समाचार
|बर्न्टओक नेपाली समाजले भव्य रुपमा मनायो बडा दशैं|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग

फिफाले ट्रम्पलाई दियो “शान्ति पुरस्कार”

  शीतलपाटीन्युज डटकम | २६ मंसिर २०८२, शुक्रबार १३:२१

शीतलपाटीन्युज डटकम।
नेपाल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिफाले शान्ति पुरस्कार प्रदान गरेको छ।

शुक्रबार राति २०२६ को विश्वकपको समुह चरणको वाशिंटन डिसीस्थित केनेडी सेन्टरमा आयोजित ड्रको समारोहमा राष्ट्रपति ट्रम्पलाई फिफाको नयाँ ‘शान्ति पुरस्कार’ प्रदान गरेको थियो ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका थिय। उनले आफुले धेरै युद्ध रोकेको दाबि गर्दै नोबेल पुरस्कार पाउनुपर्ने धेरै पटक बताएका थिय।

समाचारका अनुसार,ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच घनिष्ठ सम्बन्ध रहेको र इन्फान्टिनोले पहिले नै गाजामा युद्धविराम गराउन गरेको प्रयासका लागि ट्रम्पले नोबेल पुरस्कार प्राप्त गर्नुपर्ने बताएका थिए।

पोखरास्पोर्ट्सबाट।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ