समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

सहारा यूकेको २० डिसेम्बरमा बार्षिक साधारणसभा तथा निर्वाचन हुदै शीतलपाटीन्युज डटकम।

  शीतलपाटीन्युज डटकम | ६ मंसिर २०८२, शनिबार १९:१२

शीतलपाटीन्युज डटकम।

लन्डन। सहारा यूकेको आगामी २० डिसेम्बर २०२५ मा बार्षिक साधारणसभा र निर्वाचन हुने भएको छ। अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ देखि साधारणसभा र दिउँसो ३ बजेपछि कार्यसमितिको निर्वाचन हुने समाचार प्रकाशन भएको हो। 

 निर्वाचन समिति संयोजक महेश गुरुङ रहेको सो निर्वाचनमा तमुधि युकेका पुर्व अध्यक्ष ज्ञाम गुरुङ र समाजसेवी एकेन्द्र गुरुङ आयुक्त रहेको सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ र महासचिव क्या.पिताम्बर गुरुङले सूचनामार्फत जानकारी गराउनु भएको छ।

सूचनाअनुसार उम्मेदवार बन्न चाहने व्यक्तिको एकजना प्रस्तावक र एकजना सर्मथकको हस्ताक्षर सहितको उम्मेदवारी मनोनयन फाराम भर्नुपर्ने छ। उम्मेदवारी मनोनयन दर्ता वा फिर्ता निर्वाचन समितिले तोकिएको सम्पर्क कार्यालयमा आफै उपस्थित भएर गर्नुपर्ने सूचनामा उल्लेख छ। 

कुनै समूह वा व्यक्तिको आधारमा निर्वाचनका समूहगत रुपमा आह्वान गर्न वा प्रचार प्रसार गर्न नपाइने,निर्वाचन समितिले गरेको आचारसंहिता र नियमवालीको उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्न सकिने लगायत ९ बुँदे नियमावलीसमेत तल प्रस्तुत गरिकएको छ। 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ