समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,यूके शाखाको अध्यक्षमा गायक मनसुधन थापा निर्बिरोध

  शीतलपाटीन्युज डटकम | २२ मंसिर २०८२, सोमबार १४:१५

शीतलपाटीन्युज डटकम।
लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूके शाखामा नयाँ कार्यमसिति चयन गरिएको छ।
शाखाको आइतबार २१ मंसिर २०८२ (७ डिसेम्बर २०२५) मा सम्पन्न भएको ११औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले मनसुधन थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

कार्यसमितिको प्रथम उपाध्यक्षमा कल्पना श्रीपाल, द्वितीय उपाध्यक्षमा चन्द्र बहादुर गुरुङ र महिला उपाध्यक्षमा कौशिला थापा चुनिएका छन। त्यसैगरी सचिवमा रेशमबहादुर पाचे मगर, सहसचिवमा धर्म लामा गुरुङ,महिला सचिवमा निता गुरुङ,कोषाध्यक्षमा जीतबहादुर काउचा र सह-कोषाध्यक्षमा भिम आले मगर चयन भएको कुरा निर्वाचन समितिले जनाएको छ।

यसैगरी समितीको सदस्यहरूमा मिन गुरुङ,दिनेश गुरुङ,कुमार गुरुङ,तारा गर्बुजा,रूक आले, निर्मला राना,सन्तोष पुन, पवन राना, भुपी पौडेल, आश्मा छन्त्याल,निरूशा भट्टराई,खेम आले,श्रृजना गुरुङ,बेनिता गुरुङ,यज्ञ बिक र रेखा कोइराला चुनिएका छन।

नयाँ कार्यसमिति चयन गर्नका लागि अनिल मल्लको संयोजकत्वमा निर्वाचन कमिटी बनाइएको थियो। अधिवेशन उद्घाटन सत्र निवर्तमान अध्यक्ष लक्षमण रानाको अध्यक्षतामा भएको थियो। नयाँ कार्यसमितिको कार्यकाल वि.सं. २०८२-२०८५ सन् २०२५-२०२८) सम्म रहने बताईएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ