काठमाडौं– आज नेपाल कमर्स क्याम्पसमा ६ दलिय विद्यार्थी संघठनले तालाबन्दी गरेका छन् ।
क्याम्पसमा शुुक्रबार ६ दलिय विद्यार्थी संघठनले चुनाब बहिस्कारको धोषणा गरी तालाबन्दी गरेको हुन्।
बिभिन्न विद्यार्थी संघठनले तिन बुदे माग राखी बिज्ञप्ती जारी गर्दै चुनाव बहिस्कारको धोषणा गरेको जनाइएको छ ।
हेर्नुहोस् बिज्ञप्ती

प्रतिक्रिया