काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८र०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै पर्यटनमन्त्री सुदन किरातीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रतिक्रिया