समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

नेपाल–बेलायत लेखक संघको गठन, अध्यक्षमा दुबसु

  शीतलपाटीन्युज डटकम | १० बैशाख २०८३, बिहीबार १०:४६

शीतलपाटीन्युज डटकम।
काठमाडौं। साहित्यकार डा.दुबसु क्षेत्रीको अध्यक्षतामा “नेपाल–बेलायत लेखक संघ”(नेपाल–ब्रिटेन राइटर्स एसोसिएसन)को गठन गरिएको छ। बेलायत र नेपालीबीच भाषिक,साहित्यिक र सांस्कृतिक कार्यक्रम आदानप्रदान गर्ने,दुवै देशका भाषा र साहित्यका उत्कृष्ट कृतिहरू अनुवाद तथा प्रकाशन गर्ने एवम् द्विपक्षीय साहित्यिक सांस्कृतिक भ्रमण,साहित्यिक महोत्सव, अन्तरक्रिया र सम्मेलन आयोजना गर्ने उद्देश्य राखेर संघको गठन गरिएको हो।

उक्त संघको वरिष्ठ उपाध्यक्षमा सुरेशजंग शाह,उपाध्यक्षमा डा. गोपाल पौड्याल,विमल भौकाजी,कृसु क्षेत्री र गोपीकृष्ण प्रसाईं चयन भएका छन्। त्यस्तै,संघको महासचिवमा वीरेन्द्र कुँवर,सचिवमा नगेन्द्रराज रेग्मी र बद्रीप्रसाद ढकाल साथै कोषाध्यक्षमा पुनम क्षेत्री चयन भएका छन्।

संघको सदस्यहरूमा तुलसीहरि कोइराला,मोहनवीर थापा,डा. नवराज रिजाल,भेषराज घिमिरे,लक्ष्मी उप्रेती,सन्ध्या पहाडी,मणि लोहनी,भरत भारद्वाज,मनोज न्यौपाने,राजेशजंग शाह,नारद पौडेल, तारा सुवेदी,सुमन कार्की,भगवती बस्नेत,सुमन वर्षा,ललिता दोषी, विमला तुम्खेवा,भुवन मास्के,किशोर उप्रेती,भरत साउद,मेघेन्द्र विश्वकर्मा र युवक उप्रेतीलाई चयन गरिएको संघको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ