काठमाडौं– राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् ।
उनले आज बिहान काठमाडौं महाँकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरे तर प्रत्यक्ष र समानुपातिक दुवैमा स्वस्तिक छाप लगाएनन् ।
उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया