समाचार
|बर्न्टओक नेपाली समाजले भव्य रुपमा मनायो बडा दशैं|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग

चितवन–२ मा रवि लामिछाने तेब्बर मतले पछाडि

  शीतलपाटीन्युज डटकम | ५ मंसिर २०७९, सोमबार २०:४७

चितवन– चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तीन गुणा मतले पछि परेका छन् ।

कूल २ हजार ८८५ मत गणना हुँदा एमाले सांसद कृष्णभक्त पोखरेलले अग्रता लिँदै १ हजार ३०६ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ९५२ मत पाएका छन् । यस्तै लामिछानेले ४३९ मत पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ