समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

मतदान सम्पन्न : मतदाताको उपस्थिति न्यून

  शीतलपाटीन्युज डटकम | ४ मंसिर २०७९, आईतवार १७:१२

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो ।

विभिन्न स्थानमा झडप एवम् आगजनी भएपनि समग्रमा शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले देशका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । राजनीतिक दलका कार्यकर्ताबीच विवाद, मतपत्र प्रयोगबारे विवाद लगायतका कारण मतदान स्थगित भएको बताइएको छ ।

यस निर्वाचनमा अपेक्षाभन्दा कममात्रै मत खसेको अनुमान गरिएको छ । मतदानका लागि उल्लेखनीय रुपमा मतदाताको उपस्थिती नदेखिएको बताइएको छ ।

निर्वाचनबारे जानकारी दिन आयोगले बेलुकी ८ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ