समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकियो

  शीतलपाटीन्युज डटकम | २५ पुष २०८०, बुधबार १९:०८

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

बलात्कारको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले बुधबार यस्तो फैसला गरेको हो । गत पुस १३ मा लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका थिए ।

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई दोषी ठहर गरेको थियो । बुधबार ढकालकै इजलासले उनलाई सजाय तोकेको हो ।
उनीविरुद्ध गौशाला २६ ले मुद्दा दायर गरेकी थिइन् । अदालतले पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।

सन्दीपले यो फैसलामा चित्त नबुझे माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउनेछन् । त्यसैले उनी तत्काल पक्राउ नपर्ने सम्भावना बढी छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ