समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

बेलायतमा नेपालीले रचे इतिहास,मेख थापा बने नेपाली मुलका पहिलो ड्राईभिड्ग एक्जामीनर(Driving Examiner)

  शीतलपाटीन्युज डटकम | ६ माघ २०८२, मंगलवार १५:०२

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाल स्याड्ग्जा जिल्ला साबिक रांगभाग गाउ बिकास समिती घर भै हाल पोखरा र बेलायतको फानबोरोमा स्थाई रूपले बस्दै आऊनु भएका पुर्ब ब्रिटीस आर्मी मेख थापा पहिलो नेपाली ड्राईभिड्ग एक्जामीनर बनेको समाचार छ। रांगभाड्ग समाज युकेका उपाध्यक्ष एवम British Army Numbers 21169037 का SSGT मेख थापा नेपाली मुलबाट पहिलो ड्राईभिड्ग एक्जामीनर (Driving Examiner) बन्न सफल हुनु भएको हो।


एक्जामीनर थापाका अनुसार ब्रिटीस गोर्खाको QOGLR मा 1993 भर्ना भै २२ बर्ष सेवा गरेर रिटायर्ड हुनु भयको र मिनिस्ट्री अफ डिफेन्समा सेवारत रहदा ड्राईभिड्ग तालिम गरी अनुभव हासील गर्नु भएको थियो। उहाले Car,LGV,Coach तालिम प्राप्त गरी मिनिस्ट्रि अफ डिफेन्समा ५ बर्ष Instructor,Defence Driving Exminor मा 5 बर्ष सेवा गर्नु भएको उहाको इतिहास रहेको बताउनु भएको छ।

Defence Driving Examiner सँगै हालै जनवरी 2026 बाट Driving Vehicle Licensing Agency को (DVLA)फान्बोरो सेन्टरमा ड्राईभिड्ग एक्जामिनरको काम गर्नु भएको साहारा युकेका अध्यक्ष सारदा गुरुड्गले शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीलाई बताउनु भएकोछ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ