समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

सिद्धार्थ इन्स्योरेन्सले ९.४७ प्रतिशत लाभांश दिने

  शीतलपाटीन्युज डटकम | ३० कार्तिक २०७९, बुधबार १३:२८

काठमाडौं– सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९४ औं सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार उक्त प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

निर्णयअनुसार चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाखको ९।४७ प्रतिशतले हुन आउने नगद लाभांश वितरण हुनेछ । यसको अर्थ कम्पनीले १२ करोड २० लाख २१ हजार रुपैयाँ (कर समेत) वितरण गर्नेछ ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्ने छ । यस्तै, प्रिमियर इन्स्योरेन्स नेपालसँगको मर्जरपछि मात्रै लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ