समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

  शीतलपाटीन्युज डटकम | २७ आश्विन २०७९, बिहीबार १२:०२

काठमाडाैँ-  नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यबसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ