ कार्य समितिको निर्वाचनमा उपाध्यक्ष शेर बहादुर सुनारले अध्यक्ष पदको उम्मेदवारी  घोषणा गरेकाछन्। आइतबार अल्डरसटमा एक घोषणासभाको आयोजना गरी आफ्नो उम्मेदवारी औपचारिक रुपमा सार्वजनिक गरेका हुन। उनले करीव ७०० सहभागीहरु माझ आफ्नै आमाको आशिर्वाद लिंद...

एअरपोर्टमा “अंग्रेजी भाषा,सकारात्मक सोच र शिष्‍ट व्यवहार” विषयक अनुक्षिक्षण कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी,पर्यटक प्रहरी लगायतका प्रहरी कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्‍ट्रिय...

बिरलै प्राप्त हुने महाबिद्यावारिधिबाट प्रो. सुबेदि सम्मानित

माधव कौशिक। लण्डन ।  प्रोफेसर सूर्य सुवेदी (क्यूसी, ओबीई) लाई बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नागरिक कानुन (सिविल ल) को उच्च उपाधि डाक्टरको डिग्री (डीसीएल) बाट सम्मानित गरेको छ। यस्तो उपाधि असाधारण ज्ञान र विशिष्ट प्रकाशनको आधारमा दिने गरिन्छ। यस्तो प्रकाशन र ज्ञान कानून अध्ययन गर्नेहरुका ल...

अस्ट्रेलियामा कामदारको तलब बढ्यो, अब प्रतिघण्टा यति पाइने..

शीतलपाटीन्युज डटकम। अस्ट्रेलियाको सरकारले कामदारहरुलाई दिने न्यूनतम तलबमा वृद्धि गरेको छ । वृद्धि भएको तलबअनुसार अबदेखि अस्ट्रेलियामा फुल टाइम (साताको ३८ घण्टा) काम गर्ने जोकोहीले ७ सय ४०.८० (करीब ६० हजार रुपैयाँं पाउने भएका छन्) । जुन गतवर्षको भन्दा ३ प्रतिशतले बढी हो । आजको कान्तिपुर दैनिक ल...

बाचन शीरोमणी पं दीनबन्धु पोखरेललाई अमेरिकामा मानार्थ नागरिकता

शीतलपाटीन्युज डटकम। अमेरीका– चर्चित बाचन शोरोमणी पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ । हाल अमेरिकामा रहेका उनलाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो।  नेपाली समूदायप्रति पुर्‍याएको योगदान तथ...

डा हेमराज शर्माले एनआरएनए महासचिवमा उम्मेदवारी दिने

शीतलपाटीन्युज डटकम। लण्डन –उतिबेला अङ्ग्रेजीमा उति आकर्षण थिएन । त्यसमाथि सरकारी विद्यालय । अरुले जस्तै उनले पनि कक्षा ३ मा पुगेपछि एबीसीडी सिके । एसएलसी दिँदासम्म पनि अरु विषयको तुलनामा उनको अङ्ग्रेजी कमजोर नै थियो । तर, निरन्तरको मेहनत, लगाव र परिश्रमले उनले निरन्तर प्रगति गर्दै गए, अर्था...

समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। काठमाडौं, असार १० । लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामुलक र्‍याली तथा सडक नाटक एवं सांस्कृतिक कार्यक्रम काठमाडौंको बसन्तपुर डबलीमा सोमबार सम्पन्न भएको छ । लागू औषध निय...

आज बिश्व योग दिवस ,नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै

शीतलपाटीन्युज डटकम। अन्तर्राष्ट्रिय  बिश्व योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोदीले   सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा उक्त प्रस्ताव पेस गरेका थिए | नेपालका तर्फबाट तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरे...

फेसबुक अब: कडा सजाय हुने

शीतलपाटीन्युज डटकम। काठमाडौँ । सामाजिक सञ्जालमा अङ्कुस लगाउने विधेयक संसद्को विकास तथा प्रविधि समितिको उपसमितिले बहमुतले पारित गरेको छ । सूचना प्रविधि सम्बन्धी विधेयक उपसमितिबाट बहुमतले पारित भएपछि अब बिकास समितिमा छलफल हुनेछ । उपसमितिले सामाजिक सञ्जालको कसुरदारलाई १५ लाख रुपैयाँ जरिवाना तथा पाँच...

लण्डनबाट पब्लिक रेलमा आज फ्रान्सतर्फ प्रधानमन्त्री ओली

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली लण्डनस्थित नेपाली राजदूताबासमा आयोजित कार्यक्रममा सरिक भएका छन्। डिपुटी चीफ अफ मीसन शरदराज आरणले संचालन गरेको सो कार्यक्रममा बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीले स्वागत भाषण गर्नु भयको थियो भने नेपालका प्र...

यसपाली को world Cup कसले जित्ला?