भक्तपुर– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसइइ)को समय तालिका प्रकाशन गरेको छ ।
राष्ट्रिय बोर्डले मिति २०७९ चैत १७ शुक्रबार देखि चैत २९ बुधबार सम्म परिक्षा सञ्चलन गर्ने भएको छ ।
प्रतिक्रिया