काठमाडौं– सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ : ७ मा लमजुङ, कास्की तनहुँ लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।
साथै सुर्खेत, बाँके बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
प्रतिक्रिया