शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित हुनुभएका आदरणीय तथा श्रद्धेय नेता गगन थापाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना छ।
उहाँले नेपाली कांग्रेसका सपना,नीति,विचार र आम नेपाली जनताको आकांक्षालाई साकार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा हामी सबै पूर्ण विश्वस्त छौँ। साथै,नयाँ पुस्तालाई पार्टीको नेतृत्व र जिम्मेवारीमा जोड्दै पुस्तान्तरणलाई सार्थक रूपमा अघि बढाउनुहुनेछ भन्नेमा पनि जनताको ठूलो विश्वास र अपेक्षा रहेको छ।
नेपाली कांग्रेसको सभापतिका रूपमा निर्विरोध निर्वाचित हुनुभएकोमा पुनः हार्दिक बधाई तथा सफल,सबल र ऐतिहासिक कार्यकालको शुभकामना। 🇳🇵🌹
प्रतिक्रिया