समाचार
|काठमाडौँमा’एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’आयोजना गरिंदै|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

स्याङ्जा– २ मा नेपाली कांग्रेसका धनराज गुरुङलाई सुरुवाती अग्रता

  शीतलपाटीन्युज डटकम | १४ मंसिर २०७९, बुधबार २२:०५

काठमाडौं–  स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता बनाएका छन् ।

एक सय मत गणना गर्दा गुरुङले ७० मत प्राप्त गरेका छन् । भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २० मत प्राप्त गरेकी छिन् । लामो समयको विवादपछि स्याङ्जा २ मा बुधबार रातिबाट मतगणना सुरु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ